धरान: प्रदेश एकको झापा जिल्लामा पनि एक जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणबाट पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । झापाका संक्रमित ६२ बर्षीय हुन् । योसँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ भन ...
    धरान:भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिको धरान १३ स्थित मावली घरका दुई सदस्यमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ । आज साँझ गरिएको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी)मा संक्रमित युवाको ८४ बर्षीय हजुरबा र ४० बर्षीय माइजुको रिपोर्ट नेगेटिभ आएको हो । ‘हजुर बा र माइजुको आरडिटी ...
    धरान: भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिको धरान १३ स्थित मावली घर पत्ता लागेको छ । उनको मावली घरमा रहेका व्यक्तिहरुमध्ये २ जनाको अहिले र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) विधिबाट कोरोना परीक्षण हुन लागेको वडा नं १३ का अध्यक्ष नेत्रबहादुर काफ्लेले जानकारी दिए । उनका अनुसार परिवारम ...
    धरान: कोरोना संक्रमित भेटिएको भोजपुरको हतुवागढी गाउँपालिकामा एउटा वडाबाट अर्कोमा मानिसहरु आउजाउ गर्न रोक लगाउने निर्णय भएको छ । आज गाउँपालिकामा बसेको कोरोना र्यापिड रेस्पोन्स टिमको बैठकले संक्रमण फैलिन नदिन एउटा वडाबाट अर्कोमा जान नपाउने निर्णय गरेको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक ...
    धरान:कोरोना संक्रमित भोजपुरको हतुवागढीका युवा ८ दिनसम्म धरान, इटहरी, चतरा, झुम्कालगायत सुनसरीको विभिन्न शहर घुमेको खुलेको छ । प्रहरी स्रोतका अनुसार ती ब्यक्ति फागुन ३० गते साउदीबाट काठमाण्डौं उत्रिएका थिए । सोही दिन उनी नाइट बस चढेर सुनसरीको झुम्का आए । त्यहाँबाट उनी चतरा पुगे । चतरामा उनको श्रीमति ...
    धरान: साउदी अरबबाट आएका एक युवामा कोरोना पोजेटिभ देखिए पछि भोजपुरको हतुवागढी गाउँपालिकाका जनप्रतिनिधिहरु तनावमा परेका छन् । कोरोना संक्रमित भेटिनु त्यसै पनि चिन्ताको बिषय हो, तर त्यति मात्र त्यहाँ जनप्रतिनिधिलाई चिन्तित बनाउने बिषय होइन । ती युवा साउदीबाट आएदेखि क्वारेन्टाइनमा बसेका थिएनन् । उनी भल ...
    विराटनगर: उदयपुरको चौदण्डीगढी नगरपालिकाको शिवाहीबाट ७८ जनाको स्वाव संकलन गरेर विराटनगर ल्याईएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे नेतृत्वमा आज विहान उदयपुर गएको स्वास्थ्यकर्मीसहितको टोलीले स्वाव संकलन गरि कोशी अस्पताल विराटनगर ल्याएको हो । उदयपुरको त्रियुगा नगरपालिका ३ को भुल्केको न ...
    विराटनगर: प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । ती मध्ये पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको हो । विहीबारसम्म ३ हजार ९ सय २९ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) विधिबाट नमुना परीक्षण गरिएको हो । हालसम्म प्रदेश १ मा मात्र २८ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु सबै ...
    धरान: नेपालमा आज कोरोना पोजेटिभ २ जना थपिएका छन् । नयाँ कोरोना संक्रमित उदयपुर जिल्ला र जनकपुरका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले उदयपुरकी ५५ बर्षीय महिला र जनकपुरका १४ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । दुवैको र ...
    धरानः प्रदेश एकको विराटनगर पछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय वेडको कोरोना अस्पताल तयार भएको छ । छुट्टै भवनमा अप्रेसन थिएटरसहितको सुविधा भएको अस्पताल शुक्रवार निर्माणकर्ताले प्रतिष्ठानलाई जिम्मा दिने उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए । यसअघि विराटनगरमा प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित