स्वास्थ्य

    Showing 461-470 of 1,985 items.
  • वीपीबारे छानबिन समितिले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउदै, ३ जना पदाधिकारी बर्खास्त होलान् ?

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई बर्खास्त गर्ने उद्देश्यले स्वास्थ्यमन्त्रीको संयोजकत्वमा गठित छानबिन समितिले आज प्रतिवेदन बुझाएको भएको छ । तीन साताको छानबिन गर्ने समय पाएको समितिले आज प्रतिवेदन प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ...

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 1,600 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २२ जना संक्रमित थपिए, ५५ जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार २४७ जनाको पीसीआर परीक्षण गर्दा १९ जना र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा १०, मोरङमा ६ र सुनसरीमा ३ जनामा संक्रमित थपिएका हुन ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 1,570 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ९५ जना संक्रमित थपिए, ४ जनाको मृत्यु

    धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३८, झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपु ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 1,492 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ५७ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७०८ जनाको पीसीआर परीक्षण गर्दा ५४ र २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा १३, सुनसरीमा ९, उदयपुर, इलाम र प्रदेश १ बाहिरक ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 1,706 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा स्वास्थ्य राज्यमन्त्रीकै अघि हर्क साम्पाङले भने, 'वीपी प्रतिष्ठान प्राइभेट क्लिनिक भइसक्यो' (भिडियोसहित)

     धरान: धरानका सामाजिक अभियन्ता हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राइभेट क्लिनिक भइसकेको टिप्पणी गरेका छन् । आइतबार धरान उपमहानगरपालिकामा संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङसँगको अन्र्तक्रियामा साम्पाङले यस्तो टिप्पणी गरेका हुन् । मन्त्रीकै अघि उनले प्रतिष्ठ ...

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 5,605 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको पदाधिकारी नियुक्तीमा पैसाको चलखेल हुदैन: स्वास्थ्य राज्यमन्त्री खापुङ (भिडियोसहित)

    धरान: संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पदाधिकारीहरु नियुक्ती गरिदा पैसाको चलखेल नहुने बताएका छन् ।मन्त्री खापुङले आइतबार धरान उपमहानगरपालिकामा नागरिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरुसँगको अन्र्तक्रियामा यस्तो बताएका हुन् । ...

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 1,795 पटक पढिएको
    • क्लिक धरान
  • धरान १८ मा स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छताबारे तालिम

    धरान: धरान उपमहानगरपालिका वडा नं. १८ मा सडक आसपासमा बसेर खाजा बिक्री गर्ने स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धी अभिवृद्धि तालिम दिईएको छ ।खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना, धरान उपमहानगरपालिका र सोही वडाको सह–आयोजनामा उनीहरुलाई दुई दिने खाद्य स्वच्छता अभिवृद् ...

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 1,506 पटक पढिएको
    • क्लिक धरान
  • स्वास्थ्यमन्त्रीसहितको छानबिन टोली वीपीमा, इर्मजेन्सीमा पनि अनुगमन गर्ने

    धरान: विभिन्न विवाद र आरोपमा मुछिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई कारबाही गर्न गठित स्वास्थ्य मन्त्रीसहितको उच्चस्तरीय छानबिन समिति प्रतिष्ठान आएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रा ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 2,750 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ८३ जनामा कोरोना संक्रमण, ४३ जना निको भए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४१५ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २८, सुनसरीमा ९, इलाममा ३ र प्र ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 1,212 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप १०८ जनामा कोरोना संक्रमण, १०८ जना निको भए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा ५, उदयपुर र प्र ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 1,490 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित