स्वास्थ्य

    Showing 631-640 of 1,983 items.
  • वीपीको होस्टल भित्रै वियर पिएर होहल्ला गर्ने ४ जना विद्यार्थी प्रहरी नियन्त्रणमा

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना विद्यार्थीहरु होस्टेलभित्रै वियर पिएर उच्छृंखल गतिविधि गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।  पुरुष छात्रावासभित्रै बियर पिउदै होहल्ला र गालीगलौज गरिरहेको अवस्थामा आज बिहान होस्टल प्रशासनले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । ...

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 6,768 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा अत्यधिक गुनासो पछि उपमहानगरले खोप कार्यक्रमलाई व्यवस्थित गर्ने, वडाबाट तथ्यांक लिएर मात्र खोप लगाउने तयारी

    धरानः तीन दिने भेरो सेल खोप अभियानको क्रममा व्यापक जनगुनासो आएपछि धरान उपमहानगरपालिकाले कोरोना विरुद्धको खोप कार्यक्रमलाई व्यवस्थित गर्ने जनाएको छ ।  खोप केन्द्रमा अव्यवस्थित भएको, लक्षित समुहले खोप लगाउन नपाउदा पहुँचको भरमा अन्यले नै खोप लगाएको जस्ता गुनासो चौतर्फी आएपछि उपमहानगरले आगामी दिनमा ...

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 3,254 पटक पढिएको
    • क्लिक धरान
  • कोभिड १९ को तेस्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन

    विराटनगर: प्रदेश १ सरकारकी सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेस्रो लहरको पुर्व तयारीमा जुट्न निर्देशन दिएकी छिन् । कोभिड–१९ को सम्भावित तेस्रो लहरको पुर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री राईले सो निर्देशन दिनु भएको हो । विज्ञहरुले कोरोनाको तेश्रो लहरमा बालबालिका बढ ...

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 1,998 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ११८ जनासहित प्रदेश १ मा ११०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १०४ जनामा कोरोना संक्रमित थपिएका छन् । कुल १ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा ६५२ जनामा संक्रमण देखिएको छ भने १ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका ...

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 1,958 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा तीन दिनमा ११ हजारले लगाए भेरो सेल खोप

    धरान: तीन दिनको अवधिमा धरानमा ११ हजार जनाले कोरोना विरुद्धको भेरो सेल खोप लगाएका छन् । धरानको विभिन्न ७ वटा खोप केन्द्रबाट सोमबार, मंगलबार र बुधबार गरि ३ दिनमा कुल ११ हजार ७७ जनाले खोप लगाएका हुन् । यो संख्या भेरो सेल खोप लक्ष्य भन्दा भन्दा दोब्बर हो । यसअघि धरानमा ५ हजार जनालाई भेरो सेल खोप लगाउने ...

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 2,733 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आएन जोन्सन खोप, खोप अभियान स्थगित

    धरान: धरानमा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । तीन दिनसम्म भेरो सेल खोप कार्यक्रम भएको धरानमा भोलीदेखि जोन्सन खोप लगाउने तालिका थियो । साथै, थप एक दिन भेरो सेल खोप लगाउने भनिएको थियो । तर, जिल्ला स्वास्थ्य कार्यालयबाट खोप नआइपुगेको कारण स्थगित गर्नुपरेको उपमहानगरपालिकाले जनाएको छ । यस्त ...

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 3,741 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ११७ जनासहित प्रदेश १ मा ११८० कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

    धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमित थपिएका छन् । थप भएकामध्ये धरानमा ११७ जना रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार कुल २ हजार १२४ जनाको पीसीआर परीक्षण गर्दा ६७८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, १ हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना ...

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 1,692 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मंगलबार एकै दिन ५ हजार बढीले लगाए भेरो सेल खोप, थप २ दिन ७ वटै केन्द्रमा खोप लगाइने

    धरान: कोभिड १९ विरुद्धको खोप अभियानमा धरानमा दोस्रो दिन मंगलबार ५ हजार बढीले भेरो सेल खोप लगाएका छन् । धरानको विभिन्न ७ वटा खोप केन्द्रमा मंगलबार एकै दिन ५ हजार २ सय ९२ जनाले खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले भेरो सेल ५ हजारलाई लगाउने लक्ष्य लिएको थियो । पुर्वघोषित तालिका अनुसार अ ...

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 3,388 पटक पढिएको
    • क्लिक धरान
  • महालक्ष्मी नगरको दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन उद्घाटन

    धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ ।  दमारसहित आसपास क्षेत्रका सर्वसाधरणलाई सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न चार कोठे पक्की भवन निर्माण गरिएको हो । कुल ३३ लाख ६६ हजारको लागतमा निर्माण गरिएको सो भवनको एक कार्यक्रमकाबीच उद्घाटन ...

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 1,986 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ११४ जनासहित प्रदेश १ मा १२७० कोरोना संक्रमित थपिए

    धरान: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये धरानमा ११४ जना छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ जनामा संक्रमण देखिएको हो भने १ हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनामा संक्रमण पुष्टि भएको हो । पी ...

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 1,978 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित