धरान: गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरो सेलको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा खोप लगाउन शुरु भएको छ । धरानको तीन स्थानमा तोकिएको खोप केन्द्रमा दोस्रो मात्रा लगाउन शुरु भएको हो । खोप अभियान अन्तर्गत आज र भोली देशभर भेरो सेल खोपको पहिलो मात्रा लगाएकाहरुलार्य दोस्रो मात्रा दिइदैछ ...
धरान ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले स्वास्थ्य मन्त्रालयबाट आएको टोलीको मध्यस्थतामा पनि पदाधिकारीसँग वार्ता गर्न अस्वीकार गरेको छ । मन्त्रालयबाट आएका डा.रोशन पोखरेल र डा.मदन उपाध्यायसँग सोमबार साँझ भेटवार्ता गर्दै संघर्ष समितिले मध्यस्थता टो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिको माग अनुसार स्वास्थ्य मन्त्रालयको प्रतिनिधिसहित एक टोली आउने भएको छ । टोलीमा को को छन् भन्ने खुलिसकेको छैन । तर, प्रतिष्ठानको गतिरोध अन्त्य गराएर वार्ता शुरु गराउन टोली आउने भएको हो । सोमबार दिउँसो प्रतिषठनक ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ६२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ । यस्तै, प्रदेशमा ३५९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १ ...
धरान: गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरो सेलको पहिलो मात्रा लगाएकाहरुलाई धरानमा असार २२ र २३ गते (भोली र पर्सि ) दोस्रो मात्रा खोप लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आज पत्रकार सम्मेलन गर्दै असार २२ र २३ गते दुई दिन भेरो सेलको दोस्रो मात्रा लगाउने जानकारी दिएको हो । म ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुसँग केही सिनेट सदस्यहरुले छलफल गरेका छन् । संयुक्त संघर्ष समितिले चारै जना पदाधिकारीको राजिनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन जारी राखेको र वार्ता पुनः शुरु हुन नसकेको अवस्थामा हिजो साँझ सिनेट सदस्यहरुले पदाधिकार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी र उपकुलपतिका पुर्व प्रशासनिक सल्लाहकार दिलिप भट्टराईबीच आरोप-प्रत्यारोप चलेको छ । गत बर्ष चर्को विवादमा परेका उपकुलपतिका सल्लाहकार भट्टराईले राजिनामा दिएर प्रतिष्ठानबाट बाहिरिसकेका छन् । तर, उनले सामाजिक सञ्ज ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका मध्ये ३५२ महिला र ४४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५३५ पुगेको छ । यस्तै, प्रदेशमा थप ३१२ जनामा संक्रमण पुष्टि भएको छ । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेज ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुद्धिकरण गर्ने उद्देश्यले विगत २० दिनदेखि जारी आन्दोलनमा समर्थन जनाउन पुर्वविद्यार्थीहरु पनि धरान आएका छन् । आन्दोलनमा समर्थन एवं एक्यवद्धता जनाउन देशका विभिन्न स्थानबाट पुर्वविद्यार्थीहरु धरान आएका हुन् । उनीहरुले आइतबार आयोजित वृहत प्रर्दशनमा पनि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध र्याली निकालेका छन् । संयुक्त संघर्ष समितिको आह्वानमा आज बिहान प्रतिष्ठानबाट र्याली निस्केको हो । उपकुलपति कार्यालयमा शुरु भएको र्याली प्रतिष्ठानको मुल गेट, बुद्ध चोक हुँदै भानुचोकतर्फ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित