धरान: वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त डेपुटी अस्पताल निर्देशक डा.दिव्यराज मिश्रले कार्यभार सम्हालेका छन् । डा.मिश्रलाई अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहको सिफारिशमा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले डेपुटी अस्पताल निर्देशकमा नियुक्त गरेका थिए । नवनियुक्त डा.मि ...
इटहरी: इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तीमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । नगरबासीहरुको सहजताका लागि टोलमै पुगेर निःशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार अहिले सम्म वडा नम्वर २, ३, ४, १२, १४ र १९ मा समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४३७ महिला र ५४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी मोरङबाट ४५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४११ पुगेको छ । यस्तै ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा कोरोना संक्रमित एक जना बालकको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । प्रतिष्ठानका न्युरो सर्जन डा.आलोक दाहाल र उनको टिमले हिजो (बुधबार) राती ५ बर्षीय कोरोना संक्रमित बालकको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेका हुन् । विराटनगर ...
धरान: आक्रामक रुपले फैलिरहेको कोरोना महामारीको नियन्त्रण गर्ने उद्देश्यले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले फाइन केयर थ्री प्लस नामक नामक मेशिन हस्तान्तरण गरेको छ । उक्त मेशिन बिहिबार प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञाने ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गर्न धरानका नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भएको छ । वीपी प्रतिष्ठानमा बेथिती बढ्र्दै गएको निष्कर्ष निकालेर नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भएको हो । गत साता धरानका राजनीतिक दलहरुले अक्सिजन प ...
विराटनगर: प्रदेश १ मा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको छ । पछिल्लो चौबिस घण्टामा १ हजार ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबैभनदा बढी मोरङबाट ५४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुन ...
विराटनगर: डिउटी सकेर घर फर्कदै गरेका एक स्वास्थ्यकर्मीलाई विराटनगरमा प्रहरीले निर्घात कुटपिट गरेको छ ।विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत सिनियर अहेब अशोक राजवशीलाई गए राती प्रहरीले कुटपिट गरेको हो । पीडित राजवंशीका अनुसार राती करिब ९ बजे तिर देवकोटा चोकमा खटिएका प्रहरीले उनलाई कुटटिप गरेका थिए । ड ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमुणमुक्त हुनेमा ३५८ महिला र ४२३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३४५ पुगेको छ । यसैगरि, ६६३ जना कोरोना संक्रमित थपिएका छन् । सक्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत विरामीका आफन्तजनहरुले उपचार भइरहेको आफुहरुले पनि हेर्न पाउनुपर्ने माग गरेका छन् । कोभिड अस्पतालभित्र राखिएका संक्रमितहरुको कसरी उपचार भइरहेको छ भनेर यथार्थ जानकारी नभएको भन्दै उनीहरुले सिसिटिभीको स्क्रिन बाहिर कुरुवाहरुले हेर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित