धरान: पण्डित श्रीलोकनाथ लुइटेल स्मृति प्रतिष्ठानको शनिबार दोस्रो बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान स्थापना भएको आठौँ बर्ष भएपनि कानुनीरुपमा प्रशासनमा दर्ता भएपछिको दोस्रो वार्षिक कार्यक्रम सम्पन्न भएको हो । धरानको गीता मन्दिरमा आयोजित कार्यक्रमम विद्वत्सम्मान एवम् ग्रन्थ लोकार् ...
काठमाण्डौं: पत्रकार एवं लेखक विराट अनुपमद्वारा लिखित किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक भएको छ । मंंगलबार राजधानीस्थित उमोजा क्याफेमा विभिन्न मिडियाका सक्रिय पत्रकारहरुद्धारा संयुक्त रूपमा किताबको विमोचन भएको हो। किताब बारे बोल्दै प्रकाशक बूकहिलका अध्यक्ष भूपेन्द्र खड्काले ऐतिहासिक राजनीति ...
धरान: भोजपुर प्रतिभा प्रतिष्ठान वेलायतले आख्यानकार सरण राईलाई भोजपुर प्रतिभा सम्मान र तेजेन्द्र गन्दर्वलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आईरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार २०८२ को लागि राई र गन्दर्वलाई प्रदान गर्ने निर्णय गरेको हो । सम्मा ...
धरान: विमल गुरुङ कृति पुरस्कारकालागि उत्कृष्ट १० वटा कृति छनौट गरिएको छ । कवि विमल गुरुङ स्मृति पुस्तकालयले प्राप्त भएका १०४ कृति मध्ये उत्कृष्ट १० कृति छनौट गरेको आइतबार जानकारी दिएको हो । उत्कृष्ट १० मध्ये एक श्रेष्ठ पुस्तकलाई ताम्रपत्रसहित नगद २ लाख रुपैया प्रदान गरिने पुस्तकालयमा अध्यक्ष पू ...
धरान: तीन दशकदेखि क्यानभासमा आफ्ना भावनाहरुलाई रंगमार्फत पोत्दै आएका कलाकार हुन्, महेन्द्र राई । उनले काठमाण्डौं पुगेर चित्रकला पढे, सिके । त्यो ज्ञानलाई उनले आफ्नो क्यानभासमा मात्र सिमित राखेनन् । धरानमा युमा फाइन आर्ट एकेडेमी खोलेर आफुजस्तै नयाँ कलाकारहरु पनि जन्माए । उनले सिकाएका युवा कलाकार ...
धरान: ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा जन्मिएपनि शुभचन्द्र राई धरान झरेपछि यतैका भए । धरानमै उनको परिचय बन्यो । उनी सामाजिक संघसंस्थामा सक्रिय बने । शिक्षा क्षेत्रमा पनि उनको योगदान रह्यो । सामाजिक संघसंस्था र किरात राई यायोक्खामार्फत समुदायको उत्थानको लागि सक्रिय राई धरानबाट एक्कासी हराएका ...
धरान: धरान वडा नं ४ मा ढुंगे कला पार्क बनाउन एक महिने कला क्याम्प शुरु भएको छ । वडा नं ४ कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको कला संयोजनमा आज (शुक्रबार)देखि कला क्याम्प शुरु भएको हो । खैरेनीटारस्थित वडाको संरक्षणमा रहेको जग्गामा पुर्वको विभिन्न स्थानका एक दर्जन बढी कलाकारहरुले ढुंगामा आफ्नो ...
धरान: नेपालमा २०५२ फागुन १ गतेदेखि शुरु भएको सशस्त्र जनयुद्धको क्रममा भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादविरुद्ध सुरुङ युद्ध लड्ने भन्दै केही ठाउँहरुमा तत्कालिन नेकपा माओवादीले सुरुङ खनेको थियो ।नेपालको १० बर्षे जनयुद्धको क्रममा माओवादीले प्रचारमा ल्याएको सुरुङ युद्धको परिकल्पना भने एकदलीय, निरं ...
धरान: धरानका वरिष्ठ रङ्गकर्मी तथा नाटककार गोपाल देवान राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ बाट सम्मानित तथा पुरस्कृत भएका छन् ।विगत तीन दशकदेखि मोफसलमा रहेर नेपाली नाट्य क्षेत्रमा उच्च योगदान पुर्याए बापत देवान सम्मानित भएका हुन् । उनलाई नेपाल संगीत तथा नाट्य एकेडमीले नगद एक लाख एक रुपैयासहित राष्ट्रिय प ...
धरान: श्रष्टा एवं साहित्यकारले सम्मान र पुरस्कार पाउनु सामान्य हो, तर साहित्यकार जन्म दिने आमालाई पनि सम्मान गर्ने कुरा पक्कै पनि अचम्मकै हुनेछ । त्यसमाथि ताम्रपत्र र नगद ५० हजार रुपैयासहित । यो अचम्म लाग्ने कुरा शुक्रबार धरान १२ स्थित होटल पुर्वी स्टारको एक साहित्यिक कार्यक्रममा घोषणा भएको छ । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित