फोटोफिचर

    Showing 131-134 of 134 items.
  • यसरी दौडियो धरान (भिडियो र फोटो फिचरसहित)

    धरान: धरान र धरानेहरुको लागि बहुप्रतिक्षित एउटा कार्यक्रम हो, धरान १० के रन नेवा च्यारिटी । हरेक बर्ष धरान रनले आयोजना गर्ने यो दौड प्रतियोगिता नेपालकै सर्वाधिक सहभागी संख्या हुने मध्येको हो । यसपाली १० के रन ८ औं सँस्करणको थियो । आज बिहान ४ हजार भन्दा बढी सहभागीहरु दौडिए, र नतिजा पनि आइसकेको छ । य ...

    • प्रकाशित मितिः फाल्गुन १०, २०७६
    • 4,504 पटक पढिएको
    • क्लिक धरान
  • पिण्डेश्वरमा महाशिवरात्रिको रौनक (फोटोफिचर)

    धरान: आज महाशिवरात्रि । देशभरका शिवालयहरुमा हिन्दु आराध्य देव महादेवको पूजाआराधाना भइरहेको छ । शिवरात्रिकै अवसरमा आज धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा पनि भक्तजनहरुको घुँइचो छ । पिण्डेश्वरमा सर्वसाधारण भक्तजन, साधुसन्त तथा भिख माग्नेहरुको बिहानैदेखिको भीड छ । पिण्डेश्वर बाबाधाम समितिका अध् ...

    • प्रकाशित मितिः फाल्गुन ९, २०७६
    • 2,240 पटक पढिएको
    • क्लिक धरान
  • पुष्प मेलाको आज अन्तिम दिन, हाइब्रिड गरिएको फूल धेरै बिक्री (फोटो फिचर)

    धरान: पाँच दिने प्रदेश १ स्तरीय चौथो पुष्प व्यापार तथा प्रर्दशनी मेलाको आज अन्तिम दिन हो । धरान १२ स्थित पब्लिक माविको मैदानमा सञ्चालन भइरहेको मेलामा हिजो चौथो दिनसम्म ३५ लाख बढीको कारोबार भइसकेको आयोजक फ्लोरीकल्चर एशोसिएशन सुनसरीले जानकारी दिएको छ । आज अन्तिम दिन भएकोले कारोबार लक्ष्यअनुसार हुने प ...

    • प्रकाशित मितिः फाल्गुन ४, २०७६
    • 727 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पुष्प मेला शुरु (फोटो फिचर)

    धरान: स्वदेशी फुलको उत्पादन प्रोत्साहन तथा बजारीकरण गर्ने उद्देश्यले धरानमा ५ दिने चौथो प्रदेश १ स्तरीय पुष्प व्यापार तथा प्रर्दशनी मेला शुरु भएको छ । धरान १२ स्थित पब्लिक माविको मैदानमा आयोजित मेलाको उद्घाटन एक समारोहबीच प्रदेश १ का भुमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले गरे ...

    • प्रकाशित मितिः माघ २९, २०७६
    • 803 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित