धरान: श्रम सस्कृती पार्टीको उपाध्यक्षबाट निलम्बित डा।मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।आज शुक्रबार बिहान पार्टी संयोजक पुष्प कमल दाहाल ूप्रचण्डूले परियारलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । उक्त पार्टीमा परियारलाई केन्द्रिय सदस्य दिने बताइएको छ । परियारले श्रम सस ...
धरान: धरान जेसीज वर्ष २०२५ का अध्यक्ष विदुर थापा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । पौष ४ देखि ७ गतेसम्म जनकपुरमा सम्पन्न नेपाल जेसीजको ५२ औं महाधिवेशनमा थापाले विजय हासिल गरेका हुन् । थापाले ८७७ मत प्राप्त गरेर विजयी भएका थिए । थापाले धरान जेसीजको अध्यक्ष हुँदा धर ...
धरान: अंग्रेजी नयाँ बर्षको अवसरमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा तीन दिने १३ औं फुड फेस्टिवल हुने भएको छ । होटल एशोसिएशन भेडेटारले बुधबार पत्रकार सम्मेलन गरेर पुष १६ देखी १८ गतेसम्म फुड फेस्टिवल गर्ने जानकारी दिएको हो । आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याएर स्थ ...
धरान: नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरीको छैटौं जिल्ला अधिवेशन यही पुष ११ र १२ गते धरानमा हुने भएको छ ।धरान १४ स्थित निर्माणाधिन आदिवासी जनजाति बहुजातीय संग्रहालयमा जिल्ला समन्वय परिषदले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै अधिवेशनले आगामी तीन बर्षको लागि नयाँ नेतृत्व चयन गर्ने जा ...
धरान: सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश धरानको टोलीले गाँजा बोकेको टेम्पोसहित एक युवालाई पक्राउ गरेको छ । धरान १३ फुस्रेस्थित सशस्त्र प्रहरीको सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्यको नेतृत्वमा खटिएको चेकप्वाइन्ट टोलीले गाँजासहित टेम्पो र चालक नियन्त्रणमा लिएको हो । ...
धरान: श्रम सँस्कृति पार्टीको उपाध्यक्षबाट निलम्बनमा परेपछि डा.मित्र परियारले सामाजिक सञ्जाल फेसबुकबाटै प्रतिक्रिया दिएका छन् । अरु जस्तो फेसबुकमा दोहोरी खेल्न मन नभएपनि अध्यक्ष हर्कराज राई (साम्पाङ) को फोनै नउठेको र निलम्बनको चिठी देखेपछि लेख्न बाध्य भएको परियारले बताएका छन् । उनले आफु लण्डनमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विरामीहरुको उपचार सेवामा थप सहजता ल्याउन सम्पुर्ण प्रयोगशालाका परीक्षणहरु साताको सातै दिन र चौबिसै घण्टा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ । प्रतिष्ठानकी प्रवक्ता प्रा.डा.अञ्जु प्रधानका अनुसार अटोमेटिक, सेमीअटोमेटिक र किट बेस प्रविधिम ...
धरान: श्रम सँस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष मित्र परियारलाई पार्टीले निलम्बन गरेको छ । पार्टीका अध्यक्ष हर्कराज राईले आज (सोमबार) एक विज्ञप्ती जारी पदबाट निलम्बन गरिएको जानकारी दिएका छन् । अध्यक्ष राईले जारी गरेको विज्ञप्तीमा उपाध्यक्ष परियारलाई निलम्बन गर्नुपर्ने दुई कारण खुलाएका छन् ।&nb ...
धरान: कोशी प्रदेश अन्तरविद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिता–२०८२ मा १६ विद्यालयहरु सहभागी हुने भएको छ । आयोजक नेपाल पुलिस स्कुलले प्रतियोगिताको तयारीबारे जानकारी दिन आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो । लामो समय सञ्चालन हुन नसकेको यो प्रतियोगिता सातौं सँस्करण हो । २०५८ ...
धरान: बुटवलमा आयोजित सभामा आफुलाई प्रमुख अतिथि भन्दा अगाडी नै बोल्न नदिइएको भन्दै आयोजकसङ्ग सार्वजनिकरुपमै असन्तुष्टि जनाएका उपाध्यक्ष डा.मित्र परियारलाई श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले कारबाही गरेका छन् ।अध्यक्ष साम्पाङले सामाजिक सन्जाल फेसबुकमा आयोजकलाई अपमान गरेको र सहसंयोजकलाई अपमान ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित