धरान: सुनसरीबाट प्रहरीले ठुलो परिमाणमा गाँजासहित २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १ का २६ बर्षीय ज्याक्सन श्रेष्ठ र भोजपुरको हुतवागढी गाउँपालिका ९ का २७ बर्षीय अर्जुन खड्का रहेका छन् । उनीहरुलाई प्रहरीले गए राती इनरुवा १ बलाहा नजिक इनरुवा दुहबी सडक खण्डमा पर्ने सहायक नहरबाट पक्राउ गरे ...
काठमाण्डौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण गरिएको छ । संवैधानिक परिषदले सिफारिश गरिएका पदाधिकारीहरुले संसदीय सुनुवाई विना नै आज सपथ ग्रहण गरेका हुन् । आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ...
धरान: धरानको पानवारीमा निर्माणाधिन फोहोर प्रशोधन केन्द्रमा फागुन दोस्रो सातादेखि सहरको फोहोरलाई परीक्षण प्रशोधन गर्न शुरुवात गरिने भएको छ । आज मंगलबार धरान उपमहानगरपालिकामा बसेको सरोकारवाला त्रिवपक्षीय छलफलले फागुन १५ गतेदेखि फोहोरको परीक्षण प्रशोधन शुरुवात गर्ने निर्णय गरेको हो । वैकल्पिक उर्जा प् ...
इटहरी: इटहरी उपमहानगरपालिका वडा नं ४ स्थित इटहरी मेट्रीक्समा राखिएको बहुमुल्य कलाकृतिहरु चोरी भएको छ । मेट्रीक्सको प्रर्दशनी हलमा राखिएका थुप्रै कलाकृतिहरु चोरी भएको संस्थापक अध्यक्ष एवं कलाकार बिक्रम श्रीले जानकारी दिए । उनका अनुसार हिजो सोमबार पाहुनाहरुलाई अवलोकन गर्न लैजादा मात्र कलाकृतिहरु चोरी ...
धरान: सरकारले सोमबार ७७ जिल्लाकै भुमी सम्बन्धी समस्या समाधान गर्न गठित आयोगको जिल्ला समिति गठन गरेको छ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका जिल्लामा एक जना अध्यक्ष, एक जना विज्ञ र एक सदस्य गरि ३ जनाको जिल्ला समिति गठन गरेको हो । सोही अनुसार प्रदेश नं १ को पनि १४ जिल्लामा आयो ...
धरान: मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गामा ५० बेडको प्रदेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कुल जग्गामध्ये २ बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो । अस्पतालको सोमबार सँ ...
धरान: कुकुर पाल्न सौखिन व्यक्तिहरुले अबदेखि धरान उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने भएको छ । आज बसेको कार्यपालिका बैठकले पारित गरेको घर पालुवा र सामुदायिक कुकुर व्यवस्थापन सम्बन्धी कार्यविधिमा यो प्रावधान रहेको छ । घर पालुवा र सडकमा छाडा छोडिएको कुकुर (सामुदायिक कुकुर)लाई व्यवस्थापन गर्नको लागि यो क ...
धरान: चर्चित राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकी एसियाकै प्रतिष्ठित मानिने भारतको आइ.लिग खेल्ने भएका छन् । उनी भारत मणिपुरको नेरोका एफ.सि.मा अनुबन्धित भएर आइ.लिग खेल्न लागेका हुन् । आइ.लिग हाल भारतमा जारी छ । यो भारतको ए डिभिजन क्लबहरु खेल्ने राष्ट्रिय लिग हो । धरान १७, पटनाली निवासी बुढाथोकी आज ...
विराटनगर: माघ ७ गते शुरु भएलगत्तै अनिश्चितकालको लागि स्थगित भएको प्रदेश नम्बर १ को प्रदेशसभाको सातौं तथा हिउँदो अधिवेशनको बैठक माघ २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिव गोपाल पराजुलीले आज आइतबार सूचना निकालेर माघ २५ गते दिउँसो २ बजे बैठक बस्ने जानकारी दिएका हुन् । माघ ७ गते पहिलो बैठक शुरु भएको ३ मि ...
धरान: ब्रिटिश आर्मी र सिंगापुर पुलिसको भर्ती छनौट प्रक्रिया सोर्स फार्स विना निष्पक्ष र पारदर्शीरुपमा हुने गर्छ । तथापी, हरेक बर्ष छनौट चरणको बेला ठुलो आर्थिक चलखेल हुने गरेको चर्चा भने भइनै रहन्छ । खास गरि धरानलगायत विभिन्न ठाउँमा बग्रेल्ती खुलेका गोर्खा भर्ती ट्रेनिङ सेन्टरका सञ्चालकहरुले आफ्ना प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित