धरान: धरान १६ जोरसखुवास्थित सियोन स्कुलले धरान उपमहानगरपालिकाले शुल्कबारे गरेको निर्णय विपरीत अभिभावकसँग असुल गरेको भन्दै शिक्षा महशाखामा उजुरी परेको छ । स्कुलले निर्णय नमान्ने भन्दै बार्षिक शुल्क बढी लिएपछि अभिभावकले धरान अभिभावक विद्यार्थी परिवारलाई गुनासो पोखेका थिए । निर्णय उल्लंघन गर्दे अत्यधि ...
धरान: दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिका संयोजक हर्क साम्पाङले खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयका प्रमुख रामकुमार श्रेष्ठलाई भौतिक कारबाही गर्ने धम्की दिएका छन् । आफ्ना समर्थकहरुसहित बुधबार संस्थानको कार्यालय पुगेको साम्पाङले बिहिबार बिल काउन्टर नखोले श्रेष्ठलाई भौतिक कारबाही ग ...
धरान: खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयको सम्पत्ति तदा दायित्व हस्तान्तरणको प्रक्रियाले गति लिएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डले संस्थानको महशुल काउन्टर र आर्थिक कारोबार बन्द गर्न, साथै मर्मतको काम चडो सम्पन्न गरेर हस्तान्तरण गर्न पत्राचार गरेको छ । बोर्डका कार्यकारी निर्देशक राजु पो ...
धरान: भोजपुर हतुवागढी गाउँपालिका १ घोडेटारका राजनीतिकर्मी मुक्ति राई धेरै जसो धरान झरिरहन्छन् । कुनै जरुरी काम पर्दा उनलाई धरान झर्न होस् वा घोडेटार पुग्न, डेढ २ घण्टा मात्र समय लाग्छ । चतराबाट सप्तकोशीमा पानी जहाज अर्थात जेटबोट चल्न थालेपछि उनलाई धरान आउन जान पानी पधेरो जस्तै भएको छ । कुनै समय थिय ...
धरान: धरानको माछा भौडी निक्कै चर्चित ठाउँ हो । भानुचोकदेखि पुर्व देशीलाइन सडक, चिनिया चोकबाट दक्षिण झर्ने कैलाश पथ र सदन रोड पश्चिम आएर ठोक्किन्छ । त्यस ठाउँलाई दोभान चोक भनिन्छ । त्यो चोक वडा नं २ र ३ को सिमाना हो । स्थानीयहरु त्यसलाई नो म्यान्स ल्याण्ड पनि भन्छन् । त्यही चोकबाट दक्षिणतर्फ भौडी बग ...
धरान: बर्षाको बेला धरान सरहको बीच भएर बग्ने खहरे खोलाहरुले गर्ने क्षतिले उपमहानगरपालिकालाई हैरान बनाउछ । ती खहरेका किनारमा बस्ने सुकुम्बासी बस्तीलाई भने फोहोर र त्यसबाट आउने दुर्गन्धले उस्तै सास्ती दिने गरेको छ । धरानको ठुलो खहरेमध्ये धरान ८ भएर बग्ने तीनढ्वांगे खहरे हो । अहिले यो खहरेको दुवै किनार ...
काठमाण्डौं: विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएपनि सभामुख अग्निप्रसाद सापकोटा अनुस्थित भएपछि संवैधानिक परिषदको बैठक आज स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत सभामुख सापकोटा अनुपस्थित भएको जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्,'विपक्षी दलका ...
विराटनगर: प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको आज शिलान्यास गरिने भएको छ । जेष्ठ नागरिक ग्रामको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले विहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा ...
धरान: धरानमा नगर गौरवको आयोजनामा छनौट भएको तीन वटा वडाको खहरे करिडोर निर्माण कार्य शुरुवात हुने भएको छ । उपमहानगरपालिकाका अनुसार धरानको वडा नं ८, १६ र १९ मा तीन वटा खहरे करिडोर एउटै प्याकेजमा ठेक्का लागेर सम्झौता पनि भइसकेको छ । ती मध्ये वडा नं १६ र १९ मा यसपटक खहरे खोलाको एकातर्फ मात्र करिडोर बन्न ...
धरान: धरानका मेयरसहितको टोलीले आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खानेपानी सिस्टमको अनुगमन गरेका छन् । मेयर तिलक राई, प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, संस्थानको धरान शाखा प्रमुख रामकुमार श्रेष्ठसहित इञ्जिनियर, प्राविधिकहरुको टोलीले प्रतिष्ठानको खानेपानी सिस्टमको स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित