धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै प्रदेश नं २ को सप्तरी जिल्लाका हुन् । दुवै जना पुरुष छन् । प्रतिष्ठानका अनुसार एक जना राजविराज ७ का ५५ बर्षीय पुरुष छन् । उनलाई छिन्नमस्ता अस्पताल सप्तरीले रिफर गरेपछि भदौ ...
धरान: जिल्ला प्रशासन कार्यालयले हिजो सुनसरी जिल्ला भरि बिहान १० बजेसम्म मात्र पसलहरु खोल्न दिने निर्णय गरेको थियो । आज धरानको सुरक्षा समिति बैठकले भने बिहान १० बजेपछि पनि बजार खोल्ने समय खुकुलो बनाउन सुझाव दिने निर्णय गरेको छ । बैठकमा सहभागी सुनसरी उद्योग वाणिज्य संघ प्रतिनिधिहरुले भने स्वास्थ्य सु ...
धरान : सालको रुख काटिएको घटनामा सब डिभिजन वन कार्यालय, विष्णुपादुकाले धरान २० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहसँग लिखित जवाफ माग गरेको छ । डिभिजन प्रमुुख एवं सहायक वन अधिकृत राजेन्द्रप्रसाद यादवले पत्र पठाउदै विभिन्न ४ वटा प्रश्नको लिखित जवाफ मागेका छन् । वनले बुधबार पत्र पठाएर थप स्प ...
धरान: धरान १७ की बिलम चाम्लिङ राई देशव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छन् । किरात राई विद्यार्थी संघ, केन्द्रीय समितिले आफ्नो २२ औ स्थापना दिवसको अवसरमा आयोजित ‘मातृ भाषामा शिक्षा विषयक’ देशव्यापी वतृmत्वकला प्रतियोगितामा राई प्रथम भएकी हुन् । किरात राई यायोक्खाको भातृ ...
धरान: धरान उपमहानगरपालिकाले साउन २२ गतेदेखि निरन्तर लकडाउन गरिरहेको थियो । पछिल्लो पटक थप भएको लकडाउनको अवधि आज (बुधबार) मध्यराती १२ बजेसम्म छ । लकडाउन थप हुन्छ कि हुदैन ? धरानबासीहरुमा यो प्रश्न उब्जिरहेको थियो । लकडाउनबारे निर्णय गर्न उपमहानगरको कार्यपालिका बैठक बस्नुपर्ने हुन्छ । तर, आज बैठक बसे ...
धरान: नेपालमा पछिल्लो २४ घण्टामा ११२० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकाहरुमा ३२० महिला र ८ सय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ भने २३ हजार २९० निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना डिस्च ...
धरान: सुनसरी जिल्ला भरि केही समयको लागि निषेधित क्षेत्रलाई खुकुलो गर्ने निर्णय भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा डिसिसिएमसि बैठकले अर्को निर्णय नभएसम्मको लागि निषेधित क्षेत्र खुकुलो बनाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार स्वास्थ्य प्राटोकल पालना गर्दै पसलहरु ज ...
मोरङ: बिराटनगर ४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ कटहरी २ का २७ बर्षीय अभिषेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह छन् । यस्तै, सप्तरी बोधेबर्साईन ८ का २७ बर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ बर्षीय राजु साह पनि पक ...
धरान: नर्मल डेलिभरी गराउदाको औषधी बिलमा धरान १८ स्थित मिथिला मेडिकल हलले व्यापक ठगी गरेको प्रमाणित भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर सञ्चालनमा रहेको उक्त मेडिकलले औषधीको बिल बढाएर ठगी गरेको समाचार क्लिक धरानले प्रकाशित गरेको थियो । सोही बिषयमा औषधी व्यवसायी संघ ईकाई कमिटि धरा ...
धरान: ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका एक थुनुवासहित आज धरानमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने थुनुवा धरान १४ का २० बर्षीय युवा हुन् । उनी ज्यान मार्ने उद्योगका अभियुक्त हुन् । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनीसँगै पिसिआर गर्ने अन्य ४ जनाको रिपोर्ट भने नेग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित