धरान: शनिबार धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा सखुवाको काचो रुख काटिएको घटनामा मुछिएका धरानका मेयर तिलक राईको एउटा अडियो सार्वजनिक भएको छ । वन समुहका अध्यक्षसहित अन्य पदाधिकारीहरुले कोषाध्यक्ष र मेयर राईले शनिबार जंगलमा गएर अवैधरुपमा सखुवाको रुख काटेको दाबी गर्दै आएका छन् । अध्यक्ष बुद् ...
धरान: धरान १० का कोरोना संक्रमण पुष्टि भएको एक व्यक्ति तीन दिनदेखि भागेर एक आफन्तको घरमा बसेको पाइएको छ । संक्रमित ३३ बर्षीय ती व्यक्ति नेपाली सेनाका जवान पनि हुन् । तीन दिनअघि संक्रमण पुष्टि भएका ती व्यक्तिलाई आज मात्र धरान ३ कैलाश पथस्थित एक घरमा भेटिएको छ । उनलाई प्रहरीको टोलीले पक्राउ गरेर आज व ...
धरान: राज्यको सम्पुर्ण ध्यान कोरोना संक्रमितहरुको उपचारमा केन्द्रीत भइरहेको बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालकी प्रमुखले भने राजिनामा दिएकी छिन् । अस्पताल प्रमुख डा.कृष्णा पोखरेलले उपकुलपति डा.ज्ञानेन्द्र गिरी समक्ष राजिनामा दिएकी हुन् । कोभिड अस्पताललाई शुरुवात ...
धरान: निमोनिया हिजो साँझ मृत्यु भएका धरान ११ का वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा उनको आज बिहान स्वाब संकलन गरिएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । ‘स्वाबको रिपोर्ट पोजेटिभ आएछ,’वडाअध्यक्ष ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि झाडापखाला भएको र आज(सोमबार)देखि ज्वरो पनि आएको मन्त्री घिमि ...
धरान: धरानका मेयर तिलक राईको निर्देशन र प्रत्यक्ष उपस्थितिमा सालको रुख काटिएको भन्दै भालढुंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षले वन कार्यालयमा उजुरी दिएका छन् । वन समुहका अध्यक्ष बुद्धिमान तामाङले मेयर राईको नाम किटान गरि इलाका वन सब डिभिजन कार्यालयमा उजुरी दिएका हुन् । हिजो(आइतबार) भदौ १४ को म ...
धरान: धरानमा बोइलर जिउँदो कुखुरा र मासुको मुल्य निर्धारण गरिएको छ । आज सभागृहमा उपमहानगरपालि, कृषक, डिलर, मासु व्यवसायीसहितको बैठकले मासुको मुल्य निर्धारण गरेको हो । बैठकले जिउदो कुखुराको मुल्य प्रतिकिलो २२० रुपैया निर्धारण गरेको छ भने मासुको खुद्रा मुल्या ३२० रुपैया कायम गरेको अनुगमन अधिकृत वेदप्र ...
धरान: सखुवाको रुख काटिएको घटनाबारे स्थलगत अनुसन्धान गर्न वन कार्यालयको टोली धरान वडा नं २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रतर्फ गएको छ । सब डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्रप्रसाद यादव, रेञ्जर इश्वरी बास्तोला, सशस्त्र वन रक्षकसहितको टोली स्थलगत अध्ययनको लागि धरानबाट त्यसतर्फ गएक ...
धरान: अहिले हरेक अस्पतालमा उपचारमा आएका विरामीलाई सल्यक्रिया गर्नुपर्यो भने पिसिआर जाँच गरिन्छ । रिपोर्ट नेगेटिभ आयो भने मात्र थप उपचार प्रक्रिया अघि बढ्छ । सामान्य अप्रेसन भए त पिसिआर रिपोर्ट पर्खनु ठिकै हो, तर इर्मजेन्सी अप्रेसन गर्नुपर्ने भयो भने के गर्ने ? पिसिआर रिपोर्ट पर्खने कि बिरामीको ज्या ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा गैरकानुनीरुपमा रुख काटिएको आरोप लागेको छ । घर बनाउनको लागि बिहिबार काठ माग गर्दै निवेदन दिएको भनिएका मेयर राईले शनिबार आफ्नै उपस्थितिमा सखुवाको रुख ढालेको उपभोक्ता समुहका पदाधिकारीहरुको आरोप छ । विष ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित