मुख्य समाचार

    Showing 2,611-2,620 of 3,617 items.
  • माइती पक्षद्वारा प्रहरीमा जाहेरी, धरानका डिएसपी भन्छन्,'अनुसन्धान राम्रो गछौं '

    धरान: विवाह गरेको ३ महिनामा नै मृत्युवरण गर्न पुगेकी धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको माइती पक्षले प्रहरीमा जाहेरी दिएको छ । सोमबार बिहान घरमा नै आत्महत्या गरेको भनिएकी लिम्बुको माइती पक्ष आज मंगलबार धरान आएर ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । माइती पक्षले सोनीले आत्महत्या नगरेको ...

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 20,806 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ का डिआईजी कार्कीलाई काेराेना संक्रमण

    विराटनगरः प्रदेश १ का डिआईजी इश्वरबाबु कार्कीलाई कोरोना संक्रमण भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका ५२ वर्षीय डिआईजी कार्कीलाई मंगलबार कोरोना संक्रमण देखिएको हो । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुँईकेलका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिए ...

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 1,535 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी भरि दिउँसो २ बजेसम्म बजार खोल्न पाउने

    धरान: सुनसरीमा आज मंगलबारदेखि दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न पाउने भएको छ । यसअघि बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइएकोमा डिसिसिएमसि बैठकले दिउँसो २ बजेसम्म बजारत तथा पसल खोल्न दिने निर्णय गरेको हो । उद्योगी, व्यवसायीहरुको माग अनुसार २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स ...

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 3,731 पटक पढिएको
    • क्लिक धरान
  • इनरुवा–काँकडभिट्टा रेलमार्ग निर्माणमा मिलेमतो, अबौं अनियमितताको आरोप लागेपछि ठेक्का रद्द

    धरान: पुर्वपश्चिम रेल्वे लाइन अन्तर्गत इनरुवा–काँकडभिट्टा खण्डको एक सय ६ किलोमिटर खण्डको रेलमार्ग निर्माणको टेण्डर आह्वान रद्द गरिएको छ । रेलमार्ग निर्माणको ठेक्का मिलेमतोमा आह्वान गरिएपछि विवादमा परेको थियो । रेल्वे विभागले गत असारमा इनरुवा–काँकडभिट्टा खण्डको रेल्वे ट्याकबेड बनाउन टेण् ...

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 1,807 पटक पढिएको
    • क्लिक धरान
  • सालको रुख कटान प्रकरण: अनुसन्धान अधिकृत तोकिए

    धरान: धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटिएको घटनामा डिभिजन वन कार्यालय सुनसरीले अनुसन्धान अधिकृत तोकेर अनुसन्धानको जिम्मेवारी दिएको छ । डिभिजन वन कार्यालयका सुनसरीका निमित्त प्रमुख ज्ञानकुमार लामाले आज(सोमबार) एक सातापछि अनुसन्धान अधिकृत तोकेका हुन् । लामाका अनुसा ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 3,245 पटक पढिएको
    • क्लिक धरान
  • माेरङमा एक साताका लागि निषेधाज्ञा थपियाे

    विराटनगरः माेरङ जिल्ला प्रशासनले एक साताका लागि निषेधाज्ञा थप गरेकाे छ । आज एक सुचना प्रशाकित गर्दै प्रमुख जिल्ला अधिकारी काेशहरि निराैलाले २२ गते राति देखि लागु हुने गरि भदाै २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाकाे समय बढाएकाे जानकारी दिएका छन् । स्थानीय प्रशासन ऐन २०२८ काे दफा ६(३) बमाेजिम मा ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 2,182 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १ लाख बढीको पिसिआर परीक्षण: ९६ हजार १७१ को रिपोर्ट नेगेटिभ, ४ हजार १७७ मात्र पोजेटिभ

    विराटनगर: प्रदेश १ मा १ लाख बढीको पिसिआर परीक्षण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आजसम्म कुल १ लाख ३ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ । आज सोमबार १ हजार ८६० जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ । हालसम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर परीक्षण गर ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,629 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ६६ सहित प्रदेश १ मा आज १५५ जना कोरोना संक्रमित थपिए, ५२ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७ जना संक्रमित थपिएका छन् भने सुनसरीमा ६६ जना थपिएका छन् । झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,484 पटक पढिएको
    • क्लिक धरान
  • इनरुवाको वडा नं ५ मा आवतजावतमा कडाई, सिल गर्ने प्रशासनको तयारी

    सुनसरी: एउटै वस्तीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि इनरुवा नगरपालिकाको ५ नम्बर वडामा आवतजावत कडाई गरिएको छ । वडा कार्यालयले ५ नम्बर वडालाई पुर्णरुपमा लकडाउन घोषणा गरेको छ भने औपचारिकरुपमा निर्णय गर्न डिसिसिएमसिको बैठक बस्दैछ । तर, वडा क्षेत्रमा प्रहरी परिचालन गरेर आवातजावतलाई निषेध गरिएको ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,884 पटक पढिएको
    • क्लिक धरान
  • सालको रुख कटान प्रकरण: एक्लिए वन समुहका अध्यक्ष, कार्यसमितिका ८ जनाले भने, 'रुख कस्ले काटेको हो, थाह छैन' (माइन्युटसहित)

    धरान: सालको रुख अवैधरुपमा कटिएको घटनामा धरानका मेयर तिलक राईविरुद्ध किटानी जाहेरी दिने भालढुंगा सामुदायिक वन समुहका अध्यक्ष बुद्धिमान तामाङ कार्यसमितिमा एक्लिएका छन् । सालको रुख मेयर राईको निर्देशनमा काटेको ठोकुवा गर्ने अध्यक्ष तामाङलाई उनकै कार्यसमितिमा अन्य कसैले पनि साथ दिएनन् । मेयर राईले भने आ ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 4,657 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित