मुख्य समाचार

    Showing 2,891-2,900 of 3,405 items.
  • तस्बिरमा प्रदेश एक संसद बैठककाे तयारी

    विराटनगरः प्रदेश एककाे राजधानी विराटनगरमा भाेली देखि छैटाैँ एवंम बजेट अधिवेशन सुरू हुँदैछ । सबै सांसदहरूकाे नाेवेल काेराेना भाइरस भए नभएकाे बारे पिसिआर जाँच सम्पन्न भइसकेकाे छ भने दुइ काेठाबाट संसद बैठक चलाउने तयारी भएकाे छ । प्रदेश एक संसदकाे भुइँ तलामा ६० सांसदका लागि एक एक मिटरकाे दुरीमा कुर्सी ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,558 पटक पढिएको
    • क्लिक धरान
  • रुकुमको हत्या घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन

    धरान: रुकुममा भएको अमानवीय घटना एवं हत्याको छानबिन गर्न सरकारले ५ सदस्यीय उच्चस्तनरीय छानबिन समिति गठन गरेको छ । आज राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् । मन्त्री थापाका अनु ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 839 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको ओपिडीमा खै सामाजिक दुरी ? वडा १८ का अध्यक्ष भन्छन्,‘माछा बजार जस्तै भयो, म त जानै छोडे’ (फोटो फिचर)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले व्यवस्थितरुपमा ओपिडी सञ्चालनमा ल्याएको दाबी गरेपनि यथार्थ भने ठिक उल्टो छ । चर्को दबाब परेपछि शुरुवाती दिनमा ओपिडीलाई केही व्यवस्थित गर्ने प्रयास भएको थियो । तर, अहिले पुनः ओपिडीको अव्यवस्थित मात्र होइन, कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सा ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 3,920 पटक पढिएको
    • क्लिक धरान
  • भोलि देखि सुरु हुने प्रदेश एकको बजेट अधिवेशनको यस्तो छ तयारी

    विराटनगरः  भोलि देखि प्रदेश एकको छैटौँ एवंम बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना सङ्क्रमणको त्रासले वैशाख ३ गते सूचना टाँस गरेर स्थगित गरिएको हिउँदे अधिवेशन पुनः अर्को सूचना प्रकाशित नगरुन्जेल बन्द हुने जानकारी दिइएको थियो । प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बेला भएको र त्यसमाथि सांसदहरूक ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 2,079 पटक पढिएको
    • क्लिक धरान
  • सरकारले विदेशमा समस्या परेका नेपालीहरुलाई छिट्टै स्वदेश फर्काउने

    धरान: कोरोना महामारीको कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले छिट्टै योजना ल्याउने भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यसबारे जानकारी दिएका हुन् । स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योज ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 953 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा ६८२ संक्रमित: ४ को मृत्यु, ११२ जना डिस्चार्ज

    धरान: नेपालमा पछिल्लो पटक एक मृत्यु भएका व्यक्तिसहित ७ जना संक्रमित पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या कुल ६८२ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नियमित मिडियो ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवक ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1,071 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका संक्रमितको सम्पर्कमा रहेको धरानका ३५ जनाको स्वाब लिइदै, शिवधारा क्षेत्रमा पनि १५ जनाको पिसिआर परीक्षण गरिने

    धरान: इटहरी २ का कोरोना संक्रमित १८ बर्षीय युवाको सम्पर्कमा रहेका धरानका व्यक्तिहरुको पिसिआर परीक्षणको लागि स्वाबको नमुना संकलन भइरहेको छ । अहिले वडा नं १७ स्थित रेल्वेमा क्लोज कन्टयकमा रहेकाहरुलाई स्वाबको नमुना संकलन भइरहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 2,203 पटक पढिएको
    • क्लिक धरान
  • एक महिलासहित ७२ नयाँ संक्रमित थपिए,कुल संक्रमित संख्या ६७५ पुग्यो

    धरान: नेपालमा थप ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित पुष्टि भएको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित पुष्टि भएकाहरु धनुषाका ३ जना पुरुष, कपिलवस्तुका ३ जना पुरुष, काठमाण्डौंका ३ जना पुरुष, बाराका २ जना पुरुष छन् भने रौतहटका २६ जना पु ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1,125 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्धारा ईदको शुभकामना

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोरोत ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 740 पटक पढिएको
    • क्लिक धरान
  • धरान १४ को घटनाका घाइते र प्रत्यक्षदर्शी भन्छन्,‘बेहोस भएर ढल्दा पनि हिर्काइरह्यो’(भिडियोसहित)

    धरान: गएको शिवरात्रीको दिन धरान १४ वमधारा मार्गमा शिवजी चोक नामकरण गरेर बोर्ड राखिएको थियो । जसको उद्घाटन वडाअध्यक्ष कृष्ण भट्टराईले गरेका थिए । त्यही चोकको बोर्ड हिजो राती स्थानीय युवाहरुले तोडफोड गरिदिए । त्यो क्षेत्रबाट मनिषा बिक दलित महिला वडा सदस्यकोरुपमा निवार्चित भएकी छिन् । त्यसैले आज उनकै ...

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 5,631 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित