इटहरीः खोला छेउ दुुइ नगरबीचको सीमामा स्थाई सँरचनासहित घाट निर्माण थालेको भन्दै इटहरी र सुन्दरहरैँचा नगरमा बिवाद देखिएको छ । हाल इटहरी क्षेत्रमा निर्माण सम्पन्न भइ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा समेत विकास भएको बुढिगंगा मुक्ति घाट निर्माण समितिकै अगुवाईमा उस्तै घाट पूर्वपट्टि सुन्दरहरैँचा नगर ...
धरान: धरान उपमहानगरपालिका वडा न. १४ का दलित महिला सदस्य मनिषा विकसहित ३ जनामाथि कुटपिट भएको छ । धरान १४ स्थित बमधारा मार्गमा हालै नामाकरण भएको शिवजी चोकको बिषयमा विवाद हुँदा वडा सदस्यमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । प्रहरी निरीक्षक हेमराज ओलीका ...
धरानः किसानले सहुलियत मुल्यमा पाउने मलमा कालोबजारी भएको पुष्टि भएको छ । भोजपुरको अरुण गाउँपालिका ६ का किराना पसले भद्रमान भुजलले अनाधिकृत रुपमा मल विक्रि गरेको पाइए पछि प्रशासनले सिल गरेको छ । ७ सय ८५ विक्रि मुल्य भएपनि भुुजेलले किसानलाई २ हजार मल बेचेका थिए । मल अभाव झेलिरहेका किसानले बढि मुुल्यमै ...
धरान: कोरोना भाइरस(कोभिड १९) बाट कसरी जोगिने ? अहिले विश्वभरका मानिसहरुलाई यो चिन्ताले छाएको छ । त्यसको लागि मानिसहरुले अनेक उपायहरु अपनाइरहेका छन् । भाइरस स्वासप्रश्वास माध्यमबाट मात्र होइन, मानिसहरुले प्रयोग गर्ने मोवाइल, पैसा, चस्मा, पर्सलगायत सामानहरुबाट पनि सर्ने जोखिम उतिकै छ । मानिसले आफ्नो ...
धरान: धरानको वडा नं १३ शिवधारामा कोरोना संक्रमण पुष्टि भएकी एक महिलाको छोरीसहित १४ जनाको आरडिटी परीक्षण गरिएको छ । आज दिउँसो भएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार कन्ट्याक ट्रेसिङ गर्दा शिवधारा क्षेत्रका २६ जना प्र ...
धरानः इटहरीका युवालाई कोरोना लागेको होइन भन्ने हल्ला निराधार रहेको निजको उपचारमा सँलग्न चिकित्सकले जानकारी दिएका छन् । गत जेठ ६ गते इटहरीबाट ज्वरो आएर धरानको विपी प्रतिष्ठान पुगेका १८ वर्षीया ति युवामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको उपचारका लागि विराटनगरको कोभिड १९ विशेष अस्पताल पुुर्याइएपन ...
विराटनगर: प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड-१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेश भित्र क ...
धरान: कोभिड १९ ले विश्वलाई नै आक्रान्त पारेको छ । कोरोना भाइरसको कारण जारी लकडाउनले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित छ । होटल व्यवासाय धरासायी अवस्थामा पुगेको छ । व्यवासीहरु निराश छन् । कोभिड १९ तथा लकडाउनले निराश नेपालका पर्यटन व्यवसायीहरुलाई भारतको पश्चिम वंगालस्थित ग्रामिण अन्तर्राष्ट्रिय पर ...
धरान: नेपालमा कोरोना संक्रमण(कोभिड १९)बाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ । आज दिउँसो थप २० जना नयाँ संक्रमित पुष्टि भएसँगै देशभरको संक्रमितको संख्या ५०७ पुगेको छ । आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले बाँकेमा १४ जनासहित २० जना नयाँ सं ...
विराटनगरः आगामी जेठ १४ देखि हुने प्रदेश एकको छैटौँ एवंम वजेट अधिवेशनका लागि सांसदहरुको कोरोना परिक्षण भइरहेको छ । विराटनगरस्थित संसद भवन प्राङगणमा आज पहिलो दिन सुनसरी र मोरङका सांसदहरुको स्वाव संकलन कार्य जारी छ । सांसदसँगै संसदसचिवालयका सम्पुुर्ण कर्मचारी र सांसदहरुका सवारी चालकको पनि स्वाव ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित