मुख्य समाचार

    Showing 2,951-2,960 of 3,405 items.
  • नेपालमा कोरोना संक्रमितको संख्या तीन सय नाघ्यो

    धरान: नेपालमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ । आज बिहान थप ९ जना नयाँ संक्रमितहरु थपिए पछि कुल संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै रौतहट र बारामा नयाँ संक्रमितहरु पुष्टि भएको जानकारी दिएको छ । नयाँ संक्रमित मध्ये ८ जना रौतहटका छन् । रौतहटको इशनाथ नग ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 2,600 पटक पढिएको
    • क्लिक धरान
  • अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल उपविजेता

    धरान: अमेरिकन आइडलको १८ औं सँस्करणमा अश्वेत गायिका जस्ट स्याम विजेता हुँदा नेपाली युवा गायक दिवेश पोखरेल उपविजेता बनेका छन् । दिवेशको यो सफलताले नेपाली समुदायमा उत्साह छाएको छ । दिवेशले अडिसन राउन्डदेखि नै चर्चा बटुलेका थिए । उनलाई निर्णायकहरुले पनि निक्कै प्रशंसा गरेका थिए । दिवेश हाल अमेरिकाको का ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,962 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटामा संक्रमित क्षेत्र सिल, सेनासहित सुरक्षाकर्मी परिचालन (प्रशासनको सुचनासहित)

    धरान: पहिलो पटक कोरोना भाइरस(कोभिड १९) भेटिएको धनकुटा जिल्लामा संक्रमण फैलन नदिन अस्पतालसहित संक्रमित क्षेत्रलाई सिल गरिएको छ । एक जना संक्रमित भएको रिपोर्ट आएपछि आइतबार राती जिल्ला संकट व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर अस्पताल क्षेत्र आसपासलाई चार किल्ला कायम गरेर सिल गर्ने निर्णय गरेको जिल्ला ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 3,964 पटक पढिएको
    • क्लिक धरान
  • जेठ २० गतेसम्म लकडाउन थपियो

    धरान: सरकारले लकडाउन जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १५ दिन थप्दै जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको हो । यसअघि थप भएको लकडाउनको अवधि सोमबार सकिदै थियो । कोभिड १९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरे अनुसार मन्त ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 3,405 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगर र धनुकटामा पनि भेटियो कोरोना संक्रमित

    धरान: प्रदेश १ राजधानी विराटनगर र धनकुटामा पनि कोरोना संक्रमित भेटिएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अुनसार विराटनगरमा २ जना र धनकुटामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । प्रेस सल्लाहकार सुवेदीका अनुसार व ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 8,722 पटक पढिएको
    • क्लिक धरान
  • बाँकेमा पनि कोरोनाबाट मृत्यु भएको पुष्टि, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

    धरान: आज बिहान बाँके, नरैनापुरस्थित क्वारेन्टाइनमा मृत्यु भएका एक २५ बर्षीय युवाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । योसँगै नेपालमा कोरोना पोजेटिभ भई मृत्यु हुने मानिसको संख्या २ जना पुगेको छ । यसअघि हिजो पनि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिलाको निधन कोरोना संक्रमणबाट भएको पुष्टि भएको थियो ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 3,085 पटक पढिएको
    • क्लिक धरान
  • 'भारतसँगको सीमा व्यवस्थापन गर्ने उचित समय हो'

    झापाः प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले कोरोना कहरको समय भएपनि अहिले भारतसँग जोडिएको नेपालको सीमा व्यवस्थापन गर्ने यो उचित समय भएको बताएका छन् । सीमा व्यवस्थापनबारे चन्द्रगढीमामा भएको सरोकारवालासँगको छलफलमा आन्तरिक मामिला एवंम कानुन मन्त्रीसमेत रहेका कार्कीले समाजिक र सांस्कृतिक कारणले नेपा ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,596 पटक पढिएको
    • क्लिक धरान
  • झापामा सशस्त्रको पोष्टमा आक्रमण घटनामा भारतीय पक्षबाट गल्ती स्वीकार,संलग्नलाई कारबाही गरिने

    धरान: हिजो शनिबार साँझ झापाको कचनकवल गाउँपालिका १ स्थित सीमानामा रहेको सशस्त्र प्रहरीको पोष्टमा आक्रमण भएको घटनाप्रति भारतीय पक्षले गल्ती स्वीकार गरेको छ । आज सीमावर्ती गाउँका सुरक्षा अधिकारी, जनप्रतिनिधिहरुसँगबीचको संयुक्त छलफलमा भारतीय पक्षले घटनामा गल्ती स्वीकार गरेको र संलग्नहरुलाई पहिचान गरेर ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,452 पटक पढिएको
    • क्लिक धरान
  • आज मन्त्रीपरिषद बैठक, लकडाउन थप्ने सरकारको तयारी

    धरान: कोरोना संक्रमितको संख्या बढ्दै गएको र एक सुत्केरी महिलाको निधनसमेत भएपछि सरकारले लकडाउनलाई निरन्तरता दिने तयारी गरेको छ । आज साँझ ५ बजे मन्त्रीपरिषद बैंठक बस्दैछ । उक्त बैठकले लकडाउनबारे निर्णय गर्नेछ । बैठकमा सीमानाकालाई अझै कडाई गर्ने र कोरोना प्रभावित क्षेत्रको आधारमा लकडाउनलाई अझ प्रभावका ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,249 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा लगाएको मकैवाली उठाउन नपाउदा भारतीयद्वारा सशस्त्रको पोष्टमा आक्रमण प्रयास

    धरान: नेपाली भुमीमा लगाएको मकैवाली उठाउन नपाउदा भारतीयहरुले हिजो राती झापाको कचनकवल गाउँपालिका १ स्थित सीमानामा रहेको सशस्त्र प्रहरीको पोष्टमा आक्रमण गरेको खुलेको छ । करिब सय जनाको संख्यामा आएका भारतीयहरुले १ वटा कुर्सी भाँचिदिएका छन् भने एउटा साइकल पनि लिएर गएको कचनकवल गाउँपालिकाका प्रवक्ता तथा वड ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,428 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित