काठमाडौँ: सेक्युरिटी प्रेस स्थापना गर्न स्वीस कम्पनीको नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएको छ । विभिन्न अनलाइन मिडियामार्फत मन्त्री बास्कोटा र स्वीस कम्पनीको नेपाल एजेन्ट विजय प्रकाश मिश्रबीचको कुराकानीको टेप सार्वजनिक भएको हो । समाचारहर ...
धरान: निरंकुश पञ्चायती व्यवस्थाले निर्मम हत्या गरेका खोकु–छिन्ताङ–आँखिसल्लाका सहिद परिवारले चार दशकपछि राज्यबाट सम्मान तथा आर्थिक सहायता पाएका छन् । संघीय संरचना अन्र्तगत प्रदेश सरकार गठन भएपछि छिन्ताङ हत्याकाण्डका सहिद परिवारले राज्यबाट सम्मान र सहायता पाएका हुन् । हिजो बुधबार ७० औं रा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति नियुक्ती प्रक्रिया अलमलमा परेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल संयोजक रहेको समितिले उपकुलपतिको लागि तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति समक्ष सिफारिश गरेको दुईसाता बितिसकेको छ । तर, उपकुलपति नियुक्ती हुन सकेको छैन । उपकुलपति निय ...
धरान: नेकपामा स्थायी कमिटि सदस्य एवं प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यले धरानका स्वर्गीय पुर्वमेयर ध्यानबहादुर राईको श्रद्धाञ्जली सभा कार्यक्रममा आफुले व्यक्त गरेको कुरालाई गलतरुपमा प्रचार तथा वक्तव्यबाजी गरेकोमा आपत्ति प्रकट गरेका छन् । उनले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै आफुले राजनीतिक सहकर ...
धरान: आज ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस । प्रजातन्त्र दिवसको अवसर पारेर धनकुटाको छिन्ताङ काण्डमा सहिद भएका परिवारहरुलाई आज प्रदेश नं १ सरकारले आर्थिक सहायता वितरण गर्ने कार्यक्रम छ । निरंकुश पञ्चायती व्यवस्थाले २०३६ सालमा खोकु छिन्ताङ क्षेत्रका १६ जनाको हत्या गरेको थियो । तिनै सहिद परिवारलाई प्रद ...
धरान: पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीलाई स्वतन्त्रपुर्वक काम गर्न दिनुपर्ने पनि बताएका छन् । ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै सभापति देउवाल ...
विराटनगर: ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले सम्पूर्ण नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । साथै उनले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर ...
धरान: ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरानमा प्रभातफेरी आयोजना भएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा प्रभातफेरी र्याली भएको हो । प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालयका विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दलको सहभागिता रहेको थियो । उपमहानगरपालिका परिसरबाट शुरु भएको र्याली पब्लिक ...
धरान: धरानको भानुचोकस्थित देशीलाइनको मुखैमा दक्षिणपट्टि एउटा सामान्य पक्की घर छ । त्यो घरको भुईतलामा एउटा यस्तो कोठा छ, जहाँ हिजोआज बिहानै ६ बजे युवाहरु भेला हुन्छन् । यी युवाहरु दिउँसो मात्र होइन, राती अबेर करिब १० बजेसम्म ब्यस्त हुन्छन् । उनीहरुको ब्यस्तता हेर्दा लाग्छ, ठुलै मिशन पुरा गर्न केन्द् ...
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको मुटूको कोरोनरी एन्जियोग्राफी गरिएको छ । प्रधानमन्त्री ओलीको मंगलबार शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जियोग्राफी गरिएको हो । डा.अरुण सायमीको नेतृत्वको टोलीले उनको मुटुको परीक्षण गरेको बताइएको छ । अस्पताल स्रो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित