धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य हुनुपर्ने भन्दै आइतबार धरानबासीहरु सडकमा उत्रिएका छन् । धरान वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)को सक्रियतामा नगरबासीहरुले आइतबार शान्तिपुर्ण र्याली निकालेका हुन् । विगत दुई सातादेखि शिक्षक, कर्मचारीहरुको आन्दोलनले ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरुले आफ्नो भविष्यमाथि लापरवाही भएको गुनासो गरेका छन् । प्रतिष्ठानस्थित विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओम शान्ति रजकले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुले संविधानप्रदत अधिकारको लागि आवाज उठाइरहदासमेत सम्बन्धित न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको वर्तमान अवस्थाप्रति १८ नम्बर वडा कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । धरान वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले शनिबार प्रेश विज्ञप्ती जारी गर्दै प्रतिष्ठानका पदाधिकारीहरुहरुबीचको आन्तरिक खिचातानी एवं शिक्षक र कर्मचारी ...
धरान: उद्योगी, व्यवसायीहरुको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले आगामी फागुन ११ गतेदेखि २३ गतेसम्म धरान एक्स्पो २०८० आयोजना हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजना धरान १६ स्थित रंगशालाको दक्षिणमा रहेको खाली जग्गामा एक्स्पो हुन लागेको हो । गत बर्ष पनि सोही स्थानमा एक्स्पो आयोजना भएको थ ...
धरान: नेपालका नम्बर वान गल्फर शुक्रबहादुर राई सुर्य नेपाल गल्फ टुर अन्तर्गतको इष्टर्न ओपन गल्फ प्रतियोगितामा च्याम्पियन बनेका छ । युवा गल्फर शुक्रले दोस्रो भएका खेलाडी निरज तामाङलाई ५ स्ट्रोकले पछि पार्दै च्याम्पियन भएका हुन् । शुक्र र निरज दुवै धरानका युवा गल्फर हुन् । पार ७० को गल्फ कोर्षमा श ...
धरान: अन्तरिक्षमा पठाइने भु–उपग्राह (सेटलाइट)बारे विद्यार्थीहरुले विज्ञान बिषयमा अध्ययन गर्दै आएका छन् । किताबमा मात्र अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सेटलाइट निर्माण गर्ने र प्रक्षेपण गर्ने तरिका सिकाउन धरानमा बिहिबारदेखि ४ दिने सेटलाइट ट्रेनिङ शुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा ...
धरान: शिक्षक, कर्मचारीहरुको बढुवा प्रक्रिया तत्कालको लागि रोक्न उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप अन्योल सृर्जना भएको छ । अदालतले हिजो (बुधबार) आदेश दिएपछि प्रतिष्ठानले पनि अनुरोध जारी गर्दै बढुवा सम्बन्धी सम्पुर्ण प्रक् ...
धरान: उच्च अदालत विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई लोकसेवा आयोगको सहभागिता विना कर्मचारी भर्ना तथा स्वतः बढुवा नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । सञ्जयकुमार मेहताले प्रतिष्ठानलाईसमेत विपक्षी बनाएर दायर गरेको रिटमा बुधबार सुनुवाई गर्दै उच्च अदालत विराटनगरले यस ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत शिक्षक, कर्मचारीहरुले नाक,कान,घाटी विभाग प्रमुख प्रा.डा.सङ्गीता भण्डारीको कार्यकक्षमा घेराउ गरेका छन् ।आन्दोलनमा सहभागी विभागका स्टाफ नर्सलाई नियमविपरीत स्पष्टीकरण सोधेको भन्दै आन्दोलनरत कर्मचारी, शिक्षकहरुले डा.भण्डारीको कार्यकक्षमा घेराउ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चालक परिषद (सिनेट बैठक) माघ २९ गते गर्ने निर्णय कार्यकारिणी समिति बैठकले गरेको छ । हिजो मंगलबार बसेको का.स.बैठकले सहकुलपति एवं स्वास्थ्य मन्त्रीबाट तय भए अनुसार सर्वसम्मतरुपमा सिनेट बैठकको मिति माघ २९ गते गर्ने निर्णय भएको रजिष्ट्रार प्र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित