धरान: धरानको मुख्य बजार क्षेत्रमा मोटरसाइकल र स्कुटर पार्किङ शुल्क उठाउने निर्णय आफु एक्लै वा उपमेयरको मात्र नभएर कार्यपालिकाको निर्णय भएको मेयर हर्क साम्पाङले बताएका छन् ।स्वतन्त्र नागरिक समाजले बनाएको एसएनएस पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मेयर साम्पाङले कार्यपालिकाको निर्णयलाई नगरसभाले पा ...
धरान: श्रमदानबाट जनताले बनाएको एसएनएस पार्क उद्घाटन गरिएको छ । स्वतन्त्र नागरिक समाजले निर्माण गरेको पार्क आइतबार मेयर हर्क साम्पाङले उद्घाटन गरेका थिए । यो पार्क नगरको बजेट विना दाताहरुको सहयोग र श्रमदानबाट निर्माण भएको हो । मेयर साम्पाङले श्रम सँस्कृति पार्क काम गर्न सिकाउने पार्क भएको बताए । ...
धरानः नेकपा एमालेले धरान उपमहानगर कमिटीले सार्वजनिक तथा निजी सवारी साधनबाट पार्किङ कर उठाउन ठेक्का लगाएको प्रति गम्भीर आपत्ति र असहमति प्रकट गरेको छ ।एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ लिम्बुले प्रेश विज्ञप्ती जारी गर्दै धरानका जनता चाडपर्वमा ब्यस्त रहेको बेला करवृद्धिको निर्णय गरी कार्यान्वयन गर्नु ...
धरान: धरानमा भानुचोकसहित मुख्य बजार क्षेत्रमा मोटरसाइकल र स्कुटर पार्किङको पनि शुल्क लाग्ने भएको छ ।धरान उपमहानगरपालिकाले कार्तिक २४ गते (हिजो) देखी लागू हुने गरि निजी क्षेत्रलाई पार्किङ शुल्क उठाउने ठेक्का सम्झौता गरेको छ । सम्झौता बमोजिम अब मोटरसाइकल र स्कुटर पार्किङ गर्दा १० रुपैयाँ शुल्क तिर्नु ...
धरान: यो बर्षको तिहार अर्थात् यमपञ्चक आजदेखि आरम्भ भएको छ।कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।तिथिको घटबढले गर्दा भोली आइतबार कुकुर तिहार र लक्ष्मी ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले तिहार, छठलगायत पर्वहरुको शुभकामना दिदै तिहारमा देउसी भैलो राती १० बजेसम्म मात्र खेल्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार शुभकामना तथा अनुरोधको अपिल जारी गर्दै देउसी भैलो १० बजेसम्म मात्र खेल्न आग्रह गरेकी हुन् । प्रजिअ पाण्डेले ...
धरान: आज (शुक्रबार) बिहान धरान १३ स्थित अमरहाटमा दुर्घटनामा परेको बसका यात्रुहरुहरुलाई वडा नं १३ को कार्यालयमा बास र खानाको व्यवस्था गरिएको छ । बस दुर्घटना परेर घाइते र अलपत्र परेका यात्रुहरुलाई वडा नं १३ कार्यालयका जनप्रतिनिधि, स्थानीयबासी तथा सामाजसेवीहरुले उद्दार गरेर अस्पताल र वडा कार्यालयम ...
धरान: अवलोकन, भ्रमणमा आएको ३ वटा बस धरान १३ अमरहाटमा दुर्घटना भएको छ ।स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा आएको बस दुर्घटना भएको हो । नवलपुरको विधार्थी बोकेको बस ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएको थियो । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दी१५ ...
धरान: धरान उपमहानगरपालिकाको नगर शिक्षा समितिले एउटा स्कुलको विद्यार्थीलाई अर्को स्कुलले ट्रान्सफर सर्टिफिकेट लिएर मात्र भर्ना गर्न मिल्ने निर्णय गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष एवं मेयर हर्क साम्पाङको अध्यक्षतामा आज (बिहिबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो । केही स्कुलले ट्रान्सफर सर्ट ...
धरान: सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्यन महानिर्देशकलाई निर्देशन दिएका छन् । मेयर हर्क साम्पाङले धरानमा विमानस्थल निर्माण गर्न आवश्यक पहल तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयलाई हिजो पत्राचार गरेका थिए । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित