धरान: प्रस्तावित एयरपोर्टस्थल धरान १७ डाँडाघोपाका स्थानीयबासीहरुले २०६० सालमा यति इन्कर्पोरेटेड प्रालिलाई चलनचल्तीको भाउमा जग्गा बेच्नेहरुलाई पीडित भन्न नहुने बताएका छन् । एयरपोर्टबारे राय बुझ्न बिहिबार डाँडाघोपा पुगेको मेयर हर्क साम्पाङसँग आफ्ना गुनासो राख्दै स्थानीयबासीले जग्गा बेचेर पैसा लिइ ...
धरान: धरानमा एयरपोर्ट बन्छ कि बन्दैन भन्ने बहस जति पेचिलो छ, त्यतिनै धरान १७ डाँडाघोपाबासीलाई अब आफ्नो घरजग्गा के हुने हो भन्ने चिन्ता छ । एयरपोर्ट सर्वेको लागि नागरिक उड्यान प्राधिकरणबाट आएको टोलीसँगै मंसिर २२ गते डाँडाघोपा पुगेका मेयर हर्क साम्पाङले ‘म कसैलाई रुवाएर विकास गर्दिन’ भनेर आश्वासन ...
धरान: विद्यार्थीलाई ट्रान्सफर सर्टिफिकेट दिदा ५ हजार लिएको गुनासो आएपछि धरान उपमहानगरपालिकाले धरान ८ स्थित शहिद स्मृति माविमा स्थलगत अनुगमन गरेको छ । उपमेयर एवं अनुगमन समितिका संयोजक अइन्द्रबिक्रम बेघाको नेतृत्वमा शिक्षा महाशाखासहित पुगेको टोलीले मंगलबार अनुगमन गरेको हो । विद्यालयका प्रध्यानाध् ...
विराटनगर: कोशी सरकारले दुध उत्पादक किसानको समस्या समाधानका लागि दुग्धजन्य पदार्थ निर्यातका लागि ४ करोड अनुदान वितरण गर्ने तयारी गरेको छ । विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै कोशी प्रदेशका दुध उत्पादक किसानको ६ महिनादेखिको २५ करोड भुक्तानी नदिपछि प्रदेश सरकारले निर् ...
धरान: चर्चित एवं वरिष्ठ गायक दीप श्रेष्ठ हिजो (पुष १ गते) ७३ आंै बर्षमा प्रवेश गरे, तर उनको गायन कला तथा क्षमता भने अझै पनि युवा उमेर भन्दा कम छैन । आइतबार साँझ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा जन्मदिनको केक काटेर लाइभ कन्सर्टमा प्रस्तुती दिदै गर्दा उनी ७३ बर्ष पुगेको आ ...
धरान: प्रहरीले धरानबाट पक्राउ गरेका १२ जना पहिचानवादी आन्दोलनकारीहरु रिहा भएका छन् ।प्रदेश बन्दको दोस्रो दिन आज बिहान धरान १३ शिवधारा र धरान २ माछाभौडी क्षेत्रबाट १२ जना आन्दोलनकारी पक्राउ परेका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले साँझ करिब ५ बजे छोडेको थियो । पक्राउ परेका नेता, कार्यकर्ताह ...
धरानः प्रहरीले धरान र इटहरीबाट सडक बन्द गराउन हिडेका १५ जना पहिचानवादी आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका नेता, कार्यकर्ताहरुलाई निःसर्त रिहाईको माग गर्दै प्रदेश बन्द आह्वानको क्रममा प्रहरीले आज बिहान धरान र इटहरीबाट १५ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरीका अनुसार धरान ...
धरान: पक्राउ परेका नेता, कार्यकर्ताहरुको रिहाईको माग गर्दे पहिचानवादीहरुले आज र भोली प्रदेशभर यातायात बन्दको आह्वान गरेका छन् । बन्द आह्वानले लामो दुरीको यातायातहरु पुर्णरुपमा ठप्प छ । धरानको भानुचोकस्थित बसपार्क क्षेत्रबाट लामो दुरीको सवारीसाधनहरु चलेको छैन । बन्दकर्ताहरु भानुचोक क्षेत्रमा केन ...
धरान: भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दवाडीले सहकारीमा डुबेको वचतकर्ताहरुको पैसा कुनै पनि तहका सरकारले तिर्न नसक्ने स्पष्ट पारेका छन् ।मन्त्रालयमा मंगलबार मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा भएको छलफलमा सचिव दवाडीले स्पष्ट पारेका हुन् । करिब एक घण्टा भएको छलफ ...
काठमाण्डौं: विभिन्न विकासका एजेण्डाहरु लिएर काठमाण्डांै आएका धरानका मेयर हर्क साम्पाङ र उपमेर अइन्द्रबिक्रम बेघा मंगलबार दिउँसो सिंहदरबारस्थित वन तथा वातावरण मन्त्री डा.विरेन्द्रप्रसाद महतोलाई भेट्न पुगेका थिए ।मेयर, उपमेयर र वनमन्त्रीसँगको भेटवार्ता निक्कै रोचक भयो । माग पत्र बुझाइसके पछि मन्त्री म ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित