धरान: कोरोना संक्रमण बढ्दै गएपछि पुनः लकडाउन गर्नुपर्ने माग भइरहदा शुक्रबार धरानको भिडभाड हुने बजार क्षेत्रमा उपमहानगरपालिकाको नेतृत्वमा स्वास्थ्य मापदण्ड पालना बारे अनुगमन गरिएको थियो । अनुगमनको क्रममा बढी जनसम्पर्कमा रहने व्यापारीहरुको तत्काल एन्टिजेन …
धरान: जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री देउवाले औपचारिकरुपमा पत्र पठाउदै विश्वासको मत मागेका थिए । देउवाको पत्र पाएपछि ठाकुर पक्ष र कांग्रेसबीच संसद भवनमा नै छलफल भएको …
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दिन प्रतिदिन अस्तब्यस्त बन्दै गएको छ । पदाधिकारीहरु समस्या समाधान गर्न नसक्दा प्रतिष्ठानका अस्तब्यसत एवं धरासायी बन्दै गएको हो । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारीहरु दुई सातादेखि सुद्धिकरण गर्न …
धरान: चौतर्फी घेराबन्दी र दबाबमा परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले पुनः एक पटक आफु सार्वजनिक संस्थान हाँक्न असक्षम भएको प्रमाणित गरेका छन् । प्रतिष्ठान सुद्धिकरणको लक्ष्य लिएर आन्दोलनरत संयुक्त संघर्ष …
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गरि सुद्धिकरण गर्नुपर्ने लक्ष्य लिएर यहाँका फ्याकल्टी, विद्यार्थी, कर्मचारी, नर्सहरु निरन्तर आन्दोलनमा छन् । उनीहरु हरेक दिन बिहान उपकुलपति कार्यालयअघि विरोधसभा र र्याली गर्छन् । संयुक्त संघर्ष …
धरान: दैनिकरुपमा बिहान ८ बजेदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्ष अघि फ्याकल्टी, विद्यार्थी, कर्मचारी र नर्सहरु भेला हुन्छन् । कहिले र्याली निकाल्छन्, भने कहिले त्यही विरोध सभा गरेर फर्कन्छन् । संयुक्त संघर्ष समितिले आज (आइतबार) …
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा.मधुर बस्नेतले प्रतिष्ठानको बेथितिविरुद्ध सिनेटर, कार्यकारिणी समिति सदस्य र विभागीय प्रमुखहरुले पनि बोल्नुपर्ने बताएका छन् । संयुक्त संघर्ष समितिको वृहत विरोध सभालाई सम्बोधन गर्दै डा.बस्नेतले …
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त सघर्ष समितिले भोली सोमबारदेखि रिले अनसन गर्ने घोषणा गरेको छ । विगत १२ दिनदेखि आन्दोलनरत प्रतिष्ठानका फ्याकल्टी, विद्यार्थी, कर्मचारी, नर्सिङहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले …
धरान: मनसुन शुरु भएपछि घुमफिरको पुर्वनिर्धारित योजना पनि मौषममा भर पर्छ । झण्डै २ साताअघि नै पत्रकार मित्र रणध्वज लोहारले मोरङ जिल्लाको पहाडी भेग केराबारी गाउँपालिकामा पर्ने याङ्शिला, चिउरी भञ्ज्याङ जाने योजना सुनाउदा उत्साहित थियौं । तर, भोली भोली भन्दा …
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षसँग वार्ता गर्न व्यवस्थापन पक्षले वार्ता समिति गठन गरेका छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल संयोजक रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेका हुन् …