समाचार

    Showing 991-1,000 of 1,684 items.
  • प्रदेश १ मा २७० संक्रमित थपिए, १९७ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारी ...

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 1,319 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा झापाका थप एक कोरोना संक्रमित वृद्धको मृत्यु, पछिल्लो २४ घण्टामा ४ जनाको निधन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएकोछ । झापाका ८० बर्षीय वृद्धको आज दिउँसो ४ बजेर २५ मिनेटा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतकलाई कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने उनलाई ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • 1,357 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा होम आइसोलेसनबाट १५३ जना डिस्चार्ज, ८५ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज १५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ । यसैगरि, प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, ते¥हथुम र धनकुटामा ६–६, झापामा ५, इ ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • 1,086 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा भेडेटार र बराहक्षेत्रका २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनकुटाको भेडेटार र सुनसरीको बराहक्षेत्रको गरि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार साँगुरीगढी ८, भेडेटार धनकुटाका ७२ बर्षीय बृद्धको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको हि ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • 1,698 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाइकल दुर्घटनामा मोरङ र उदयपुरमा दुईको मृत्यु

    धरान: मोरङ र उदयपुर जिल्लामा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको बिराटनगर १२ शुक्रबारे हाटका २६ बर्षीय घनश्याम कामतको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो । हिजो राती पौने १० बजे को१८प ४८३१ नम्बरको मोटरसाईकल भित्री सडकखण्डमा बिजुलीको पोलाम ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • 1,248 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा तिहारको पटका पड्काउने ४१ जना पक्राउ

    धरान: मोरङमा पटका तथा आतिसबाजी पड्काउने ४१ जनलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हिजो शनिबार जिल्लाको विभिन्न क्षेत्रहरुमा पटका, आतिसबाजीलगायत पटकाजन्य पदार्थ पड्काउने ४१ जनालाई पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी मानबहादुर राईका अनुसार पक्राउ गरिएका ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • 1,546 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा झापाकी संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार झापाकी २५ बर्षीय संक्रमित युवतीको मृत्यु भएको हो । उनको हिजो राती १० बजेर ३० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • 1,821 पटक पढिएको
    • क्लिक धरान
  • विश्व मधुमेह दिवसको अवसरमा स्वस्थ्य शिविर र खाद्यान्न वितरण

    धरान: विश्व मधुमेह(डायबिटीज) दिवसको अवसरमा धरान १० निवासी डिस्ट्रिक डायवेटिज चिफ तथा युवा व्यवसायी लायन टंक गुरुङ्ग एमजेएफले शनिवार खाद्यान्न वितरण गरेका छन् । उनले धरान १० विशाल पथ डेरा गरी वस्ने डायबिटीज रोगले पीडित गीता कार्कीलाई करिव १० हजार रुपैया बराबरको खाद्यान्न वितरण गरेकी हुन् । गुरुङ्गले ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • 1,140 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • प्रदेश १ मा कोरोनामुक्त भएर ६२५ जना डिस्चार्ज, २३१ संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६२२ र न्युरो अस्पताल विराटनगरबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७८ पुगेको छ । यसैगरि, प्रदेश १ मा आज २३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १०३, मोरङमा ८६, सुनसरीमा ३३, इला ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • 1,256 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज ३५ जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको पिसिआर परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । वीपी प्रतिष्ठानको हेल्प डेस्क र एन्फा एकेडेमी क्वारेन्टिनमा लिइएको स्वाब परीक्षण गर्दा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिका ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • 1,710 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित