समाचार

    Showing 1,121-1,130 of 1,688 items.
  • नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको उपासना

    नवदुर्गाको पाँचौँ रूप स्कन्दमाता हो। शारदीय नवरात्रको पाँचौँ दिन अर्थात् आश्विन शुक्ल पञ्चमीका दिन जगज्जननी स्कन्दमाताको उपासना गरिन्छ। स्कन्द अर्थात् कार्तिकेयकी माता हुनाले यिनलाई स्कन्दमाता भनिएको हो। स्कन्दलाई कुमार, कार्तिकेय, षडानन आदि नामले पनि चिनिन्छ। यिनी देवताहरूका सेनापति हुन्। पौराणिक ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 2,202 पटक पढिएको
    • हरि पाण्डेय 'पथिक'
  • आज धरान १६ का कोरोना संक्रमितको पनि मृत्यु

    धरान: आज धरान १६ का थप एक कोरोना संक्रमित वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आज दिउँसो ४ बजे ९० बर्षीय वृद्धको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतकलाई असोज ३० गते संक्रमण पुष्टि भएको थियो भने कार्तिक ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 2,711 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज साँझ थप ३० जनालाई कोरोना पुष्टि

    धरान: धरानमा आज साँझ थप ३० जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा संकलन गरिएको स्वाबमध्ये ३० जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानको वडा नं १५ मा हिजो संकलन गरिएको ६५ ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 2,391 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा लागुऔषधसहित दुई जना पक्राउ

    मोरङ: मोरङको बिराटनगर १६ दरैया एरियाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १५ का ३१ बर्षीय शम्भु साह र ३० बर्षीय बिकी राई रहेका छन् । विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । दुवैको साथबाट ६२ बोतल डाईलेक्स ड ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,311 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा इटहरीका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरीका ५६ बर्षीय पुरुष रहेका छन् । उनको हिजो राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार कार्तिक १ गते मृतकलाई कोरोना स ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,922 पटक पढिएको
    • क्लिक धरान
  • धरान-भेडेटार सडकखण्डमा ब्रेक फेल भएर ट्रक भिरबाट खस्यो, घाइते २ को अवस्था गम्भीर

    धरान: कोशी लोकमार्गको धरान ४ स्थित देवानीथानमा ट्रक ब्रेकफेल भएर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । ती मध्ये २ को अवस्था गम्भीर छ भने ३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ छ । धरान भेडेटार सडकखण्डमा पर्ने देवीथानमा मध्यराती १२ बजोर ३५ मिनेटमा धरानबाट गिट्टी बोकेर भेडेटारतर्फ गइरहेको ना ७ ख ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,881 पटक पढिएको
    • क्लिक धरान
  • धरानको पुरानो बजारमा टेम्पो दुर्घटना हुँदा पाँच घाइते

    धरान: हिजो राती धरान ३ पुरानो बजारस्थित भित्री सडकमा टेम्पो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेहरुमध्ये एक जना गम्भीर घाइते भएका छन् भने ४ जनाको अवस्था सामान्य छ । राती ९ बजेर २० मिनेटमा अटो टेम्पो आफै अनियन्त्रित भएर दुर्घटना भए ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,554 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज २०६ जनालाई कोरोना संक्रमण पुष्टि

    धरान: आज बिहानै धरानमा २०६ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार विभिन्न वडाका गरि कुल २०६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनका अनुसार आइतबार एन्फा क्वारेन्टिनमा र वीपी प्रतिष्ठानमा स्वाब संकलन भएकाहरुको रिपोर्ट आएको हो । योसँगै ध ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 2,625 पटक पढिएको
    • क्लिक धरान
  • आज नवरात्रको चौथो दिनः कूष्माण्डाको अर्चना

    आश्विन शुक्ल चतुर्थी शारदीय नवरात्रको चौथो दिन हो। यस दिन जगज्जननी दुर्गा माताका नौ रूपमध्ये कूष्माण्डाको पूजा अर्चना गरिन्छ। कूष्माण्डा नवदुर्गाको चौथो रूप हो। कूष्माण्डा नामको व्युत्पत्ति क.सूर्य, ऊष्म.तातो, अण्ड.पिण्ड बाट गर्न सकिन्छ। कूष्माण्डाको निवास सूर्यमण्डलभित्रको लोकमा भएको मानिन्छ। सूर् ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,846 पटक पढिएको
    • हरि पाण्डेय ‘पथिक’
  • जोगवनीमा लामो दुरीका रेल नआउँदा रानी नाका सुनसान

    विराटनगरः विराटनगर स्थित रानी नाकाबाट नेपाल भित्रिने नागरिकको सँख्या अत्यन्त न्यून रहेको छ । भारतका प्रमुख शहरबाट सीमावर्तीबजार जोगवनी सम्म आउने लामो दुरीका रेल अझै सँचालनमा नआउँदा रानी नाका हुँदै नेपाल भित्रिने नेपालीको सँख्या न्युन भएको हो । नेपालीका प्रमुख चाड दशैँ तिहार, छठ लगाएतका महत्वपुुर्ण ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 2,025 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित