समाचार

    Showing 1,151-1,160 of 1,687 items.
  • सुनसरीबाट लागुऔषधसहित एक पक्राउ

    सुनसरी: सुनसरी भोक्राहा नरसिंह ३ का ४० बर्षीय चन्द्र नारायण साह लागुऔषधसहित पक्राउ परेका छन् । उनलाई आज विहान ७ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले नरसिंह ३ शिवगंज चौकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणसंगै साहले बोकेको प्लाष्टिकको झोला चेकजाँच गर्दा लुकाएको अवस्थामा डाइलेक ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,096 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट हराएको मोटरसाइकल फेला पारेर सवारी धनीलाई जिम्मा

    धरान: हिजो राती धरानबाट हराएको मोटरसाइकल फेला पारेर प्रहरीले सम्बन्धित व्यक्ति(धनी)लाई बुझाएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार हिजो राती करिब ८ बजे धरान १३ बाट को २९ प १२७ नम्बरको पल्सर मोटरसाइकल हराएको थियो । मोटरसाइकल धनी रवि राईले प्रहरीमा निवेदन दिएपछि खोजी गर्दा धरान १६ मा वेवारिस अवस् ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,648 पटक पढिएको
    • क्लिक धरान
  • होम आइसोलेसनमा बसेका धरान १५ का वृद्धको आज बिहानै मृत्यु

    धरान: धरानमा आज बिहानै होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १५ देवकोटा चोकमा ६१ बर्षीय वृद्ध रहेका छन् । उनको आज बिहान करिब साढे ६ बजे मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार मृतकको ३ बर्षअघि मु ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 2,697 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको इर्मजेन्सीमा इटहरीकी कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा इटहरी ६ की ६० बर्षीय महिलाको आज बिहान ४ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार महिलाको प्रतिष्ठानको इर्मजेन्सी कक्षमा नै मृत्यु भएको ह ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,361 पटक पढिएको
    • क्लिक धरान
  • बेलबारीका ३७ बर्षीय संक्रमित युवाको वीपीमा मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बेलबारी १० का ३७ बर्षीय युवाको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार हिजो साँझ ६ बजेर ४५ मिनेटमा संक्रमितको ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1,514 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर एक जनाको मृत्यु

    मोरङ: मोरङको रतुवामाई १० सातमेडीका २४ बर्षीय रविन लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे आफ्नै घर छेउमा मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बु वेहोस भएका थिए । उनलाई तत्काल लाइफलाइन अस्पताल दमकमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा उनको साँझ साढे ५ बजे मृत्यु भएको ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 887 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा हिजो धरान वडा नं १५ का एक वृद्धको मृत्यु, आज पिसिआर रिपोर्ट पोजेटिभ आयो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा धरानका एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १५ का ८६ बर्षीय वृद्धको हिजो मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार हिजो साँझ ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । मृतकलाई हिजो नै अस्प ...

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 2,124 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा मास्क नलगाउनेलाइ सय रूपैयाँ जरिवाना

    इटहरीः सुनसरी जिल्ला प्रशासनले मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना लिन थालेको छ । कोरोना सँक्रमणको दर उच्च हुन थालेपछि स्थलगत अनुगमन शुरु गरेको जिल्ला प्रशासनले पहिलो दिन धरान, इटहरी र इनरुवामा स्थानीय पालिका र प्रहरीको समन्वयमा अनुगमन थालेको हो । इटहरीका विभिन्न होटल तथा सार्वजनिक स्थानमा थालिए ...

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 2,546 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउनसुगरसहित धरान १५ का एक व्यक्ति पक्राउ

    धरानः सुनसरीको धरान १५ बिशालचोकका ३८ बर्षीय विजय कुमार रोक्का लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन् । को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ८ बजे धरान ८ स्थित साम्पाङ चोकबाट नियन्त्रणमा लिएक ...

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 2,465 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा दुर्घटनामा परेर ३ जनाको मृत्यु

    सुनसरी: सुनसरीको अलग अलग स्थानमा भएको दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुनसरी भोक्राहा नर्सिङ १ स्थित राजमार्गमा प्रदेश न.२(०१(००१ प १६०७ नम्बरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीय सोकील मियालाई ठक्कर दिदा उनको मृत्यु भएको छ । हिजो विहान पौने १० बजे बाटो क्रस गर्ने क्रममा मोटर ...

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 1,108 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित