विराटनगर: लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भिटिएम किट हस्तान्तरण गरेको छ । शंकास्पद व्यक्तिहरुको कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘भाईरस ट्रान्सपोर्ट मेडियम’ (भिटिएम) सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको हो । लायन्स क्लव डिष्ट्रिक ३२५ ...
धरानः धरानका बाढी पीडित तथा लकडाउनबाट पीडित अतिविपन्न परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको सहयोग तथा ग्रामिण क्लब हाउस, इटहरीको आयोजना र नेपाल आदिवासी जनजाति महासंघको संघीय सचिवालयको समन्वयमा राहत वितरण गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व पूर्व ...
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ पोखरीयाकी ६५ बर्षीया बिष्णुमाया दाहाल खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छिन् । आज बिहानै ४ बजे मर्निङ वाकमा निस्किएकी दाहाल पौने ७ बजे स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् । घटनाबारे स्थानीयले जानकारी गराएपछि ईलाका प्रहरी कार्या ...
मोरङ: मोरङको केरावारी गाउँपालिका २ सिंहदेवी चिसाङ खोलाकी ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ । २७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा घटनास्थलमै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले आङवोलाई मृत अवस्थामा फेला पारेको ...
संखुवासभा ः संखुवासभाको धर्मदेवी नगरपालिका-१ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमवार बिहानै आफ्नै भतिजा स्थानीय ४३ बर्षीय गंगा राईले एक्कासी कुटपीट तथा धारीलो हतियारले समेत प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए । उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपु ...
धरान: धरान १२ छिमेकी लाइनस्थित खहरे खोलामा फलामे पुलको उद्घाटन गरिएको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले पुलको उद्घाटन गरेकी हुन् । छिमेकी लाइनको उत्तर तर्फको खहरे खोलामा पुल निर्माण भएको हो । पुल उद्घाटन संगै स्थानीय स्व. कुलमाया विकको तस्विरमा फुल चढाएर श्रन्दान्जली अर्पण समेत गरिएक ...
झापा: झापाको कचनकवल गाउँपालिका ३ का ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाएर मृत्यु भएको छ । आज दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पसेका थिए । उनलाई सोही खोलाले बगाएर २०० मिटर तल खोलाको साईटमा मृत अवस्थामा फेला परेको स्थानीयले प्रहरी चौकी पथरीयामा जानकारी गराए ...
विराटनगर: विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई उद्दार गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट उद्दार गरिएको हो । विराटनगर महेन्द्रचौक देखि एयरपोर्ट सम्म हिँडिरहने करिव ५१ वर्षीय पुरुषलाई उद्दार गरिएको हो ...
मोरङ: केशलिया खोलामा आएको बाढी मोरङको बिराटनगर १६ मा रहेको दरैया बस्तीमा पसेर क्षति पुर्याएको छ । प्रहरीका अनुसार मध्याह्न साढे १२ बजे आएको बाढीले ६५ घर डुबानमा परेको थियो । ती घरहरुमा रहेका ३०० जना मानिसहरुलाई उद्दार गरी बिराटनगरको रानीमा रहेको मिल्स माबिमा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जना ...
धरानः शनिवार सर्दु खोलाले बगाएर बेपत्ता भएका अन्दाजी ६० वर्षिया रामबहादुर बस्नेतको शव भेटिएको छ । धरान प्रहरी प्रमुख ज्ञानेन्द्र बस्नेतका अनुसार उक्त शव धरान ११ स्थित मँगलवारे छेउको खेलामा फेला परेको छ । बस्नेत धरान १३ मा बसेर अरुको घरमा काम सघाएर गुजारा चलाउने गर्थे । प्रहरीका अनुसार बस्नेत पुर्वभ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित