मोरङ: बिराटनगर महा-नगरपालिका १२ बखरीबाट भन्सार छली गरी ल्याएको करिव ५ लाख भन्दा बढीको अबैध समानसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ४ बजे एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्य ...
धरान: लायन्स क्लव अफ विजयपुर र लायन्स क्लव अफ धरान जुम्वाको जुलाई एक देखि नया कार्यकाल सुरु भएको छ । लायन्स क्लव विजयपुरमा अध्यक्षको रुपमा कविरभगत प्रधानाङ्ग र धरान जुम्वामा कृति श्रेष्ठले आप्mनो नया कार्यकाल सुरु गरेका हुन् । कविर भगत र कृति श्रेष्ठ श्रीमान श्रीमति हुन । यससंगै क्लवले स्थापना भएक ...
धरान: लायन्स धरान इस्ट र लायन्स धरान घोपा युनाइटेडको संयुक्त आयोजनामा धरानको देबि गाउँस्थित कुलुङ वनमा वृक्षारोपण गरिएको छ । ‘रुख रोपौं वातावरण जोगाऔं’ भन्ने मूल नाराका साथ बुधबार आँप, कटहर, जामुनलगायत विभिन्न प्रजातिका विरुवाहरु रोपिएको हो। सिनियर एडभाइजर लायन मिना पुलामी, एम्बेसडर अफ ...
सुनसरी: सुनसरीको ईनरुवा नगरपालिका ३ महेन्द्र चोकबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईनरुवा १० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलम रहेका छन् । बुधबार बिहान साढे ११ बजे को १० प १९९ नम्बरको मोटरसाईकलमा आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुक ...
धरानः आज हरिशयनी एकादशी । हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको विरुवा सारेर यो पर्व मनाउँदैछन्। आषाढ शुक्ल पक्षको एकादशीलाई नै हरिशयनी एकादशी वा देवशयनी एकादशी भनिन्छ। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार ...
धरान: धरानको एक होटलमा झुण्डिएको अवस्थामा एक व्यक्ति झुण्डिएर मृत अवस्थामा भेटिएको छ । धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुलगेट अघिको यति होटलमा इटहरीका नविन खनाल झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार द ...
धरान: पछिल्लो चौबिस घण्टामा नेपालमा ३१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार ७१ जना महिला र २४५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १३ हजार ५ सय ६४ जना पुगेको छ । ती मध्ये महिला संक्रमित ...
धरान: मोरङ र धनकुटामा दुर्घटनामा परी हिजो(सोमबार) दुई जनाको ज्यान गएको छ । मोरङको धनपालथान गाउँपालिका ५ मा ट्याक्टरले चेपिएर स्थानीय २२ बर्षीय मो.सजाद मियाको मृत्यु भएको हो । सोमवार दिउँसो ३ बजे वडा ६ का लखना रायको खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो । ट्याक्टर पल्टि ...
सुनसरी: जिल्ला अदालत सुनसरीमा कार्यरत एक प्रहरी हवल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी विनोद शर्माका अनुसार हवल्दार ओमप्रसाद खतिवडाले आफैलाई गोली हानेर आत्महत्या गरेका हुन् । उनका अनुसार प्राथमिक उपचार पश्चात वीपी कोइराला स्वास्थ्य विज् ...
झापा: झापाको गौरादह ४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनी हिजो साझँ साढे ६ बजे कमलगाउँपालिका ५ लवडाँडास्थित राजमार्गमा पक्राउ परेका हुन् । उनी मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा सवार रहेका थिए । उनको मोटरसाइकल रोकेर प्रहरीचेकजाँच गर्ने क्रममा २ ग्राम ९५ मिलिग्राम ब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित