समाचार

    Showing 1,621-1,630 of 1,688 items.
  • धरानको सगरमाथा टोलमा गुञ्जियो राष्ट्रिय गान

    धरान: आज देशभर एकसाथ राष्ट्रिय गान गुञ्जिएको छ । देशको विभिन्न ठाउँसँगै धरान ११ स्थित सगरमाथा टोलमा पनि राष्ट्रिय गान गुञ्जियो । डिभाइन युथ क्लबको संयोजनमा स्थानीय सगरमाथा टोलका बासिन्दाहरुले एकसाथ राष्ट्रिय गान गाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफेनो स्वार्थमा भन्दा माथि उठेर मानव सेवा गर ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • 1,354 पटक पढिएको
    • क्लिक धरान
  • बर्जुको मस्जिदबाट नियन्त्रणमा लिइएका भारतीयहरु इटहरीको क्वारेन्टाइनमा

    इटहरी: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १२ जनालाई जनता क्याम्पस इटहरीमा स्थापना गरिएको क्वारेन्टाइन्मा पठाएको छ । इटहरी उपमहानगरले निर्माण गरेको उक्त क्वारेण्टाइनमा ११ जना भारतीय र एक जना नेपालीलाई वीपीबाट ल्याएर राखिएको हो । ती ११ जना भारतीय र एक नेपालीलाई सुनसरी वर्जुको मस्जिदबाट ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • 1,007 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश प्रहरीको आग्रह, ‘सबैजना घरभित्रै बसिदिनुस्’

    विराटनगर: बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा समेत देखापरिसकेको जनाउदै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आम सर्वसाधारणहरुलाई घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं सुचना अधिकृत डिएसपी सुमनकुमार तिम्सिनाले कोरोना भाईरसको संक्रमणबाट ज ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 763 पटक पढिएको
    • क्लिक धरान
  •  यातायात मजदुर राहतबाट बञ्चित, मन्त्री नेम्वाङलाई पाँच बुँदे ध्यानाकर्षण पत्र

    काठमाण्डौ: लकडाउनको बेला मजदुरहरुलाई राहत दिने सरकारले निर्णय गरे पनि यातायात मजदुरहरुले राहत नपाएको मजदुर नेताहरुले बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आईतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई यसै बिषयमा ध्यानाकर्षणसमेत गराएको छ । सिंहदरबारस्थित मन्त्रालयमा नेपाल ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 965 पटक पढिएको
    • क्लिक धरान
  • खोटाङ र संखुवासभामा चट्याङले ३ जनाको मृत्यु

    धरान(डेस्क): संखुवासभाको पाँचखपन २ की ५२ बर्षीया डम्बर कुमारी राईको चट्याङले लागेर मृत्यु भएको छ । हिजो शनिबार बेलुका पौने ८ बजे घरको आँगनमा बसिरेहकी राईलाई बर्षासंगै आएको चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। यसैगरी, हिजो बेलुका साढे ६ बजे ब ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 1,510 पटक पढिएको
    • क्लिक धरान
  • अरुण टोलका ४६ विपन्न परिवारलाई राहत

    धरान ः धरान ८ स्थित अरुण टोलका ४६ विपन्न घरपरिवारलाइ सोही वडा निवासी सुकु तामाङ र मनु तामाङले राहत बितरण गरेका छन् । प्रतिपरिवार सात किलो चामल, आधा किलो दाल, एक किलो नुन, आधा लिटर तेल, एक पावा न्युटेला र एउटा साबुन उनीहरुले प्रदान गरेका हुन् । दाउरा बेच्ने र मजदुरी गर्ने अतिनिम्न परिवारलाई राहत दिए ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 1,030 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा १ सय २२ पिन्ट रगत

    इटहरीः इटहरीमा लकडाउनकै बीच रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिरामीलाई जुनसुकै बेला आवश्यक पर्ने रगतको अभाव हुन नदिन इटहरी रेडक्रसले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । इटहरी उपमहानगरपालिका प्राङगणमा भएको रक्तदानमा १ सय २२ पिन्ट रगत संकलन भएको छ । इटहरी उपशाखाका सभापती विमल पौडेलले संक ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 984 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा ८ मा राहत वितरण: अझै ३ सय परिवारलाई बाँकी (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाले फुड बैंकमार्फत सबै वडा कार्यालयहरुमा विपन्न परिवारको लागि पहिलो चरणको राहत वितरण गरिसकेको छ । तर, धरान वडा नं ८ मा भने अझै पनि सबैले राहत पाइसकेका छैनन् । उपमहानगरबाट नै लगत संकलन भएकाहरु सबैको लागि राहत पुगेको छैन । वडाअध्यक्ष रुद्रबहादुर लिम्बुका अनुसार फुड बैंकबाट दुई ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 1,281 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वैशाख ४ गते बृहत् रक्तदान हुने

    धरान: देशव्यापी लकडाउनको कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित नेपाल रेडक्रस सेसाइटीको ब्लड बैंकमा रगतको चरम अभाव भएपछि सुनसरी उद्योग वाणिज्य संघले वृहत रक्तदान कार्यक्रमको तयारी गरेको छ। प्रतिष्ठानको डायलाइसिस, प्रसुतिका बिरामी र शल्यक्रियाका लागि रगत अभाव भइनै रहेको कारण संघले बैशा ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 1,398 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा १८ मा दोस्रो चरणको राहत वितरण

    धरान: लकडाउनका कारण दैनिक गुजारा गर्न समस्या परेका विपन्न परिवारहरुलाई धरान उपमहानगरपालिका १८ न. वडा कार्यालयले दोस्रो पटक विहिवार राहत वितरण गरेको छ । १८ न. वडा कार्यालयले लगत संकलन भएका २ सय २३ घरपरिवारलाई विहिवार र शुक्रवार गरि दुई दिनमा राहत वितरण गरिसक्ने वडाध्यक्ष प्रविण राईले जानकारी दिए । प ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 1,439 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित