धरान: सरकारले लकडाउनको समय ८ दिन थपेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३ गतेसम्म लकडाउनको समय थप गर्ने निर्णय गरेको हो । सरकारले यसअघि चैत १८ गतेसम्मको लकडाउनको अवधि बढाएर २५ गतेसम्म लम्ब्याएको थियो । उक्त समयावधि पनि सकिन लाग्दा पुनः आज सरकारले लकडाउनको समय थप गरेको हो । नेपालका नौं जन ...
मोरङः सुन्दरहरैँचा नगरपालिकाले नगरक्षेत्र भित्र रहेका अति विपन्न परिवारलाई एक महिनासम्म भोकै हुन नदिने तयारी गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमले गर्दा मुलुक लकडाउनमा गएको दुुइ हप्ता पुगिसकेको हुँदा दैनिक मजदुरी गरेर परिवार पाल्ने विपन्न वर्ग र असहाय वर्गलाई एक महिनाका लागि चाहि खाद्यान्न र अत ...
धरान(डेस्क): प्रदेश एकको विभिन्न स्थानमा आइतबार तीन जनाको मृत्यु भएको छ । प्रदेश एक प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरी, ताप्लेजुङ र झापामा तीन जनाको ज्यान गएको हो । सुनसरीको कोशी गाउँपालिका २ का ४८ बर्षीय शिवु यादवको बैलगाडाबाट लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे बैलगाडा चलाई खेतमा गँहु ल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको पछिल्लो एक दर्जन स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रतिष्ठानका अनुसार हिजो आइतबार साँझ १२ वटा स्वाबको नमुनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । प्रदेशको विभिन्न ठाउँबाट संकलन भएको १४ वटा स्वाबमध्ये १२ वटाको परीक्षण गरिएको थिय ...
बेलवारीः कोरोना संक्रमणको जोखिम हुन सक्ने भन्दै मुलुक लकडाउनमा गएको १३ दिन बितिसक्दा मोरङमा बल्ल विपन्न समुदाय लक्षित राहत बाँड्न थालिएको छ । अतिविपन्न परिवारमा छाक टार्न मुस्किल परिरहेको बेला स्थानीय सरकारले खाद्यान्न लगायतका सामाग्री वितरण गर्न थालेका हुन् । बेलवारी नगरपाकालिकाका ११ वडामार्फत सं ...
धरान: आइतबार साँझ एकाएक नेपालीहरुको घर, आँगनमा दियो बत्ति बल्न थाल्यो । सामाजिक सञ्जालहरु पनि झिलिमिल भए । न कुनै चाडपर्व, न कुनै दिवस । नयाँ संघीय संरचनाअुनसार नेपालमा तीन तहको सरकार पनि छ । संघ, प्रदेश र स्थानीय कुनै पनि तहको सरकारले दिपावली गर्ने आह्वान वा निर्णय गरेको पनि थिएन । तर, एक्कासी नेप ...
तेह्रथुम: तेह्रथुमको छथर गाउँपालिका ४ फाक्चामारामा आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति पुगेको छ । स्थानीय सुर्य बहादुर लिम्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आज बिहान ८ बजे लिम्बुको घर र गाईगोठमा विद्युत सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको छ । ढुङगा ...
धरान: सुनसरी एम्बुलेन्स चालक संघ ईकाई कमिटी धरानले भानुचोक र वीपी प्रतिष्ठानको मुलगेट अगाडि खाना वितरण गरेको छ । धरानमा संचालन हुने एम्बुलेन्सका चालकहरुको समुहले वीपी अस्पतालमा रहेका विरामीका कुरुवा र भानुचोकमा अलपत्र रहेकाहरुलाई खाना वितरण गरेको हो । लकडाउनले होटल समेत बन्द भएपछि खाना नपाएर समस्या ...
इटहरी: इटहरी उपमहानगरपालिकामा एक दलित महिला वडा सदस्यको निधन भएको छ । इटहरी वडा नं १० की दलित महिला वडा सदस्य दुलिया ऋषिदेवको शुक्रबार राती निधन भएको हो । राती पेट दुखेपछि उपचारका लागि अस्पताल लैजादै गर्दा निधन भएको परिवारजनले जनाएका छन् । ७० बर्षीया ऋषिदेव पेट र दमको विरामी रहेको वडाध्यक्ष प्रकाश ...
इटहरी: इटहरी उपमहानगरपालिका २० तरहराकी ८६ बर्षीया रुद्रमाया गुरुङले इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा एक लाख पाँच हजार सहयोग गरेकी छिन् । उपमहानगर कार्यालय पुगेर उनले आफ्ना श्रीमान शहरबहादुर गुरुडको स्मृतिमा परिवारकोतर्फबाट उक्त रकम सहयोग गरेकी हुन् । उनले आफ्ना छोरा छोरीहरु नन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित