समाचार

    Showing 961-970 of 1,687 items.
  • धरानमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १७ स्थित एक्फा एकेडेमी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलन गरिएको स्वाब पिसिआर परीक्षण गर्दा थप २९ जनामा संक्रमण पुष्टि भएको हो । हिजो संकलन गरिएको स्वाबको पिसिआर रिपोर्ट आज साँझ आएको धरान उपमहानगरपालिकाको स्वास्थ्य मह ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,847 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए, ९१ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज २२८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरंगमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा ४९, मेच ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,441 पटक पढिएको
    • क्लिक धरान
  • होटलमा आगलागी हुँदा करिब २ करोड बराबरको क्षति

    सोलुखुम्बु: सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ३ मा सोनाम शेर्पाले संचालन गरेको यती माउन्टेन होम होटलमा आगलागी भएको छ । आगलागीबाट करिब २ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ छ । दुई तले पक्की घरमा संचालमा रहेको उक्त होटलमा आईतवार बिहान ९ बजे अचानक आगलागी भएको थियो । विद्युतको तार सर्ट भई आगला ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,385 पटक पढिएको
    • क्लिक धरान
  • बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

    झापा: झापाको बिर्तामोड नगरपालिका ३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । हिजो साँझ सवा ६ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका ६ तेह्रथुमका २५ बर्षीय केवल खवासलाई ठक्कर दिंदा खवास घाईते भएका थिए । घाईतेलाई उपचारको लागी ब ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,352 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउनसुगर खरीद गर्न धरानबाट गएका २ सहित झापाबाट ४ जना पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिका ७ बाट प्रहरीले ब्राउनसुगरसहित ४ जना पक्राउ गरेको छ । ती मध्ये २ जना धरानका छन् । सिदार्थ टोलमा एक घर भाडामा लिएर लागुऔषध बिक्री बितरण गरिरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले छापा मागरेको थियो । आईतवार अपरान ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,703 पटक पढिएको
    • क्लिक धरान
  • श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    झापा: झापाको कमल गाउँपालिका ६ का ४७ बर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आईतवार अपरान्ह साँढे ५ बजे उनले श्रीमती ३९ बर्षीया टिकादेवी पौडेलको हत्या गरेका थिए । श्रीमती पौडेल र दमक नगरपलिका २ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएको बेला भण्डारी एक् ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,449 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना माइ नगरपालिका १, इलामका २५ बर्षीय पुरुष छन् भने अर्का मोरङको सुन्दर हरैचाका ६७ बर्षीय वृद्ध पुरुष रहेका छन् । प्रतिष्ठानको सुचना केन्द्रका अनुसार इलाम १ का २५ बर्षीय ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,630 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ८८ प्रतिशत कोरोना संक्रमित निको भए

    धरान: धरानमा कोरोना संक्रमितहरु भएकाहरु हालसम्म ८८ प्रतिशत निको भइसकेका छन् । हालसम्म धरानमा ३३०१ जना कोरोना संक्रमित भएको तथ्यांक उपमहानगरपालिकाको स्वास्थ्य महशाखामा छ । यो हिजो साँझ पोजेटिभ रिपोर्ट आएका १७ जना सहितको तथ्यांक हो । ती मध्ये हालसम्म २९०६ जना होम आइसोलेसन र अस्पतालबाट निको भएर डिस्चा ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,663 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २१४ जना संक्रमित थपिए, ३११ जना डिस्चार्ज

    धरान: प्रदेश नं १ मा आज २१४ जना कोरोना संक्रमित थपिएका छन् ।थपिएका मध्ये १३६ जना पुरुष छन् भने ७८ जना महिला छन् । मोरंगमा ७३, सुनसरीमा ५३, झापामा ५०, संखुवासभा र इलाममा ६–६, खोटाङमा ३ , उदयपुरमा २, धनकुटा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ...

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,300 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा १६ सय ६९ संक्रमित थपिए, ५६ सय ९९ डिस्चार्ज

    काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा १६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारीअनुसार आज देशभर ५६ सय ९९ जना संक्रमित कोरोनामुक्त भएका छन्। यस्तै, विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जना कोरोना संक्रम ...

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,247 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित