समाचार

    Showing 971-980 of 1,688 items.
  • नेपालमा १६ सय ६९ संक्रमित थपिए, ५६ सय ९९ डिस्चार्ज

    काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा १६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारीअनुसार आज देशभर ५६ सय ९९ जना संक्रमित कोरोनामुक्त भएका छन्। यस्तै, विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जना कोरोना संक्रम ...

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,313 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा उपचारकोक्रममा कोरोना संक्रमित जनस्वास्थ्य अधिकृतको मृत्यु

    विराटनगर: कोरोना संक्रमणबाट एक विराटनगरमा उपचाररत एक जना जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत सिरहामा कार्यरत स्वास्थ्यकर्मी ५४ बर्षीय गौरीशंकर देवको मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि उनलाई नोबेलमा भर्ना गरिएको थियो । उनी सिरहाको कल्याणपुर नगरपालिकाको स्वा ...

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,405 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा झापाका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार झापाको बाहुनडाँगी ४ मेचीनगरका ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको आज राती १ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानको सुचना केन्द्रले जानकारी दिएको छ । मृतकलाई म ...

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,610 पटक पढिएको
    • क्लिक धरान
  • रिलायन्स इन्स्योरेन्सद्धारा धरानमा रक्तदान

    धरान: रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले रक्तदान कार्यक्रम गरेको छ । कम्पनीको तेश्रो वार्षिकउत्सवको अवसरमा रिलायन्सको धरान शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगतको चरम अभाव भएकोले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक ...

    • प्रकाशित मितिः मंसिर ६, २०७७
    • 1,419 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३६८ डिस्चार्ज, १३५ संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५८८ पुगेको छ । प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३&n ...

    • प्रकाशित मितिः मंसिर ६, २०७७
    • 1,342 पटक पढिएको
    • क्लिक धरान
  • मोरङको रतुवामाईमा जुवा खेल्ने १६ जना पक्राउ

    मोरङ: मोरङको रतुवामाई नगरपालिका ८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् । शुक्रवार राती साँढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगदसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ प ...

    • प्रकाशित मितिः मंसिर ६, २०७७
    • 1,587 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा होम आइसोलेसनबाट ४४७ डिस्चार्ज, २०७ संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २२६ पुगेको छ । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, ते¥हथुम र उदयपुरमा ३ ...

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • 1,393 पटक पढिएको
    • क्लिक धरान
  • दुर्लभ वन्यजन्तु सालकको खबटासहित १ जना पक्राउ

    उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका ११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटासहित १ जना पक्राउ परेका छन् । नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो साँढे ३ बजे साउनेबाट गाईघाटतर्फ आउँदै गरेको स १ ह २६९० नम्बरको अटोबाट सालकको खबटा वरामद गरेको हो । अटोलाई रोकेर चेकजाँच गर्न ...

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • 2,520 पटक पढिएको
    • क्लिक धरान
  • झापाबाट ब्राउनसुगर सहित २ जना पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिका १५ हल्दीवारीबाट ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुग ...

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • 1,528 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा कोरोना संक्रमित वृद्धाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्लाको बोडे बसाईन ३ की ७१ बर्षीया वृद्धा रहेकी छिन् । प्रतिष्ठानको सुचना केन्द्रका अनुसार उनको हिजो राती साढे ८ बजे मृत्यु भएको थियो । मृतकलाई हिजो नै प्रतिष्ठानम ...

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • 1,497 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित