धरान: धरानका गायक रविल श्रेष्ठले आफ्नो नयाँ गीत 'आफ्नो लागि' म्युजिक भिडिओ सहित रिलिज गरेका छन्। 

लोकप्रिय कोरियोग्राफर तथा मोडल प्रियारानी लामाको मुख्य अभिनय रहेको गीतको भिडिओ रिलिज भएको हो । यो गीतमको भिडियो सृस्टी राईको निर्देशनमा तयार भएको हो । गीतमा समस्टी राईको कला निर्देशन, अभि साम्पाङ्ग राईको सम्पादन, समन महर्जनको छायांकन र कलर रहेको छ।

गायक श्रेष्ठकै रचना रहेको गीतमा रोशन शर्माले संगीत भरेका छन् भने सुरज बिश्वकर्माको संगीत संयोजन तथा मिक्सिङ्ग रहेको छ। गीत ओएसआर डिजिटल युट्यूब च्यानल मार्फत गीत रिलिज गरिएको छ।  

म्युजिक भिडियो लिंक :