धरान: नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त चुनावी आमसभा धरानमा भइरहेको छ । 

भानुचोकमा आयोजित अन्तिम चुनावी सभामा हजारौंको उपस्थिति रहेको छ । सभाको प्रमुख अतिथि एवं वक्ताकोरुपमा नेता गुरु वराल आएका छन् । निर्वाचन परिचालन मुल कमिटीका संयोजक मीनकुमार सुब्बाले अध्यक्षताको आसन ग्रहण अघि मन्तव्य व्यक्त गर्दै केन्द्रीय कमिटीको निर्णयबाट चित्त दुःखेकाहरुलाई दुःख त्याग गरी पार्टीको काममा फर्कन अनुरोध गरे । 

एमाले जसपा तालमेलबाट सुनसरी क्षेत्र नं १ मा अशोककुमार राई, प्रदेशसभा १ (क) मा रमेशकुमार बस्नेत र प्रदेशसभा १ (ख) मा विजयकुमार राई उम्मेद्वार छन् । उम्मेद्वारहरुसँगै विभिन्न वक्ता नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । 

amale

amale1

amale4

amale5

amale6

amale3

amale9

amale7

amale10

amale11

amale8