धरान: धरानमा कोभिड १९ विरुद्ध चैत २८ र २९ गते फाइजर खोप बुष्टर डोज लगाइने भएको छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार विभिन्न वडाको कार्यतालिका बनाएर २ दिन बुष्टर डोज सञ्चालन हुनेछ । महाशाखाका अनुसार ५५ बर्ष माथिका पहिलो बुष्टर जोड लिन बाँकी रहेका व्यक्तिहरुलाई पहिलो बुष्टर जोड दिइनेछ भने सबै स्वास्थ्यकर्मी, १२ बर्ष माथिका दीर्घरोगी भएका व्यक्तिहरु, गर्भवती र रोग प्रतिरोध क्षमता काम भएका व्यक्तिहरुलाई पनि पहिलो बुष्टर डोज दिइनेछ । यही लक्षित समुहमा पहिलो बुष्टर डोज लिएर ६ महिना पुरा भएको भए दोस्रो बुष्टर डोजसमेत दिइने पनि महाशाखाले जनाएको छ । 

1

चैत २८ गतेको यस्तो छ तालिका र खोप केन्द्र:

2

चैत २९ गतेको यस्तो छ तालिका र खोप केन्द्र:

3