धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जंगलमा आफ्नै वेल, रिजर्ब वेयर र पााइपलाइन भएपनि सञ्चालन भने खानेपानी व्यवस्थापन बोर्डले गरिरहेको छ । प्रतिषठन र खानेपानी व्यवस्थापन बोर्डबीच दैनिक १५ लाख लिटर पानी उपलब्ध गराउने र त्यसवापत बार्षिक ८२ लाख रुपैया बोर्डलाई उपलब्ध गराउने लिखित सम्झौ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा करिब दुई सातादेखि जारी खानेपानी समस्या हल नभएपछि विद्यार्थीहरुलाई विदा दिइएको छ । प्रतिष्ठानले मंगलबारदेखि एक साताको लागि विद्यार्थीहरुलाई विदा दिएको हो । प्रतिष्ठानको हस्पिटल र आवास तथा होस्टल क्षेत्रमा पर्याप्त खानेपानी आपूर्ति हुन नसकेको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुले तीन दिनभित्र खानेपानीको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् । प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजले सोमबार निमित्त उपकुलपति समक्ष तीन दिनभित्र खानेपानी व्यवस्थापन गर्न माग गरेको हो । तीन दिनभित्र समस्या समाधान गर्न नसके सा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामीहरुले भोग्नुपरिरहेको समस्या र बेथितीहरुबारे राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध नेताहरुले पदाधिकारीहरुको ध्यानाकर्षण गराएका छन् । अभियन्ता एवं रास्वपा सम्बद्ध सरिन तामाङ, सुदिप श्रेष्ठ, सत्य घलेलगायतले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. ...
धरान ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.बलभद्र प्रसाद (वीपी) दाससहित ३ जना पुर्वपदाधिकारीहरुलाई भ्रष्टचारमा कैद र जरिवाना सजाय भएको छ । बिशेष अदालतका न्यायाधिश बलभद्र बास्तोला र डा.खुशीप्रसाद थारुको इजलाशले बिहिबार पुर्वउपकुलपति डा.दास, अस्पताल निर्देशक प् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थीबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार छात्रावास विद्यार्थीबीच झगडा भएको थियो । त्यसक्रममा एकजना तीन तलाबाट खसेर गम्भीर घाइते भएका छन् । डिएसपी नवराज मल्लका अनुसार सिन्धुलीका २२ बर्षीय विद्यार्थीले अर्का एक विद्य ...
सुनसरी: पूर्वाञ्चल विश्वविद्यालय परिसरमा सुबिधासम्पन्न सभाहलको शिलान्यास गरिएको छ । नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ७ सय ५० सीट क्षमताको सभाहल बनाइदिन लागेको हो । सभाहलसँगै बैंकिङ कारोबारलाई सहज बनाउन उक्त बैंकको शाखा कार्यालयको पनि शिलान्यास गरिएको छ । सभाकक्ष र बैकको शाखा कार् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइसियु बेड नपाउने, खाली भएपनि भनसुन गर्नेले मात्र पाउने जनगुनासो धेरै छ । यही कुरालाई मध्यनजर गर्दै प्रतिष्ठानले अब आइसियु बेड खाली भए नभएको जानकारी डिजिटल बोर्डमार्फत दिन शुरु गरेको छ । मेयर हर्क साम्पाङसँगको भेटमा प्रतिष्ठानका कार्यवाहक ...
धरान: धरान ६ पानवारीस्थित पानवारी सामुदायिक वन उपभोतmा समुहले स्वास्थ्य शिविर आयोजना गरेको छ । खानपान, शारीरिक व्यायामको अभाव, तनावलगायतको समस्याका कारण पछिल्लो समय युवा अवस्थादेखि नै स्वास्थ्य समस्या जटिल बन्दै गइरहेकाले सचेत रहन शिविरको आयोजना गरिएको हो । एक दिने निःशुल्क स्वास्थ्य शिव ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मानसिक वार्डमा उपचारको लागी भर्ना गरिएका विरामी छोरालाई छोडेर आमा सम्पर्कविहिन भएकी छिन् । मोरङको मिक्लाजुङ ९ घर भएका २७ बर्षीया महेन्द्र बिक फागुन २२ गते भर्ना भएका थिए । उनको आमा माया बिकले चैत ६ गतेदेखि छाडेर सम्पर्कविहिन भएकी थिइन् । हाल विर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2023 - क्लिक धरान - सर्वाधिकार सुरक्षित