समाचार

    Showing 1-10 of 1,665 items.
  • महाकुम्भमा नेपाली कांग्रेस र नेवार एकता समाज सम्मानित

    धरान: महाकुम्भमा तीर्थालु भक्तजनहरुलाई सहयोग गरेको कदर स्वरुप नेपाली कांग्रेस र नेवार एकता समाजलाई सम्मान गरिएको छ। बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भमा नेपाली कांग्रेसले तिर्थालु भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखेर धरानस्थित पिण्डेश्वर बाबाधाम परिसरमा निःशुल्क हेल्थ डेस्क सञ्चालन गरेको थियो । ...

    • प्रकाशित मितिः बैशाख २७, २०८१
    • 290 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर थला परेका निर्माण मजदुरको उपचारका लागि सहयोग हस्तान्तरण

    धरान : काम गर्दागर्दै करेन्ट लागेर गम्भिर घाइते भएका धरान वडानम्बर २० बाघखोपका निर्माण मजदुर रामकुमार राईको उपचारका लागि हार्थिक सहयोग प्रदान गरिएकोछ । बुधबार घाइतेका बुवा दानबहादुर राईलाई कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले नगद २१ हजार रुपैया हस्तान्तरण गर्नुभयो । धरान वडा नम्बर १५ मा जितबहादुर लि ...

    • प्रकाशित मितिः बैशाख २६, २०८१
    • 308 पटक पढिएको
    • क्लिक धरान
  • क्याम्ब्रीज र प्राईमद्वारा पुनस्थापना गृहलाई खाद्यान्न बितरण

    धरान: क्याम्ब्रीज ईन्स्टिच्युट अन्तर्गत प्राईम एजुकेसन धरानले छाताचोकस्थित पुरानो अस्पताल परिसरमा रहेको पुनस्थापना गृहलाई खाद्यान्न सहयोग गरेको छ ।ब्रीज कोर्स गरिरहेका  बिद्यार्थीहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गराउने उद्देश्यले पुनस्थापन गृहलाई खाद्यान्न सहयोग गरेको ईन्स्टिच्युटले जनाएको छ । ...

    • प्रकाशित मितिः बैशाख २२, २०८१
    • 261 पटक पढिएको
    • क्लिक धरान
  • एचआइभी संक्रमित परिवारलाई सहयोग

    धरान: धरान पोजेटिभ समुहले एचआइभी संक्रमित चार परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । धरान वडा नं १० को सहकार्यमा धरान पोजिटिभ समुहले करिव २५ हजार रुपैया बराबरको खाद्यान्न र जिविकापार्जनका लागि जनही नगद १० हजार बिउ पुँजीकोरुपमा प्रदान गरेको हो । सहयोग रकम र सहयोग सामग्री कार्यक्रमका प्रमुख ...

    • प्रकाशित मितिः बैशाख २२, २०८१
    • 370 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा जसपा वडा १३ को आयोजनामा रक्तदान

    धरान: ‘रक्तदान नै जिवन दान’ भन्ने मुल नाराका साथ जनता समाजवादी पार्टी (जसपा) वडा कार्यसमिती धरान १३ ले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको प्राविधिक सहयोगमा शनिबार फुस्रे चोकमा रक्तदान कार्यक्रम आयोजना भएको हो । उक्त रक्तदानमा ३५ पिण्ट रगत सकलन भएको जसप ...

    • प्रकाशित मितिः चैत्र २४, २०८०
    • 1,354 पटक पढिएको
    • क्लिक धरान
  • गायक नवराम राईलाई युकेबाट २ लाख ३६ हजार सहयोग

    धरान: चर्चित गायक नवराम राईको उपचारका लागि हाल युकेमा बसोबास गरिरहेका धरान १७ र १८ हाम्रो रत्नचोक परिवारले आर्थिक सहयोग गरेको छ । गायक राईलाई २ लाख ३६ हजार ५ सय ६० रुपैया सहयोग गरेको हो । हाम्रो रत्नचोक परिवार समाज अध्यक्ष उद्धव राई, धरान १८ न. वडाध्यक्ष तथा समाजका सल्लाहकार नरेन्द्रकुमार राई ( ...

    • प्रकाशित मितिः चैत्र १३, २०८०
    • 1,843 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • गायक नवराम राईलाई उपचारको लागी हङकङबाट ३ लाख ७ हजार सहयोग

    धरान: धरानका चर्चित गायक नवराम राईको उपचारका लागि हङकङबाट ३ लाख ७ हजार ९ सय रुपैया सहयोग आएको छ । धरान १८ रत्नचोक घर भई हाल हङकङमा बस्नुहुने अनिता सेनिहाङ लिम्वुको समुहबाट उक्त रकम सहयोग आएको हो । सहयोग रकम धरान १८ नम्बर वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जन ...

    • प्रकाशित मितिः चैत्र ९, २०८०
    • 1,864 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • सुम्निमा चाइल्ड क्लबद्धारा पुनःस्थापना केन्द्रमा दिवा खाजा

    धरान: ११४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुम्निमा चाइल्ड क्लवले पुनस्थापना केन्द्रका बालबालिकालाई दिवा खाजा खुवाएका छन् ।धरान ८ स्थित सुम्निमा सेकेन्डरी स्कुलका विद्यार्थीहरुको क्लबले धरान १ स्थित पुनस्थापना केन्द्रका वालवालिकालाई शुक्रबार खाजा खुवाएको हो। पुनस्थापना केन्द्रमा २६ जना बालबालिका त ...

    • प्रकाशित मितिः फाल्गुन २७, २०८०
    • 1,178 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • गायक नवराम राईलाई उपचारको लागी आर्थिक सहयोग

    धरान: चर्चित गायक नवराम राईको उपचारका लागि ९९ सय हजार ५ सय रुपैया सहयोग प्रदान गरिएको छ । धरान १८ रत्न चौक निवासी हाल हङकङ बस्दै आएका महाप्रसाद राईले उक्त रकम सहयोग गरेका हुन् । दाता महाप्रसादका कान्छा भाई सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले गायक राईकै घरमा पुगेर उक्त रकम हस्तान्तरण गरेका छन् ...

    • प्रकाशित मितिः फाल्गुन २३, २०८०
    • 1,583 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • दलित महिला संजाललाई कार्यालय सामग्री प्रदान

    धरान: धरान उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयले दलित महिला संजाल धरान नगर कमिटीलाई कार्यालय प्रयोजनका लागि सामग्रीहरु प्रदान गरेको छ ।१८ नम्बर वडा कार्यालयले आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरि शुक्रबार सामग्री हस्तान्तरण गरेको हो । कार्यालयले करिव ४० हजार रुपैया बराबरको एक थान अफिस टेवल, एक ...

    • प्रकाशित मितिः फाल्गुन २०, २०८०
    • 1,372 पटक पढिएको
    • बिकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित