धरान: नेकपा माओवादी केन्द्रको धरानमा विभिन्न १५ वटा वडामा सम्मेलन सम्पन्न भएको छ । धरानको कुल २० वटा वडाहरुमध्ये १५ वटा वडाको सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट सर्वसम्मत नेतृत्व पनि चयन भइसकेको माओवादी केन्द्र धरानका अध्यक्ष सुर्दशन श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा नं ३, ४, ६, ७ र १५ ...
विराटनगर: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् । निर्वाचन परिणामअनुसार कांग्रेस संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । जिल्लाभर जम्मा १२ प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना सभा ...
धरान: नेपाली कांग्रेस प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सुनसरी १(१)मा अनिल श्रेष्ठ प्यानल विजयी भएको छ । धरान ८ सभागृहस्थित मतदान केन्द्रमा सम्पन्न मतगणना अनुसार श्रेष्ठले सभापतिमा २६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी मदन ढकालले ९६ मत मात्र पाए । उपसभापतिमा श्रेष्ठ प्यानलक ...
धरान: नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १(२) तर्फको निर्वाचनमा सभापतिमा मुरारी भट्टराईसहित पदाधिकारीमा उनको प्यानल विजयी भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रहेको मतदान केन्द्रमा भर्खर सम्पन्न मतगणना अनुसार सभापतिमा भट्टराईले १३९ मत पाउदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी&n ...
धरान: नेपाली कांग्रेस प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सुनसरी १(१)मा अनिल श्रेष्ठ प्यानलको अग्रता रहेको छ । धरान ८ स्थित सभागृहमा २०० मत गणना हुँदा सभापतिमा अनिल श्रेष्ठले १५२ मत पाएका छन् छन् प्रतिस्पर्धी मदन ढकालले ४६ मत मात्र पाएका छन् । उपसभापतिमा श्रेष्ठ प्यानलकी झुमादेवी राईले १६३ र प्रदिप ...
धरान: नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १(२) तर्फको निर्वाचनमा २०१ मतगणना सकिदा मुरारी भट्टराईको प्यानलले अग्रता लिएको छ ।धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रहेको मतदान केन्द्रमा जारी मतगणना अनुसार सभापतिमा भट्टराईले ११२ मत पाएका छन् भने अजय राईले ८७ मत पाएका छन् । यसैगरि, उपसभापतिमा भट्टराई प्य ...
धरान: नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १(२) तर्फको निर्वाचनमा १५१ मतगणना सकिदा मुरारी भटट्राईको प्यानलले अग्रता लिएको छ ।धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रहेको मतदान केन्द्रमा जारी मतगणना अनुसार सभापतिमा भट्टराईले ८१ मत पाएका छन् भने अजय राईले ६८ मत पाएका छन् । यसैगरि, उपसभापतिमा भट्टराई प्या ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा कार्यसमितिको निर्वाचनको मतगणना जारी छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा जारी प्रदेशसभा सुनसरी १ (२) तर्फ १०१ मतको मतगणना हुँदा सभापतिमा मुरारी भटट्राई ६ मतले अग्रता लिएका छन् । सभापतिमा भट्टराईले ५७ मत पाएका छन् भने अजय राईले ...
धरान: नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत प्रदेशसभा कार्यसमितिको नेतृत्व तथा प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्न देशभर मतदान शुरु भएको छ । कांग्रेसको प्रदेशसभा सुनसरी १ (१) र प्रदेशसभा सुनसरी १(२) को कार्यसमिति तथा प्रतिनिधि चयनको लागी धरानको २ वटा मतदान केन्द्रमा पनि मतदान शुरु भएको छ । प् ...
धरान: नेकपा एमालेको १० औं महाधिवेशन प्रतिनिधिमा सुनसरी क्षेत्र नं १ बाट पनि सहमतिबाट प्रतिनिधिहरु चयन भएका छन् ।खुलातर्फ ६ जना र महिलातर्फ ३ जना गरि ९ जना प्रतिनिधिहरु चयन भएका छन् । क्षेत्र नं १ मा प्रतिनिधिको लागी धेरैको उम्मेदवारी परेपछि सहमतिको प्रयास गरेपनि वार्ता सफल हुन नसकेपछि जिल्ला कमिटीला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित