राजनीति

    Showing 1,221-1,230 of 2,188 items.
  • झापामा एमालेको जिल्ला अधिवेशनको तयारी पुरा

    झापा: नेकपा एमाले झापाको षुष २३ र २४ गते हुने १० औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । बिर्तामोडस्थित राम चोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक तयारी पुरा भएको कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए । नेकपा एमाले झापाका सचिवालय सदस्य समेत रहेक ...

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 1,095 पटक पढिएको
    • क्लिक धरान
  • नयाँ भेरिअन्ट ओमिक्रोनविरुद्ध तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन

    विराटनगर: प्रदेश नं. १ सरकारले कोभिडविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन सरोकारवाला पक्षसँग छलफल गरेको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ भेरिअन्टको ओमिक्रोन फैलन सक्ने सम्भावना बारे सरोकारवाला निकायहरूबीच छलफल भएको हो । छलफलका क्रममा प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्र ...

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 1,512 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा माओवादीका नेताहरु नेकपा एसमा प्रवेश

    सुनसरी: नेकपा माओवादी केन्द्रका विभिन्न तहका नेताहरुले पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादी(ए.एस.)मा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रमा बुद्धीजीवी फाँटको केन्द्रीय तथा प्रदेश तह र पार्टीका जिल्ला तहका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र परित्याग गर्नेहरुम ...

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 1,956 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सरकारले जनतालाई निराश हुन दिदैनः मन्त्री कार्की

    विराटनगर: प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निराशा पैदा हुन नदिने बताएका छन् । मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले सरकारले शासक जस्तो नभई जनताको सेवक भएर काम गर्ने बताए । सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्ने उनको भना ...

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 1,085 पटक पढिएको
    • क्लिक धरान
  • पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग चाहिन्छ: प्रधानमन्त्री देउवा

    धरान: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक भएको बताएका छन् ।  धरान २ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई मंगलबार संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । ...

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 2,113 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री देउवा आज धरान आउदै, सुरक्षा व्यवस्था कडा

    धरान: प्रधानमन्त्री शेरबहादुर देउवा आज धरान आउदैछन् । हेलिकप्टरमार्फत आज बिहान १० बजे प्रधानमन्त्री देउवा धरान आईपुग्ने मेयर तिलक राईको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको हेलिकप्टर धरान १६ स्थित स्टेडियममा ल्याण्ड गर्ने बताइएको छ । प्रधानमन्त्री आउने भएपछि धरानको सुरक्षा व्यवस्था कडा पार ...

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 2,939 पटक पढिएको
    • क्लिक धरान
  • आदिबासी जनजाति पत्रकार महासंघ सुनसरीमा नविन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    धरान: नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्यसमिति सुनसरीको तेस्रो अधिवेशनले नविन गुरुङ (गुरुङ सोल्टी)को अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।  सोमबार रामधुनी नगरपालिकास्थित थारु संग्रहालयको सभा हलमा आयोजित बन्दसत्रले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति ...

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 1,709 पटक पढिएको
    • क्लिक धरान
  • यातायात सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन मुख्यमन्त्री राईको निर्देशन

    विराटनगर: प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश अन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित ‘प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने याताया ...

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 1,341 पटक पढिएको
    • क्लिक धरान
  • काङ्ग्रेसको सुनसरी १ प्रदेशसभा (१) मा कोषाध्यक्षमा रमिना सुब्बा, सभापतिमा पराजित ढकाल वरिष्ठ सदस्य

    धरान: नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र १ प्रदेश सभा १ को पहिलो बैठक सम्पन्न भएको छ । शनिबार धरान वडा नं. २ स्थित पार्टी कार्यालयमा समितिका सभापति अनिल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले कोषाध्यक्षमा रमिना सुब्बालाई चयन गरेको छ । समितिका सचिव युवराज शंकरका अनुसार सभापति पदका प्रत्यासी उम्मे ...

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 2,230 पटक पढिएको
    • क्लिक धरान
  • एमाले नेता निरौला नेकपा एसमा प्रवेश, एमालेको जिल्ला र प्रदेश अधिवेशनपछि धेरै एसमा आउने गरे दाबी

    सुनसरी: नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्जं धर्मराज निरौला नेता, कार्यकर्ताहरुसहित औपचारिकरुपमा नेकपा एसमा प्रवेश गरेका छन् ।केही दिनअघिदेखि उनी नेकपा एसमा प्रवेश गर्ने हल्ला थियो । नेकपा एसले एमालेका ५ सय कार्यकर्ताहरुसहित पार्टी प्रवेश गर्ने दाबी गरेपनि आइतबार इटहरीमा आ ...

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 1,612 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित