धरान: नेकपा एमालेको प्रदेश १ को कार्यदलले प्रदेशका १४ जिल्लाहरुमा २०७५ जेठ २ अघिकै पुरानो नेतृत्व स्थापित गर्ने निर्णय गरेको छ । बिहिबार विराटनगरमा मुख्यमन्त्री भीम आचार्यसहित बसेको कार्यदलको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयनको लागि २०७५ जेठ २ अघिकै पुरानो नेतृत्वलाई स्थापित गर्ने निर् ...
झापा: नेकपा एमाले झापा जिल्ला कमिटीले भदौ २७ गते विर्तामोडमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ ।एमाले झापा जिल्ला सचिवालयको आज बसेको बैठकले विभिन्न निर्णय गर्दै जिल्ला स्तरीय बृहत कार्यकर्ता भेलामा गर्ने निर्णय गरेको हो । शाही पार्टी प्यालेसमा हुने भेलालाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक ...
धरान: प्रदेश नं १ को प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाले अब प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने बताएका छन् । नेता कोइरालाले बिहिकार प्रेस युनियन धरानले आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गदै यस्तो बताएका हुन् । उनले एमालेका १ ...
माधव नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) रोजेका नेकपा एमालेको प्रदेश १ का १० जना सांसदहरुले आज बुधबार निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरे । योसँगै प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्य स्पष्टरुपमा अल्पमतमा परेका छन् । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ वा अविश्वासको प्रस्तावक ...
धरान: प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आज विराटनगरस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एमालेका १० जना सांसदहरुले एकीकृत समाजवादीमा आवद्ध हुन सनाखत गरेका छन् । सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राज ...
धरान: नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) रोजेका सांसदहरु विराटनगरस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन् । तीन दिनसम्म धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका गेष्ट हाउसमा बसेका एमाले सांसदहरु करिब साढे ११ बजेतिर यहाँबाट बाहिरिएका थिए । उनीहरु प्रति ...
धरान: एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जान तयार १० जना सांसदहरु तीन दिनको बसाई पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेष्ट हाउस छोडेर विराटगनरतिर गएका छन् । अब ती सांसदहरु प्रदेशस्थित निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको लागि सनाखत गर्ने उक्त पार ...
धरान: प्रदेश सरकार गठनमा निर्णायक बनेको एमालेका माधव नेपाल पक्षीय सांसदहरु विराटनगरबाट धरानमा आएर गोप्यरुपमा बसिरहेको खुलेको छ । प्रदेश १ मा सरकार गठनको रस्साकस्सी चलिरहदा एमालेका माधव नेपाल पक्षीय सांसदहरु सोमबारदेखि धरानमा गोप्यरुपमा आएर बसिरहेका हुन् । उनीहरु सोमबार दिउँसो करिब २ बजेतिर धरान ...
धरान: प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजिव कोइराला र एमाले नेता हिक्मत कार्कीबीच भेटवार्ता भएको छ ।दुवै नेताबीच प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । सांसद कोइरालाको निवास सुनसरीको इनरुवामा भएको भेटवार्तामा वर्तमान मुख्यमन्त्री भीम आचार्यको सरका ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा लागेको तालाबन्दी खोल्न नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ । एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले एक प्रेश विज्ञप्ती जारी गर्दै विगत २ महिनादेखि जारी तालाबन्दी खोल्न आन्दोलनकारी पक्षसँग आग्रह गरेको हो । साथै ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित