धरान: साउन १ गते धरानका पुर्वमेयर तारा सुब्बा स्मृति दिवस नेकपा एमालेको केपी शर्मा ओली र माधव नेपाल समुहले मिलेर एकै ठाउँमा सँगै कार्यक्रम आयोजना गरे । धरान १९, हरियाली सामुदायिक वन समुहको हाताभित्र रहेको तारा सुब्बाको सालिकमा दुवै समुहका नेताहरुले माल्यार्पण गरे, र सामुहिक तस्बिर पनि खिचाए । पार्टी ...
धरान: ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहिबार धरानको सर्दु जलाधार क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम भएको छ । राष्ट्रिय युवा संघ नेपालको सुनसरी जिल्ला कमिटीको आयोजना तथा धरान उपमहानगर कमिटीको व्यवस्थापनमा जलाधार क्षेत्रमा वृक्षारोपण गरिएको हो । यो कार्यक्रमसँगै देशव्यापी वृहत वृक्षारोपण क ...
धरान: नेपाली कांग्रेसका सुनसरी जिल्ला सभापति एवं प्रदेश १ का संसदीय दलका नेता राजिव कोइरालाले आसन्न १४ औं महाधिवेशनमा कुनै पनि गुटमा नलागी एकजुट हुन कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । ३९ औं वीपी स्मृति दिवसको अवसरमा बुधबार धरानमा आयोजित विचार गोष्ठीमा सभापति कोइरालाले यस्तो ...
धरान: प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । उनलाई प्रतिनिधि सभाका बहुमत १६५ जना सांसदहरुले आइतबार राती विश्वासको मत दिएका हुन् । विश्वासको मतको पक्षमा मतदान गर्नेहरुमा नेकपा एमालेका ओली पक्षका सांसदहरु पनि छन् । विश्वासको मतको विपक्षमा ८३ मत खसेको छ भने एक जना सांसद तटस्थ रहे ...
धरान: प्रधानमन्त्री शेरबहादुर देउवाले अब सरकारको एक मात्र प्राथमिकता कोभिड विरुद्धको खोप भएको बताएका छन् । प्रनिनिनिध सभामा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारको तीन वटा प्राथमिकतामा खोप मात्रै रहेको बताएका हुन् । वि ...
धरान: जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री देउवाले औपचारिकरुपमा पत्र पठाउदै विश्वासको मत मागेका थिए । देउवाको पत्र पाएपछि ठाकुर पक्ष र कांग्रेसबीच संसद भवनमा नै छलफल भएको थियो । छलफलमा सरकारले राजनीतिक माग ...
धरान: नेकपा एमालेमा पार्टी एकता विवाद चरमोत्कर्षमा पुगेको मौकामा प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । विघटित संसदको बैठक सर्वोच्च अदालतको फैसला अनुसार आज बस्दैछ । सर्वोच्चकै परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आजै विश्वासको मत लिन प्रस्ताव दर्ता गराइसकेका छन् ...
धरान: प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले अबको केही दिनमै प्रदेशसभामा प्रदेशको नामाकरण बारेमा छलफल शुरु गरिने बताएका छन् । जनतासँग मुख्यमन्त्री कार्यक्रममा कुरा गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले आफूले सुरुमा प्रदेशसभालाई सम्वोधन गर्दा र वजेट नीति तथा कार्यक्रमका ...
धरान: स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस मनाउदै गर्दा शुक्रबार धरानमा नेकपा एमालेको दुवै समुहका नेता, कार्यकर्ताहरुले एकताको सन्देश दिएका छन् ।पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समुहबीच विवाद केन्द्रमा विवाद बढेर पार्टी विभाजन गर्ने तहसम्मको चर्चा भइरहदा धरानमा भने दुवै ...
धरान: आज स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस नेकपा एमालेका दुवै समुहले धरानमा संयुक्तरुपमा मनाउदैछन् ।आफ्नै पार्टीको सरकार ढलेपछि केन्द्रमा पार्टीअध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समुहबीच तिक्तता झनै बढेको बेला धरानमा भने दुवै समुहले संयुक्तरुपमा कार्यक्रम गरेर पार्टी एकताको स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित