विराटनगरः संसदप्रति सरकार उत्तरदायी नभएको भन्दै प्रदेश एक संसदका पछिल्ला बैठक, बिपक्षी दलहरुले निरन्तर अबरुद्ध गर्दै आएका छन् । मुख्यमन्त्री शेरधन राई संसदमा उपस्थित भइ सरकारको पछिल्लो अवस्थाको बारेमा जानकारी दिनुपनेृ माग राखिरहेका सांसदहरुले सरकार टीकाउन मात्र सक्रिय भइरहेको आरोप लगाएका छन् । ...
विराटनगरः नेकपा एमालेबाट निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा विराटनगरमा जिल्ला र महानगरको समानान्तर कमिटी गठन गरेको छ । एमालेका चन्द्रवीर राईको नेतृत्वमा ३ सय २५ सदस्य कमिटि समानन्तर कमिटी निर्माण गरिएको हो । यस्तै, विराटनगर महानगरपालिका कमिटीमा पारुल क्षेत्रीको नेतृत्वमा १ सय २५ ...
विराटनगरः नेकपा एमालेका नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष ओलीले आफ्ना भक्तहरुलाई मात्र पार्टीमा ठाउँ दिएको आरोप लगाएका छन् । आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘ओलीसँग लाग्नेहरु दास हुन् । उनको दास बन्न नसक्नेहरु समेटेर सँगठन बनाउँदेछौँ ।’ उनले ओल ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋर्षि राई विजयी भएका छन् ।बिहिबार राती सम्पन्न भएको मतगणनाको परिणाम अनुसार महासंघको जिल्ला कार्यसमितिमा राईको प्यानलै विजयी भएको हो । प्रेस युनियन, प्रेस सेन्टरलगायतको गठबन्धनबाट अध्यक्षमा राईको प्यानलले उम्मेदवारी दिएको थियो । अन्तिम मतपरिणाम अनुसार ...
धरान: नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनले विजय हासिल गरेको छ । प्रदेश १ का १४ वटै जिल्लाहरुको मतगणना अनुसार प्रेस युनियनको गठबन्धनबाट अध्यक्षका उम्मेदवार लिला बल्लभ घिमिरेको प्यानल नै विजयी भएको छ । यो गठबन्धनलाई एमालेको माधव नेपाल समुहको प्रेस च ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष पदमा ४ जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । दुई गठबन्धनको उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुने अपेक्षा गरिए पनि बाघी उम्मेदवारकोरुपमा २ जनाले उम्मेदवारी फिर्ता नलिएपछि अन्ततः ४ जनाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको छ । चैत २५ गते हुने चुनावम ...
धरान: पेट्रोलियम डिलर्स एशोसिएनमा धरानका व्यवसायी गोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । एशोसिएशनको चैत २१ गते काठमाण्डौंमा हुने एशोसिएशनको राष्ट्रिय अधिवेशनबाट श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । श्रेष्ठ सुनसरी उद्योग वाणिज्य संघमा पनि हाल कोषाध्यक्ष पदमा रहेका छन् । श्रेष्ठले ...
धरान: नेपाल पत्रकार महासंघ, १ नम्बर प्रदेश समितिको हुन लागेको निर्वाचनको लागि बिहिबार उम्मेदवारी दर्ता भएको छ । यही चैत २५ गते हुने निर्वाचनको लागि विभिन्न २१ पदमा ५६ जनाको उम्मेदवारी दर्ता भएको हो । निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा प्रेस चौतारीसह ...
धरान: मजदुरमाथि कुटपिट भएपछि छुटाउन गएका नेकपा माओवादी केन्द्र, धरानका सचिव सुर्दशन श्रेष्ठमाथि पनि आक्रमण भएको छ । आक्रमणबाट सचिव श्रेष्ठ र दुई जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न दुई युवा पक्राउ परेका छन् भने अन्य फरार रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बिहिबार ...
धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेकपा एमालेका सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छ्न् ।एमाले सांसद भीम आचार्यसहित अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समुहका १६ जना सासदहरुले अविश्वासको प्रस्ताव माथिको समर्थन फिर्ता लिएका हुन् । तीन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित