धरान: धरानको ८ औं नगर सभा २ वटा नयाँ विधेयक पारित गर्दै सम्पन्न भएको छ । आज सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको सभामा प्रस्तुत भएको संघसंस्था दर्ता सम्बन्धी बिधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित भएको छ । सोही सभाले विगतमा समायोजन गरिएका स्थानीय निकायका कर्मचारीहर ...
धरान: उद्घाटन भएर खानेपानी विवादको कारण स्थगित भएको धरानको आठौं नगर सभाको बैठक आज हुदैछ । उक्त बैठकमा नगरसभा सदस्य एवं वडाअध्यक्षले भुमिहिन सुकुम्बासी तथा अव्यस्थित बसोबासको लगत संकलन कार्यको म्याद गुज्रिएको बिषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । वडा नं १९ का अध्यक्ष पुर्णबहादुर लिम्ब ...
काठमाण्डौं: भुमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच आज तीन बुँदे सहमति भएको छ । वार्ता टोली गठन गरेर औपचारिकरुपमा वार्ता थालेको दोस्रो दिनमा नै सरकार र उक्त समुहबीच ३ बुँदे सहमति भएको हो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षबीच भएको वार्तामा ...
विराटनगरः प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश एक संसदमा अनिश्चितताको सुरुवात भएको दाबी गरेको छ । आज बस्ने सभा बैठकलाई हिजै सुचना टाँस गरि स्थगित गरेको प्रति तीब्र आक्रोस पोख्दै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले सभामुख प्रदीप कुमार भण्डारीलाई सरकारको इशारामा चलेको आरोप लगाए । ‘१२ दिन ...
धरान: धरानका मेयर तिलक राईले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीले स्थापना गरेको प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा मेयर राईले आज (बुधबार) २५ हजार ...
विराटनगरः भोली(बिहिबार) बस्ने तय भएको प्रदेश १ को संसद बैठक चैत २ गतेका लागि सरेको छ । गत फागुन ९ गते बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको थियो । फागुन २० गते बस्ने बैठकमा उक्त प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको थियो । तर, सबै दलको सहमती भएको भन्द ...
काठमाण्डौं: नेपाल सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच आज औपचारिक वार्ता भएको छ । आज बिहान दुवै पक्षबीच प्रधानमन्त्री निवास वालुवाटारमा वार्ता भएको हो । सरकार र विप्लव समुहले हिजो वार्ता टोली गठन गरेका थिए । आज भएको वार्ता सकरात्मक भएको बताइएको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा ...
धरान: धरान उपमहानगरपालिकाको नेतृत्वको कारण भुमिहिन सुकुम्बासी तथा व्यवस्थित बसोबास गर्ने नगरबासीहरुको समस्या समाधान गर्न अभिलेख संकलन गर्ने ३५ दिनको म्याद गुजारेको नेकपा धरानले आरोप लगाएको छ । अभिलेख संकलन गर्नको लागि सम्बन्धित व्यक्तिले फारम भर्न तोकिएको म्याद फागुन १४ गते सकिए पछि नेपाल कम्युनिष् ...
मोरङः प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको उर्लावारीस्थित रातोहोली खोल्सीको किनारामा सन्थाल जातिको एकीकृत वस्ती निर्माणको शिलान्यास गरेका छन् । यो नेपालकै आकर्षक र नमूना एकीकृत वस्ती हुने सरकारको दाबी छ । उक्त बस्ती शहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको व ...
झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको लागि नभै नेपाली जनताको लागि कम्फरटेवल सरकार चाहिएको बताएका छन् । केही दिनअघि एक टेलिभिजनलाई अन्तवार्ता दिने क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, जसपासहित आफ्नो समुहको नेतृत्वको सरकार बन्दा भारतलाई पनि कम्फरटेवल हुने धारणा राखेका थिए । उन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित