राजनीति

    Showing 1,501-1,510 of 2,044 items.
  • सवारी तोडफोडको आरोपमा विराटनगरमा ६ जना बन्दकर्ता पक्राउ

    विराटनगरः मोरङको विराटनगरमा ६ आन्दोलनकारी पक्राउ परेका छन् । सवारी तोडफोडको आरोपमा विराटनगरको बरगाछीदेखि पूर्वतर्फबाट प्रचण्ड नेपाल समूहका कार्यकर्ता पारुल क्षेत्री शारदा मैनाली मिरा दाहाल, सँगम चौधरी उमेश ढुँगाना र चम्पा कार्कीलाई पक्राउ गरिएको एसपी सन्तोष खड्काले जानकारी दिए । प्रहरीका अनुसार धनक ...

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 1,859 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट थप दुई जना बन्दकर्ता पक्राउ

    धरान: धरानबाट थप २ जना बन्दकर्ता पक्राउ परेका छन् । आमहडताल सफल बनाउन धरानको भानुचोकमा खटिएका नेकपाको प्रचण्ड माधव समुहका कार्यकर्ताहरु खड्गबहादुर पौडेल र जीवन राई पक्राउ परेका हुन् । उनीहरुले जर्बजस्ती यातायात अवरुद्ध गराउन खोजेको कारण नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञाने ...

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 2,771 पटक पढिएको
    • क्लिक धरान
  • गाडीको सिसा फोडेको आरोपमा युवा संघको धरान सहसंयोजक पक्राउ

    धरान: गाडीको सिसा फोडेको आरोपमा प्रचण्ड नेपाल समुहको राष्ट्रिय युवा संघका धरान उपमहानगर सहसंयोजक पक्राउ परेका छन् । केहीबेरअघि पानीको गाडीको सिसा फोडेको आरोपमा प्रहरीले संघको सहसंयोजक विजय तामांगलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पानीको गाडीको सिसा फोडेपछ ...

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 4,684 पटक पढिएको
    • क्लिक धरान
  • धरानको भानुचोकमा बन्दकर्ता र मजदुरबीच झडप

    धरान: आमहड्तालको आह्वान गरेको नेकपा प्रचण्ड माधव समुहको कार्यकता र मजदुरहरुबीच धरानको भानुचोकमा झडप भएको छ । आज बिहान करिब साढे ७ बजेतिर भानुचोकमा सामान्य झडप भएको हो । बन्दकर्ताले टेम्पो रोकेर लात्ताले हानेपछि भानुचोकमा उपस्थित मजदुरहरु आक्रोशित भएका थिए । प्रहरी त्यही भएकोले तत्काल छुट्याएको कारण ...

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 4,812 पटक पढिएको
    • क्लिक धरान
  • बिहिबार यातायात, उद्योग, व्यवसाय खोल्न सरकारको आग्रह, हडताल गर्नेलाई कारबाही गर्ने गृहको चेतावनी

    काठमाडौँ: सत्तारुढ दल नेकपाकै प्रचण्ड माधव समुहले बिहिबार आमहड्ताल आह्वान गरेपनि सरकारले भने ढुक्क भएर यातायात चलाउन, उद्योग धन्दा, व्यवसाय खोल्न आग्रह गरेको छ । गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ती जारी गर्दै उद्योग, व्यवसायमा कुनै वाधा, अवरोध हुन नदिने गरि सुरक्षा व्यवस्थाप मिलाइने जनाएको छ । मन् ...

    • प्रकाशित मितिः माघ २१, २०७७
    • 2,931 पटक पढिएको
    • क्लिक धरान
  • प्रचण्ड-नेपाल समुहद्वारा धरानमा पनि मसाल जुलुस

    धरान: नेकपा प्रचण्ड-नेपाल समुहको बिहिबार आह्वान गरिएको आम अड्तालको पुर्वसन्ध्यामा आज बुधबार साँझ धरानमा मसाल जुलुस निकालिएको छ । प्रचण्ड-नेपाल समुहले आमहड्ताल सफल बनाउन धरानमा पनि मसाल जुलुस निकालेको हो । छाताचोकस्थित पार्टी कार्यालयबाट निस्केको जुलुस छाताचोक हुँदै भानुचोकमा पुगेर कोणसभामा परिणत भए ...

    • प्रकाशित मितिः माघ २१, २०७७
    • 2,684 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • प्रचण्ड-नेपाल समुहको भोली आम हड्ताल: इटहरीमा मसाल जुलुसमा प्रहरीको हस्तक्षेप

    सुनसरीः प्रचण्ड नेपाल पक्ष नेकपा समूहले इटहरीमा मसाल जुलुस निकालेको छ । भोलीको आम हड्ताललाई लक्षित गर्दै इटहरीको पूर्व लाइनमा निकालेको जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनतरत पक्ष र प्रहरीबीच केहि समय घम्साघम्सी भएको थियो भने प्रहरीले जुलुसमा प्रयोग गरिएको लठ्ठि नियन्त्रणमा लिइ आगो निभाको ...

    • प्रकाशित मितिः माघ २१, २०७७
    • 1,889 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका १० जना पत्रकारलाई लेखनवृत्ति प्रदान

    सुनसरी: इटहरी उपमहानगरपालिकाले इटहरीका १० जना पत्रकारलाई लेखनवृति प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा १० जना पत्रकारलाई लेखनवृति वापतको रकम उपमहानगरले हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले १८ हजारका दरले लेखनवृतिवापतको रकम प्र ...

    • प्रकाशित मितिः माघ २१, २०७७
    • 1,392 पटक पढिएको
    • क्लिक धरान
  • संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण, अख्तियार प्रमुखमा प्रेम कुमार राई

    काठमाण्डौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण गरिएको छ । संवैधानिक परिषदले सिफारिश गरिएका पदाधिकारीहरुले संसदीय सुनुवाई विना नै आज सपथ ग्रहण गरेका हुन् । आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ...

    • प्रकाशित मितिः माघ २१, २०७७
    • 2,144 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बस्ने

    विराटनगर: माघ ७ गते शुरु भएलगत्तै अनिश्चितकालको लागि स्थगित भएको प्रदेश नम्बर १ को प्रदेशसभाको सातौं तथा हिउँदो अधिवेशनको बैठक माघ २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिव गोपाल पराजुलीले आज आइतबार सूचना निकालेर माघ २५ गते दिउँसो २ बजे बैठक बस्ने जानकारी दिएका हुन् । माघ ७ गते पहिलो बैठक शुरु भएको ३ मि ...

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 1,424 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित