राजनीति

    Showing 1,781-1,790 of 2,063 items.
  • संसदमा मर्यादित भएर बोल्न मुख्यमन्त्री शेरधन राईको आग्रह

    विराटनगरः प्रदेश एकको पछिल्ला संसद बैठकमा सत्तापक्ष र विपक्षी सांसदबीच जुहारी नै चल्यो । नेपाली काँग्रेसका सचेतक सुयर्माराज राईले सरकारको रातो किताबलाइ कालो किताब भन्दै व्यँग्य कसेका थिए । उनलाई काउन्टर दिँदै नेकपाका सचेतक बुद्दिकुमार राजभण्डारीले सरकारको नीति तथा योजनाको आधिकारिक किताबलाई कालो भनि ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,927 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा जनता समाजवादी पार्टीको विरोध सभा

    धरान: जनता समाजवादी पार्टीले मंगलबार धरानमा राष्ट्रिय तथा स्थानीय विभिन्न मुद्दा लिएर वृहत विरोध प्रर्दशन गरेको छ । सरकारले लैंगिक विभेदसहितको नागरिकता विधेयक ल्याएको प्रमुख मुद्दामा विरोध जनाउन आयोजित प्रर्दशनमा सो पार्टीले धरानको खानेपानी आयोजनाको एजेण्डालाई पनि प्रमुखताका साथ उठाएको छ । सरकारले ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 2,032 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मन्त्रीपरिषदको बैठक सम्पन्न, यस्ता छन् ५ निर्णयहरु

    विराटनगरः प्रदेश १ मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको बैठकले विभिन्न पाँच निर्णयहरु गरेको छ । जसमा प्रदेश सेवाका कार्मचारी पदस्थापन तथा सरुवा सम्बन्धि कार्यविधि २०७६ लाई दोस्रो संशोधनको कार्यविधि स्वीकृत गरेको छ । यस्तै, प्रदेश प्रहरी सम्बन्धमा बनेक ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 1,303 पटक पढिएको
    • क्लिक धरान
  • चौबिस घण्टा नबित्दै वीपीमा तलव वृद्धिको निर्णयमा संशोधन, चिकित्सक एवं पदाधिकारीहरुको तलब पनि १५ प्रतिशतले वृद्धि

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कर्मचारी तथा चिकित्सकहरुको वृद्धि तलवमानको निर्णय संशोधन भएको छ । वृद्धि भएको तलबप्रति असन्तुष्टी जनाउदै चिकित्सक शिक्षकहरुले धर्ना दिदै आन्दोलन शुरु गरेपछि उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले निर्णय संशोधन गरेका हुन् । आज बिहान चिकित्सा तथा दन ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 1,641 पटक पढिएको
    • क्लिक धरान
  • 'सभामुख महाेदय, संसदमा आँखा चेक गर्ने व्यवस्था गरियाेस्'

    विराटनगरः प्रदेश १ संसदमा सांसदहरूको आँखा चेक गर्ने व्यवस्था गर्न माग गरिएको छ । सत्तारूढ दल नेकपाका सचेतकसमेत रहेका बृद्दिकुमार राजभण्डारीले सरकारले बनाएको योजनाको रातो किताबलार्इ संसदमा बोल्ने केही सांसदले कालो किताब भनेको प्रति आपत्ति जनाउँदै आँखा कमजोर भएको हुनसक्ने कटाक्ष गरे । सम्मानीत संसदम ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 1,823 पटक पढिएको
    • क्लिक धरान
  • तलबवृद्धि बारे चिकित्सकसँगको वार्ता सकरात्मक, शिक्षक कल्याण समाजद्वारा चौबिस घण्टे अल्टिमेटम

    धरान: वृद्धि भएको तलबमानप्रति असन्तुष्टी जनाउदै केहीबेर धर्ना दिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सक शिक्षक कल्याण समाजले आफ्ना माग पुरा गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ । समाजको नेतृत्वमा आज बिहान प्रतिष्ठानको उपकुलपति कार्यालयअघि शिक्षक चिकित्सकहरुले धर्न ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 2,558 पटक पढिएको
    • क्लिक धरान
  • वृद्धि भएको तलवमानप्रति वीपीका शिक्षक चिकित्सकहरु असन्तुष्ट हुदै धर्नामा, वार्ता पनि जारी

    धरान: वृद्धि भएको तलबमानप्रति असन्तुष्टी जनाउदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुले आन्दोलन गरेका छन् । चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको नेतृत्वमा चिकित्सक शिक्षकहरुले प्रतिष्ठानको उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । अहिले आन्दोलनरत शिक्षक कल्या ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 2,137 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका चिकित्सक-कर्मचारीहरुको तलब २० प्रतिशतसम्म बृद्धि गर्ने निर्णय, कर्मचारीद्वारा खुशी व्यक्त

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारीहरुको तलब वृद्धि भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सर्कुलर जारी गर्दै ४३ औं सिनेट बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तलब वृद्धि गर्नसक्ने निर्णय गरेअनुसार तलब वृद्धिको निर्णय भएको जनाएका छन् । वृद् ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 3,179 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा नेकपा वडा ८ र राष्ट्रिय युवा संघद्धारा सामुहिक रोपाई

    विराटनगर: राष्ट्रिय धान दिवस एवं पुर्वप्रधानमन्त्री कमरेड मनमोहन अधिकारी को १००औं जन्मजयन्तीको अवसरमा आज नेकपा विराटनगर वडा नं ८ र राष्टिय युवा संघ नेपाल बिराटनगरले सामुहिकरुपमा धान रोपेको छ । युवाहरूलाई उत्पादन क्षेत्रमा लाग्न हौसला प्रदान गर्दै सामुहिक रूपमा धान रोपिएको नेकपाले जनाएको छ । कार्यक् ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,345 पटक पढिएको
    • क्लिक धरान
  • मलाई पदबाट हटाउन भारत सक्रिय: प्रधानमन्त्री ओली

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई पदबाट हटाउन खोजीरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आफूलाई हटाउने खेल सुरु भए पनि त्यो असम्भव रहेको बताए । उनले भारतले कब्जा गरेको नेपाली भुमी समेटेको नयाँ नक्सा जारी ग ...

    • प्रकाशित मितिः असार १४, २०७७
    • 1,475 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित