धरान: लकडाउनले समस्यामा परेका परिवारहरुको लागि नेकपा १६ नम्बर वडा कमिटी र राष्ट्रिय युवा संघ नेपाल सुनसरीले खाद्यान्न सहयोग गरेको छ । दुवै संगठनले शनिवार संयुक्तरुपमा १६ नम्बर वडा कमिटिलाई सहयोग हस्तान्तरण गरेको थियो । वडा कार्यालयलाई २५ केजीको १५ बोरा चामल हस्तान्तरण गरेको हो । नेकपा १६ न. वडा कमि ...
धरान: लकडाउनले समस्यामा परेका सर्वसाधारणहरुलाई राहत स्वरुप नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरानले खाद्यान्न सहयोग गरेको छ । आज सभागृहस्थित धरान उपमहानगरपालिकाको फुड बैंकको भण्डारणमा नेकपा नेतृत्वले खाद्यान्न हस्तान्तरण गरेको हो । नेकपा धरानका अध्यक्ष नारायण सुवेदीका अनुसार २५ सय केजी चामल र २ बोरा न ...
धरान: आज धरान उपमहानगरपालिकाले विभिन्न वडाका अतिविपन्न ३ हजार परिवारलाई राहत वितरण गर्दैछ । अतिविपन्न परिवारको नामावली भने त्यो संख्या भन्दा दोब्बर छ । वडामा रहेको टोल विकास संस्थाले लगत लिएर उपमहागनरपालिकामा अतिविपन्न परिवारको लगत पठाएको छ । ती लगतमा भएका सबै अतिविपन्न परिवार नै हुन् कि होइनन् भन् ...
धरान: लकडाउनको कारण समस्यामा परेका नागरिकहरुलाई राहत दिलाउन धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा नेपाली कांग्रेसले पनि खाद्यान्न सहयोग गरेको छ । नेपाली कांग्रेस धरान उपमहानगर कमिटिले २ हजार किलो चामल सहयोग गरेको हो । कोरोनाको महामारीबाट जोगिन सरकारले लकडाउन गरेपछि विपन्न परिवार तथा श्रमि ...
पाँचथर: पाँचथरको फिदिम नगरपालिका ५ का वडाअध्यक्षको निधन भएको छ । वडा ५ का ३७ बर्षीय वडाअध्यक्ष लिलानाथ तुम्बापोको उपचारको क्रममा झापाको बि एण्ड सि अस्पतालमा निधन भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिजो एक्कासी बिरामी भएका तुम्बापोलाई उपचारको लागि झापाको विर्तामोडस्थित अस्पतालमा ल्याइ ...
धरान: धरान उपमहानगरपालिकाले पहिलो चरणको राहत वितरण तयारी थालेको छ । राहत वितरणको लागि आजदेखि राहत प्याकिङ गर्न शुरु भएको छ । उपमहानगरपालिकाले धरान ८ स्थित सभागृहमा राहत सामग्री भण्डारण गरेको छ भने त्यही आजदेखि राहतको लागि प्याकिङ गर्न पनि थालेको हो । राहत समग्री प्याकिङ गर्न रेडक्रसकर्मीहरुले सहयोग ...
धरान: धरानमा लकडाउनमा समस्यामा परेका विपन्न परिवारलाई एक द्धार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि वडा अध्यक्षहरुले दोहोरो नपर्ने गरी आफैले राहत वितरण गर्न पाउने भएका छन् । आज दिउँसो बसेको कार्यपालिका बैठकमा वडाअध्यक्षहरुले एक द्धार प्रणालीबाट गरिनु राम्रो भएपनि राहत विरणमा ढिलाई भइरहेको भन्दै वडा ...
धरान: इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले धरानमा कोरोना संक्रमणको जोखि भएकोले लकडाउनलाई झन् कडा पार्न आवश्यक भएको बताएका छन् । धरान उपमहानगरपालिकामा बुधबार भएको सुरक्षा संयन्त्रको बैठकमा उनले सुनसरी भारतसँग सिमा जोडिएको कारण र वीपी हस्पिटल भएको कारणले धरान जाखिममा भएको बताएका ...
धरान: लकडाउनको कारण घर जान नपाएर होस्टल तथा डेरामा रहेका विभिन्न जिल्लाका विद्यार्थीहरुलाई महेन्द्र बहुमुखी क्याम्पस, धरानस्थित नेवि संघ इकाई कमिटिले खाद्यान्न सामग्री उपलब्ध गराएको छ । लकडाउनले समस्यामा परेका विद्यार्थीहरुको डेरामा नै पुगेर संघले आज राहत वितरण गरेको हो । संघका कार्यवाहक सभापति एवं ...
धरान: धरानमा आज बुधबार सम्पन्न भएको सुरक्षा संयन्त्रको बैठकले दोस्रो चरणको लकडाउनलाई झन कडा बनाउने निर्णय गरेको छ । धरानका मेयर तिलक राईको अध्यक्षतामा उपमहानगरपालिकामा भएको बैठकले लकडाउन झन् कडा बनाउने निर्णय गरेको हो । धरानमा कोरोना संक्रमणको जोखिम अलि बढी भएकोले लकडाउन कडा बनाउने निर्णय गरिएको र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित