एजेन्सी: ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन् । एउटा वक्तव्यमा भनिएको छः'इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको ज ...
विराटनगर: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमित देशबाट आएका प्रदेशका नागरिकहरुलाई घरकै क्वारेन्टाइनमा बसेर आफु, आफ्नो परिवार र समुदायलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन अपिल गरेका छन् । बिहिबार साँझ भिडियो सन्देश जारी गर्दै मुख्यमन्त्री राईले प्रदेशका आम नागरिकहरुलाई यस्तो आग्रह गरेक ...
सुनसरी: नेपाल पत्रकार महासंघ सुनसरीले इटहरीस्थित एरिना टेलिभजनमा कार्यरत पत्रकारमाथि फोन सम्पर्क गर्दा अश्लील शब्दमा गाली गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको जोखिमको बेला समाचार संकलन तथा सम्प्रेषण ...
इटहरीः बेला बखत विवादितरुपमा चर्चासँगै आलोचनाको पात्र बन्छन्, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी । उनी अहिले पुनः विवाद र आलोचनाको पात्र बनेका छन् । इटहरीबाट प्रसारित एरिना टेलिभिजनका संचारकर्मीमाथि अपशब्द बोल्दै गालिगलौजमा मेयर उत्रिएको भिडियो अहिले भाइरल बनेको छ । सञ्चारकर्मीले उनलाई को ...
विराटनगरः प्रदेश एकका सबै सांसदले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणको लागि सरकयरले स्थापना गरेको कोषमा आधा महिनाको तलब दिने भएका छन् । संसद सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीका अनुसार सत्तापक्ष र विपक्षी सबै सांसदहरुले मुख्यमन्त्री संयोजकत्व रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा उक्त ...
धरान: प्रदेश नम्बर एकका सभामुख प्रदिपकुमार भण्डारीले आफ्नो एक महिनाको पारिश्रमिक आपतकालिन स्वास्थ्य कोषमा दिने भएका छन् । प्रदेश सरकारले कोरोनाको सम्भावित जोखिम सामना गर्न स्थापना गरेको कोषमा सभामुख भण्डारीले एक महिनाको पारिश्रमिक वापतको रकम दिने घोषणा गरेका हुन् । विश्वव्यापी भएको कोरोना(कोभिड १९) ...
विराटनगरः जोगवानी रानी नाका हुनै भारतबाट स्वदेश फर्कन चाहने नेपाली अलपत्र परेका छन् । उनीहरुलाई कसरी सीमाभित्र्याउने भन्ने बारे जिल्ला प्रशासन र प्रदेश सरकार बीच समन्वय नहुदा अलपत्र परेका हुन् । उनीहरुलाई के गर्ने भनेर साँझसम्म पनि ठोस निर्णय हुन सकेको छैन । जसका कारण विहानदेखि उनीहर दशजगामा बसिरहे ...
विराटनगरः प्रदेश एक सरकारले कोरोनाको सम्भावित जोखिमको सामना गर्न दश करोडको कोष स्थापना गरेको छ । आज बसेको मन्त्री परिषदको बैठकले १० करोडको आपतकालिन स्वास्थ्य कोष खडा गर्ने निर्णय गरेको मुुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुुवेदीले जानकारी दिए । उनका अनुसार मुुख्यमन्त्री, मन्त्री र सबै राज्यमन्त्र ...
धरान: आजदेखि सर्वसाधारणहरु एक सातासम्म घरबाहिर निस्कन पाइने छैन । कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन सरकारले हिजो सोमबार देशभर लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले आज बिहान ६ बजेदेखि एक सातासम्म लकडाउनको निर्णय गरेको हो । फ्रान्सबाट कतार हुदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्र ...
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सीमा नाकाहरुको आज निरीक्षण गरेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रणको लागि सरकारले आजबाट सीमा नाकाहरु बन्द गरेपछि नाकाहरुको अवस्थाको जानकारी लिन मुख्यमन्त्री राई सिमा नाकाको स्थलगत निरीक्षणमा पुगेका हुन् । मुख्यमन्त्री राईले आज झापाको काकडभिट्टास ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित