काठमाडौं: कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल सरकारले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले एक सातासम्मको लागि दुवै छिमेकी देशको सबै नाका बन्द गर्ने निर्णय गरेको हो । यो निर्णय सोमबार विहान १० बजेबाट लागु हुने बताइएको छ । चीनबाट कोरोना शुर ...
विराटनगर:प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङ्गको टाँडीमा निर्माण भएको क्वारेन्टाईनको स्थलगत निरीक्षण गरेका छन् । आज आइतबार क्वारेन्टाईनस्थल पुगेर मुख्यमन्त्री राईले निरीक्षण गरेका हुन् । प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा टाँडीमा दुई सय वेडको क्वारेन्टाईन केही दिन अगाडि निर्माण भएको थि ...
धरान: प्रदेश नम्बर १ को प्रमुख ५ वटा नाकाबाहेक सबै नाकाहरुबाट आवतजावत बन्द गर्ने निर्णय गरिएको छ । आज मुख्यमन्त्री शेरधन राईसहित बसेको प्रदेश सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भारतसँगको प्रमुख नाकाहरु जोगवनी, झापाको काकडभिट्टा र गौरीगञ्ज, इलामको पशुपतिनगर र सुनसरीको भन्टावारीबाह ...
धरान: आजदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द भएका छन् । कोरोना भइरस(कोभिड १९) को संक्रमण भित्रिन नदिन आज(चैत ९ गते) देखि १८ गतेसम्मको लागि सबै अन्र्तराष्ट्रिय उडानहरु स्थगित गरिएको हो । आज आइतबार राति ११ बजेर ५९ मिनेटपछि कुनै पनि एयरलाइन्सले यात्रु बोकेर नेपाल आउन पाउने छैनन् । ...
धरान:प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सम्बोधन गर्दै चैत १० गतेदेखि केही समयको लागि लामो रुटका सवारीसाधनहरु आवतजावतमा रोक लगाउने घोषणा गरे । यस्तै, नेपाल आउने सबै अन्तराष्ट्रिय उडानहरु चैत ९ देखि १८ गतेसम्मका लागि स्थगित गरिएको छ । कारोना भाइरस(कोभिड १९)को जोखिमलाई रोकथाम गर्न सरकारले चालेको ...
धरान: कोरोना भाइरसको संक्रमण भित्रिन नदिन प्रदेश नं १ का प्रमुख नाकाहरु नेपाल सरकारसँग समन्वय गरेर बन्द वा व्यवस्थित गरिने भएको छ । आज मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको कोरोना रोकथाम प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले प्रमुख नाकाहरु बन्द वा व्यवस्थित गर्न त ...
धरान: नेकपा प्रदेश नं १ कमिटीले दुई सय भन्दा बढीको सल्लाहकार कमिटि चयन गरेको छ । गत फागुन १९ गते झापाको विर्तामोडमा सम्पन्न दोस्रो पुर्ण वैठकले सल्लाहकार कमिटि चयन गरेको हो । उक्त सल्लाहकार कमिटि गठनबारे प्रदेश कमिटिले सर्कुलर जारी गरेपछि अहिले सल्लाहकारहरुको नाम सार्वजनिक भएको हो । प्रदेश कमिटि सद ...
धरान: केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल भएको छ । फोटोमा एक जना ज्येष्ठ नागरिक महिला मुख बाएर बसेकी छिन्। उनलाई चारैतिरबाट शिकारले झैँ घेरेका छन् माला लगाएकाहरुले। सेतो पञ्जा लगाएका उनीहरुले ती वृद्धाको दाँत ठेलिरहेका छन्। कम्तिमा तीन वटा हात उनको मुखतिर देखिन्छ। मुख बाहिर पनि सेता ...
धरान: धरान उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । सरकारले हालै सहसचिवमा बढुवा भएका विदुरप्रसाद खनाललाई धरानमा पठाएको हो । उनी सोमबारदेखि नै उपमहानगरपालिकामा आइसकेका छन् । धरान आउनुअघि उनी छिमेकी बराहक्षेत्र नगरपालिकामा थिए । उपसचिवबाट सहसचिवमा बढुवा गरेपछि उनी धरान आएका हुन् । महा ...
जनकपुर: प्रदेश नम्बर २ को नाम के रहला ? यो प्रश्नको कौतुहलता आज मेटिन्छ भन्ने सबैले अपेक्षा गरेका थिए । किनभने आज मंगलबार दिउँसो प्रदेश २ को नाम र राजधानीबारे मतदान प्रक्रियाबाट टुंगो लाग्दैथियो । सहमतिबाट नाम टुंगो नलागे पछि आज मतदान भयो । विडम्बना के भयो भने मतदान प्रक्रियाबाट पनि २ नम्बर प्रदेशक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित