राजनीति

    Showing 2,041-2,050 of 2,188 items.
  • वडा कार्यालयको एकद्वारमार्फत नै राहत दिएका हौं: नेता आचार्य

    धरान: नेकपा नेता एवं प्रदेश सभा एकका सांसद भीम आचार्यले एकद्वार प्रणाली भनेको वडा कार्यालय भएको जिकिर गरेका छन् । नेकपाका संघीय एवं प्रदेश सांसदहरुले एकद्वार प्रणाली विपरीत वडाहरुमा राहत वितरण गरेको भन्दै आलोचना भइरहदा नेता एवं सांसद आचार्यले भने एकद्वार प्रणालीप्रति गलत बुझाई रहेको बताए । आज वडा न ...

    • प्रकाशित मितिः वैशाख १५, २०७७
    • 1,727 पटक पढिएको
    • क्लिक धरान
  • 'स्थानीय सरकार, नगर प्रमुखसँग समन्वय गरिरहेकै छौं ': वीपीका उपकुलपति डा.गिरी (भिडियोसहित)

    धरान: दुई दिनअघि धरानका मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिले आफ्नो फोन पनि उठाउन छोडेको र कोरोनाको बिषयमा स्थानीय सरकारसँग समन्वय गर्न छोडेको भन्दै मिडियामार्फत चर्को असन्तुष्टी व्यक्त गरेका थिए । खास गरि समन्वय र जानकारी विना कोरोना संक्रमित व्यक्ति वीपी प्रत ...

    • प्रकाशित मितिः वैशाख १५, २०७७
    • 1,380 पटक पढिएको
    • क्लिक धरान
  • सांसद बस्नेत, श्रेष्ठ र पुर्वआइजी खनालविरुद्ध अपहरणको मुद्दा दायर गर्न समाजवादी नेताहरु प्रहरी परिसरमा

    काठमाण्डौं: कोरोना भाइरसको संक्रमण र लकडाउनले जनता पिरोलिएको बेला मुलुकको राजनीतिले भने अर्को मोड लिइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हठले जारी भएको अध्यादेश खारेज भइसक्यो, तर मुलुकको राजनीतिलाई अझै अध्यादेश पछि विकसित घटनाक्रमले छोडेको छैन । अध्यादेश जारी भएपछि समाजवादी पार्टी फुटाउन आफ्न ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 2,261 पटक पढिएको
    • क्लिक धरान
  • भुल्के पुगेर मुख्यमन्त्री राईले भने,'सुरक्षाकर्मी र स्वास्थ्यकर्मी उच्च मनोवलको साथ काम गर्नुस्'

    धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना नियन्त्रण, रोकथाम र उपचारमा उच्च मनोवलका साथ काम गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । आज उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा स्थलगत वस्तुस्थिति बुझ्न पुगेका मुख्यमन्त्री राईले यस्तो आग्रह गरेका हुन् । ‘सुरक्षाकर्मी ...

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 1,593 पटक पढिएको
    • क्लिक धरान
  • भोजपुरको हतुवागढी पछि मुख्यमन्त्रीसहितको टोली उदयपुरको भुल्केमा, कोरोना अस्पताल बनाउन त्रियुगाका मेयरको माग

    धरान: कोरोना भइरस(कोभिड १९) संक्रमणको केन्द्र बनेको उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के र भोजपुरको हतुवागढी गाउँपालिकामा मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीहरु पुगेका छन् । मुख्यमन्त्री शेरधन राईसहित आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जिवन घिमिरे कोरोना स ...

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 1,285 पटक पढिएको
    • क्लिक धरान
  • धरानका नेताहरुले जोखिम हुने भनेपछि काठमाण्डौंबाट मानिस ल्याउने कार्य रोकिने

    धरान: लकडाउनको कारण काठमाण्डौं उपत्यकामा रोकिएका धरानेहरुलाई ल्याउने कार्य रोकिने भएको छ । आज भएको सर्वदलीय बैठकमा स्थानीय नेताहरुले काठमाण्डौंबाट मानिसहरु ल्याउदा जोखिम हुने भन्दै कुरा उठाए पछि धरान उपमहानगरपालिकाले मानिसहरु ल्याउन बन्द गर्ने भएको हो । आज अन्तिम लट काठमाण्डौंबाट गाडी आउने र भोलीबा ...

    • प्रकाशित मितिः वैशाख १२, २०७७
    • 926 पटक पढिएको
    • क्लिक धरान
  • यी हुन् आजको प्रदेश मन्त्रिपरिषद बैठकको निर्णय

    धरान:  प्रदेश एक सरकारको मन्त्रिपरिषद बैठक केहीबेर अघि मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा सम्पन्न भएको छ । प्रदेश राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको सरकारका प्रवक्ता एवं आन्तरिक ममिला तथा कानुन मन्त्री हिक्मत कार् ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 1,177 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सकरात्मक !

    काठमाडौं: चर्को विरोधको सामना गर्नुपरेपछि अन्तत: प्रधानमन्त्री ओली विवादास्पद अध्यादेश फिर्ता लिन सकरात्मक भएका छन् । प्रधानमन्त्री ओलीको निर्देशनमा मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएपछि पार्टीभित्र र बाहिरबाट चर्को विरोधको सामना गर्नुपरिरहेको छ । आफ्नै पार्टी विभाजन गराउने खतर ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 1,020 पटक पढिएको
    • क्लिक धरान
  • कसरी भयो समाजवादी र राजपाबीच एकता ?

    लामो समयदेखि चल्दै आएको चर्चामाझ राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधवार अबेर राति एकता भएको छ। एकीकरणका लागि सहमति गरिएको विषयबारे नेताहरूले बिहीवार निर्वाचन आयोगलाई जानकारी गराएका छन्। निर्वाचन आयोगलाई जानकारी गराउन दुवै दलका शीर्षस्थ नेताहरू काठमाण्डुको कान्तिपथस्थित आयोगको मुख ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 1,425 पटक पढिएको
    • बीबीसी नेपाली
  • मध्यराती राजपा र समाजवार्दीबीच पार्टी एकता

    काठमाण्डौं : समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ। बुधबार मध्यराती दुई पार्टीबीच एकीकरण गर्ने सहमति भएको हो । दुई पार्टीका नेताहरूबीच एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने सहमति पत्रमा उल्लेख छ । ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 1,209 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित