राजनीति

    Showing २,०७१-२,०८० of २,२०२ items.
  • प्रधानमन्त्री ओलीले कोरोनाको महामारी नसकेसम्म पारिश्रमिक नलिने घोषणा, राहत कोषमा जम्मा गर्ने (भिडियोसहित)

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नसकेसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफुले पाउदै आएको पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • १,०२२ पटक पढिएको
    • "क्लिक धरान"
  • सभामुख भण्डारीद्वारा नयाँ बर्षको शुभकामना व्यक्त

    धरान: प्रदेश एकका सभामुख प्रदीपकुमार भण्डारीले नयाँ बर्ष २०७७ को अवसरमा सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले आइतबार शुभकामना सन्देश जारी गर्दै थप जोश, जाँगरको साथ सामाजिक तथा आर्थिक समृद्धि एवं राष्ट्रको विकासको साझा लक्ष्य प्राप्तीको संकल्पसहित अघि बढ्नुपर्ने समयमा बिष ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • ३,२५९ पटक पढिएको
    • "क्लिक धरान"
  • उपमहानगरबाट पर्याप्त राहत नआए पछि वडा १५ मा नेकपा नेता मेन्याङ्गवोले दिए राहत

    धरान: नेकपा प्रदेश नम्बर १ कमिटि सदस्य तथा लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मुक्साहाङ्ग मेन्याङ्गवोले धरान १५ मा राहत वितरण गरेका छन् । उनले शनिवार धरानको १५ नम्बर वडा कार्यालयसँग सहकार्य गरेर राहत वितरण गरेका हुन् । धरान उपमहानगरपालिकाले उपलव्ध गराएको खाद्यान्नले राहत वितरण गर ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • १,८४५ पटक पढिएको
    • "विकास चाम्लिङ राई"
  • धरानका मेयरलाई गुनासो वा राय, सुझाव दिनु छ ? यी दुई नम्बरमा कल गर्नुस्

    धरान: नगरबासीबाट प्रत्यक्ष गुनासो सुन्न वा राय, सुझाव लिनको लागि धरान उपमहानगरपालिकाले जनतासँग मेयर कार्यक्रम आयोजना गर्ने भएको छ ।नगरबासीको गुनासो तथा राय, सुझाव लिनको लागि उपमहानगरपालिकाले २ वटा मोवाइल नम्बर पनि सार्वजनिक गरेको छ । जनतासँग मेयर कार्यक्रम दिउँसो १ बजेदेखि १ः३० बजेसम्म आयोजना हुनेछ ...

    • प्रकाशित मितिः चैत २८, २०७६
    • १,३९८ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानका मेयरले नगरबासीको गुनासो सुन्ने (भिडियोसहित)

    धरान: कोरोना भाइरस(कोभिड १९) बारे वा राहत विरतणबारे धरान उपमहानगरपालिका तथा जनप्रतिनिधिहरुसँग कुनै गुनासो छ ? त्यो गुनासो कसैलाई पोख्न पाउनु भएको छैन ? अब चिन्ता नलिनुस् । धरानका मेयर तिलक राईले हरेक दिन आधा घण्टासम्म नगरबासीहरुको गुनासो सुन्ने भएका छन् । यसको लागि २ वटा मोवाइल सिमको प्रबन्ध गरिने ...

    • प्रकाशित मितिः चैत २८, २०७६
    • १,६९४ पटक पढिएको
    • "क्लिक धरान"
  • राहत वितरण व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न मुख्यमन्त्री राईको आग्रह

    विराटनगर: प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघ संस्थाहरुले गरिरहेको राहत वितरणलाई व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । बुधबार राजनीतिक दलको संयत्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो संयत्र मार्फ ...

    • प्रकाशित मितिः चैत २६, २०७६
    • २,२०५ पटक पढिएको
    • "क्लिक धरान"
  • बजेट रकमान्तर गरेर भएपनि तीन महिनासम्मलाई राहत दिन्छौं: मेयर राई (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर एवं कर्मचारीहरुसँग राहत मागेको भनेर आलोचना खेपेका धरानका मेयर तिलक राईले सामाजिक क्षेत्रमा विनियोजन गरेको बजेट रकमान्तर गरेर भएपनि लकडाउन अवधिभर विपन्न नागरिकहरुलाई राहत वितरण गर्ने बताएका छन् । मेयर राईले मंगलबार उपमहानगरपालिकामा आयोजित पत्र ...

    • प्रकाशित मितिः चैत २६, २०७६
    • ७७७ पटक पढिएको
    • "क्लिक धरान"
  • प्रदेश मन्त्रीपरिषद बैठक: कोरोना रोकथाममा खटिदा संक्रमणबाट मृत्यु भए ५० लाख क्षतिपूर्ति दिने निर्णय

    धरान: कोरोना(कोभिड-१९)को उपचार, रोकथाममा खटिदा मृत्यु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीका परिवारलाई प्रदेश एक सरकारले ५० लाख क्षतिपूर्ति दिने भएको छ । आज सम्पन्न भएको प्रदेश मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर क ...

    • प्रकाशित मितिः चैत २५, २०७६
    • ३,६०८ पटक पढिएको
    • "क्लिक धरान"
  • नेकपा १२ नम्बर वडा कमिटिद्धारा राहत प्रदान

    धरान:कोरोना संक्रमण फैलिन नदिन जारी लकडाउनले विपन्न परिवारलाई समस्या हुन थालेपछि स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुबाट राहत वितरणको क्रम चलिरहेको छ । सोही क्रममा समस्यामा परेका परिवारहरुको लागि नेपाल कम्युनिस्ट पार्टी १२ नम्बर वडा कमिटिले धरान उपमहानगरपालिका १२ नम्बर वडा कार्यालयलाई राहत सामग्री ...

    • प्रकाशित मितिः चैत २५, २०७६
    • ८०० पटक पढिएको
    • "विकास चाम्लिङ राई"
  • धरानका मेयर र तीन वडाअध्यक्षले सेवासुविधा वापतको रकम राहत कोषमा दिए (भिडियोसहित)

    धरान: धरानका मेयर र तीन वडाका अध्यक्षहरुले आफुले पाउने सेवासुविधा वापतको रकम उपमहानगरपालिकाको राहत कोषमा जम्मा गरेका छन् । मेयर तिलक राईले उपनिर्वाचन ताका घोषणा गरेअनुसार सेवा सुविधा नलिएको र राहत कोषमा जम्मा गरेको बताए । उपमहानगरपालिकामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले पुष, माघ र फागुन महिना ...

    • प्रकाशित मितिः चैत २५, २०७६
    • २,८१२ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित