राजनीति

    Showing 271-280 of 2,188 items.
  • नयोङहाङ समाजको केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन

    धरान: नयोङहाङ समाज नेपालको दोस्रो साधारणसभा तथा नयोङहाङ वंशावली २०८१ (दोस्रो संस्करण) विमोचन कार्यक्रम धरानमा सम्पन्न भएको छ ।गएको शनिबार धरान १० स्थित सैनिक भवनमा सम्पन्न साधारणसभाको अध्यक्षता निवर्तमान केन्द्रीय अध्यक्ष सुरेश नयोङहाङले गरेका थिए भने प्रमुख अतिथि पुर्व मुख्यमन्त्री राजेन्द्र राई रह ...

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 1,149 पटक पढिएको
    • क्लिक धरान
  • माओवादी केन्द्र धरानको अध्यक्षसहित पदाधिकारीहरु सर्वसम्मत चयन

    धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिको अध्यक्षमा उद्धव लिम्बु निवार्चित भएका छन् । केन्द्रको तेस्रो अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत निवार्चित भएका हुन् । अधिवेशनबाट अध्यक्षसहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन भएको निवर्तमान सहसचिव खेम रनपहेलीले जानकारी दिए । उनका अनुसार अधिवेशनम ...

    • प्रकाशित मितिः पुस १, २०८१
    • 1,562 पटक पढिएको
    • क्लिक धरान
  • धरानको खानेपानी समस्या हल गर्न उच्च प्राथमिकता दिन तयार छौं: मुख्यमन्त्री कार्की (भिडियो)

    धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले धरानको खानेपानी समस्यालाई दीर्घकालिन हल गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिन तयार रहेको बताएका छन् ।धरान १२ स्थित धरान मेघा हिमालयन कलेजमा तेस्रो रेवाहाङ बास्केटवल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन ...

    • प्रकाशित मितिः पुस १, २०८१
    • 1,065 पटक पढिएको
    • क्लिक धरान
  • कौडिन्य गोत्रिय आचार्य महिला समाजको अध्यक्षमा मेनुका आचार्य चयन

    धरान: कौडिन्य गोत्रिय आचार्य महिला समाजको तेस्रो अधिवेशन धरानमा सम्पन्न भएको छ । समाजको धरान १२ चतरालाईमा आयोजित अधिवेशनले मेनुका आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ । समाजको उपाध्यक्षमा ईश्वरा आचार्य, सचिवमा कामना आचार्य, सचिवमा कामना आचार्य र सहसचिवमा मु ...

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • 908 पटक पढिएको
    • क्लिक धरान
  • माओवादी केन्द्र धरानको अधिवेशन हुदै, अध्यक्षमा ३ जना आकांक्षी

    धरान: नेकपा माओवादी केन्द्र धरानको तेस्रो अधिवेशन आज हुदैछ ।नयाँ नेतृत्व समेत चयन गर्ने अधिवेशन धरान १५ स्थित होटल इजीराइडरमा हुदैछ । अधिवेशनको अवसरमा धरान १ सिहदेवी मन्दिरबाट बृहत र्याली निस्किएको थियो । र्याली छाताचोक, भानुचोक, देशीलाइन हुदै इजीराइडर पुगेको थियो ।अधिवेशनको प्रमुख अतिथिको रुपमा प्र ...

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • 1,357 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार महासंघ सुनसरीको अध्यक्षमा एक स्वतन्त्र गरि तीन जना उम्मेद्वार

    धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा एक स्वतन्त्रसहित तीन जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानलबाट धरानका सन्तोष काफ्लेले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरि,  प्रेस युनियनबाट बिद्रोह गर्द ...

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • 1,023 पटक पढिएको
    • क्लिक धरान
  • मेयर साम्पाङबाट पत्रकारमाथि दिएको धम्कीको निन्दा गर्दै सात दलको संयुक्त विज्ञप्ती

    धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले खोज पत्रकारिता केन्द्रको लागि समाचार लेख्ने पत्रकार गोपाल दाहाल र पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईलाई धम्की दिएको विरोधमा सात राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन् । दलहरुले बुधबार साँझ संयुक्त विज्ञप्ती जारी गर्दै समाचार ...

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • 1,233 पटक पढिएको
    • क्लिक धरान
  • सम्बाहाङ्फे उत्थान संघको चौथो महाअधिवेशन धरानमा, २३ बर्षको खोजपछि वंशावली विमोचन (फोटोफिचर/भिडियो)

    धरान: आत्मनिर्भर वंशज स्वाभिमानी पुस्ता भन्ने मुल नाराका साथ सम्बाहाङ्फे उत्थान संघको चौथो महाधिवेन शनिबारदेखि धरानमा शुरु भएको छ । धरान १५ स्थित चुम्लुङ हिममा शुरु भएको अधिवेशन तथा वंशावली विमोचन कार्यक्रमको उद्घाटन वरिष्ठ साहित्यकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति तिलबिक्रम नेम्बाङ (व ...

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 1,326 पटक पढिएको
    • क्लिक धरान
  • यायोक्खा सुनसरीको अध्यक्षमा पुनः राजेन्द्र राई निवार्चित (भिडियो)

    धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको १० औं अधिवेशनबाट अध्यक्षमा पुनः राजेन्द्र राई निवार्चित भएका छन् ।धरान १० स्थित यलम्बर स्मृति संग्रहालय भवन हिजो शनिबार राती सम्पन्न निर्वाचन मतपरिणाम अनुसार ८२ मत पाएर पुनः दोस्रो कार्यकालको लागि उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा उनका ...

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 886 पटक पढिएको
    • क्लिक धरान
  • यायोक्खा सुनसरीको १० औं अधिवेशन शुरु

    धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको १० औं अधिवेशन धरानमा शुरु भएको छ ।धरान १० स्थित यलम्बर स्मृति संग्राहलय भवनमा शुक्रबार शुरु भएको अधिवेशनको शनिबारसम्म हुनेछ । उद्घाटन सत्रको प्रमुख अतिथि धरानका मेयर हर्कराज राई (साम्पाङ) रहेका थिए । शुक्रबार उद्घाटन सत्रमा मेयर साम्पाङले आफ्नो हक, ...

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 1,021 पटक पढिएको
    • सविता राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित