धरान: धरान उपमहानगरपालिकाले भोली आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट ल्याउदैछ । धरान १० स्थित सैनिक भवनमा दिउँसो १ बजेको लागि नगरसभा आह्वान गर्ने निर्णय कार्यपालिका बैठकले गरिसकेको छ । नगरसभामा अघि बजेटको तयारी स्वरुप वडालाई पठाउने सिलिङ र बिषयगत समितिलाई पठाउने सिलिङबारे बि ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज (शुक्रबार) पनि बसेको छ । हिजो बिहिबार बजेटको सिलिङ र ब्रेकडाउनको एजेण्डामा कुरा नमिलेपछि बैठक स्थगित भएको थियो । सोही बैठकको निरन्तरताकोरुपमा आज पनि २ बजेदेखि बैठक बसेको हो । सामान्यतया बैठकमा विविध एजेण्डा अन्तिममा मात्र प्रस्तुत हुन्छ । तर, आजक ...
धरान: छाता ऐन ल्याएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वायत्तता खोस्ने र आंगिक मेडिकल कलेज बनाउन लागेको भन्दै वीपी प्रतिष्ठान बचाउ संघर्ष समिति आवश्यक पहलको लागि संघीय राजधानी काठमाण्डौं पुगेको छ । राजनीतिक दल, नागरिक अगुवा, पुर्वजनप्रतिनिधिहरु रहेको संघर्ष समितिले बिहिबार प्रत ...
धरान: प्रदेश नं १ पुनःनामकरण गरिनुपर्ने माग गर्दै आन्दोलनरत पहिचान पक्षधरहरुले आज (शनिबार) साँझ धरानमा राँके जुलुस निकालेको छ । पहिचानको लागि युवा सुनसरीको आयोजनामा वृहत राँके जुलुस भएको हो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र योगेश भट्टराईले पहिचानको आन्दोलनविरुद्ध अभिव्यक्ति दिएको विरोधमा राँके ...
धरान : धरान खानेपानी व्यवस्थापन बोर्डका चार जना सदस्यहरुले आफुहरुले मेयर हर्क साम्पाङले पानी लागि गरेको सबै खाले प्रयास र प्रयत्नलाई विरोध नगरेको प्रष्ट्याएका छन् । शुक्रबार संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मेयर साम्पाङले जनश्रमदानबाट कोकाहा खोलालगायत अन्य मुहानबाट पानी ल्याउन गरेको अथक प ...
धरान: मेयर हर्क साम्पाङले बोर्ड बैठक नराखी एकलौटी निर्णय गरेर अघि बढेको भन्दै आफुविरुद्ध मुद्दा दायर गर्ने चार जना सदस्यहरु खानेपानी व्यवस्थापन बोर्डका आधिकारिक सदस्य नभएको दाबी गरेका छन् । मेयर साम्पाङले बिहिबार आकस्मिक पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरेका हुन् । उनले आफुविरुद्ध मुद्दा दायर गर्ने ...
धरान: धरान उपमहानगरपालिकाका दलित समुदायका कार्यपालिका सदस्य तथा वडाका जनप्रतिनिधिहरुले दलित सशक्तिकरण ऐनको मस्यौदा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघालाई हस्तान्तरण गरेका छन् । दलित समुदायका अगुवा तथा जनप्रतिनिधिहरुसँगको छलफल पश्चात ऐनको मस्यौदा तयार गरे बुधबार मेयर साम्पाङ र उपमेयर अइन्द् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वयत्तता खोसिने गरि नेपाल सरकारले छाता ऐन ल्याउन प्रस्ताव गरेको प्रति धरानका राजनीतिक दलहरुले असहमति जनाउदै खेद व्यक्त गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नकेपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एस), राष्ट्रिय प्रजातन्त्र पार् ...
धरान: नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पुर्वउपमेयर मञ्जु भण्डारीले संघीय सरकारले धरानको खानेपानीको लागि मात्र ११ लाख रुपैया छुट्याएको बताएकी छिन् । नेवार एकता समाजले शुक्रबार आयोजना गरेको खानेपानी समस्या अभाव की वेवास्ता ? बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भण्डारीले यो कुरा बताएकी हुन् । उनले खा ...
धरान: आन्दोलनरत पहिचानबादीसँग वार्ता गर्न प्रदेश सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रदेश सरकारको आज (बुधबार) बसेको बैठकले वार्ताको लागि खानेपानी, सिचाई तथा उर्जा मन्त्री तील कुमार मेन्याङ्बोको संयोकत्वमा तीन सदस्य वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । वार्ता टोलीका सदस्यहरुमा प् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित